वासिङ्टन डीसी । अमेरिकाको सर्वाेच्च अदालतले गर्भपतनका लागि व्यापक रूपमा प्रयोग हुने चक्कीमाथि प्रतिबन्ध लगाउनु पर्ने माग अस्वीकार गरेको छ । यसले राष्ट्रपति जो बाइडेनको प्रशासनलाई ठुलो जीत दिएको छ । गर्भपतनको विरोध गर्ने
चितवन । जिल्लामा केही समययता रगतको अभाव देखिएको छ । भरतपुर अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा प्रमोद पौडेलका अनुसार गर्मी बढेसँगै अस्पतालमा बिरामीको सङ्ख्या वृद्धि भएकै बेला रगतको अभाव देखिएको हो...
काठमाडौँ । दुई महिना अघि भारतको पन्जाबस्थित पटियालामा एक १० वर्षीय बालिकाको मृत्यु भयो । उनको मृत्युको कारण जन्मदिनको केक थियो । कृत्रिम गुलियोका कारण मृत्यु भएको जाँचबाट थाहा भएको थियो...
काठमाडौँ । स्वदेशी आँप नेपाली बजारमा आउने बेला भएको छ । तर सिजन अगावै र पछिसम्म पनि बजारमा रसायनको प्रयोग भएका आँपहरू पाइन्छ । यस्ता आँपले स्वास्थ्यमा हानी पुर्याउने विज्ञहरू...
बागलुङ । जिल्लाको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई आगामी आर्थिक वर्षदेखि प्रदेश अस्पतालका रूपमा सञ्चालन गरिने भएको छ । ढोरपाटन नगरपालिकाको केन्द्रमा रहेको उक्त स्वास्थ्य केन्द्रलाई ५० शय्रयाको अस्पतालमा स्तरोन्नति गरिने...
काठमाडौँ । गर्मीको मौसममा आँप खानुको मजा नै बेग्लै छ । तर केही मानिसलाई आँप खाँदा अनुहारभरि बिबिरा वा डन्डीफोर पनि आउन थाल्छ । तर आँप खाँदा केही उपाय अपनाउने...
काठमाडौँ । आलुलाई तरकारीको राजा भनिन्छ । हरेक तरकारीमा आलु हालिन्छ । आलुकै अचार, भुटेको आलु, पोलेको आलु । आलुकै परौठा, आलुकै तरकारी । बाहिर खान जाँदा पनि धेरैजसो भेज...
काठमाडौँ । अनुहार हाम्रो व्यक्तित्वको महत्त्वपूर्ण हिस्सा हो । छाला चाहे जस्तोसुकै रङको होस्, सबै रङ आफैँमा सुन्दर हुन्छ । तर कहिलेकाहीँ छालाको रंग अचानक कालो हुन थाल्छ । यस्तो एउटा...
काठमाडौँ । नेपालमा बाह्रै महिना डेंगु सङ्क्रमण देखिन थालेको छ । तर मनसुन सुरु भएसँगै डेंगुको प्रकोप बढ्ने भएकाले सतर्कता अनाउन विज्ञले सुझाएका छन् । सरकारी तथ्याङ्क अनुसार वर्षभर...
नेपाल तरुण दल केन्द्रीय सदस्य राजेश भेटवालले हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने निर्णय नगर्न चेतावनी दिएका छन् । भेटवालले एक विज्ञप्ती जारी गर्दै हेटौँडा अस्पतालको इतिहास समाप्त...
वासिङ्टन डीसी । कोरोना भाइरसको महामारी फैलिएको चार वर्षभन्दा बढी भइसकेको छ । सङ्क्रमण रोकथाम गर्ने उपायहरू र खोपको उपलब्धताले रोगको गम्भीरता घटाएको छ । तर नयाँ नयाँ भेरिएन्टका...
काठमाडौँ । देशका ७७ मध्ये ७१ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७१ जिल्लामा डेंगु फैलिएको हो । ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार...
काठमाडौँ । सामान्यतया गर्भ बसेको ९ महिना पूरा भएपछि बच्चा जन्मिने गर्दछ । तर कतिपय बच्चा सात÷आठ महिनामा पनि जन्मिन्छन् । समय नपुग्दै जन्मने बच्चालाई चिकित्सकीय भाषामा ‘प्रिमेच्योर डेलिभरी’ भनिन्छ...
गएको चैतको १७ देखि २३ गते (२०८०)सम्म लुम्बिनीमा सञ्चालन भएको विराट चक्र विज्ञान कार्यक्रमले नेपालीलाई मात्र होइन, मानव जगतलाई नै जीवनपयोगी सन्देश दिएको छ । उक्त कार्यक्रममा मनुष्यको सूक्ष्म...
देशका विभिन्न स्थानमा गर्मी बढिरहेको छ, त्यसैले स्वास्थ्य विशेषज्ञले सकेसम्म दिउँसो घरबाट बाहिर ननिस्कन सल्लाह दिन्छन् । चर्को घामका कारण शरीरमा तापमानको सन्तुलन बिग्रेर लु लाग्ने खतरा बढी हुन्छ...
पर्सा । पर्सामा पोलियो रोगविरुद्धको आइपिभी खोप शतप्रतिशतकै हाराहारीमा बालबालिकालाई लगाइएको दाबी गरिएको छ । जिल्लास्तरीय खोप समन्वय समिति सचिवालय पर्साले गत यही जेठ १३ देखि २७ गतेसम्म पोलियो खोप...
काठमाडौँ । मनसुन अर्थात् बर्खा याम सुरु भएसँगै मानव स्वास्थ्यमा विभिन्न किसिमका समस्या देखिन्छ । आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको अनुमान...
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि विसं २०८१ असार मसान्तसम्म बीमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ । बोर्डले सोमबार एक सूचना जारी गर्दै स्वास्थ्य बीमामा विसं २०८० वैशाख १...
विराटनगर । उच्च रक्तचापले शरीर सुन्निएको, मिर्गौला तथा कलेजोमा पनि असर गरिसकेको, कुपोषण र रक्तअल्पता भएको, गर्भको अवधि ३२ हप्ता पुगेको अनि गर्भमा पानीको मात्रा निकै कम रहेको अवस्थामा गर्भवती...
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म तराईमा अत्यधिक गर्मीको सम्भावना रहने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ । विशेषगरी मध्य तराईका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा...
काठमाडौँ । आलस प्राकृतिक सुपरफुड हो । यो सेवनका अनेक फाइदा छन् । खासगरी मुटुको स्वास्थ्यको लागि यसलाई रामवाण नै मानिन्छ । आलसको दानालाई कयौँ तरिकाले खान सकिन्छ । नेपालीहरूको...
नयाँ दिल्ली । अञ्जिर पोषक तत्वले भरिपूर्ण फल हो । यो फल हाम्रो स्वास्थ्यको लागि निकै फाइदाजनक छ । यसको प्रयोग धेरै तरिकाले गर्न सकिन्छ । तर यसको पानीको खानु...
काठमाडौँ । काठमाडौँको ठमेलमा ‘द भिगन किचेन’ रेस्टुराँ सञ्चालनमा आएको छ । यसका सञ्चालकहरूका अनुसार ‘कल्चरल सो’ हेर्न सकिने यो नेपालकै पहिलो रेस्टुराँ भएको ले बताएका छन् । चार जनाले...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजना तथा ईन्टरर्बन र ईन्टरप्रलास्ट नेपालको प्राविधिक सहयोगमा सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा एक दिने राष्ट्रिय स्तरको जलनमा आधारभूत तालिम...
विराटनगर । विराटनगर महानगरपालिका–५ मा रहेको लाइफगार्ड हस्पिटलले बिरामीबाट ‘टिम चार्ज’को नाममा अनावश्यक रकम असुली गरेको पीडितहरूले बताएका छन् । अस्पतालका सञ्चालकसमेत रहेका युरोलोजिष्ट डा. इकबाल अहमदले अप्रेसनको नाममा बिरामीसँग...
काठमाडौँ । पछिल्लो समय विश्वका कयौँ देशमा वर्ड फ्लु तीव्र गतिमा बढिरहेको छ । यसलाई केहीले कोरोना भन्दा पनि खतरनाक भनिरहेका छन् । अमेरिकाको कयौँ सहरमा गाई र गाईको दूधको...
-रमेश गिरी भक्तपुर । सेतो लामो एकतले भवन । जस्ताको छानो भए पनि राणाकालीन शैलीझैँ देखिने उक्त भवनमा आजभन्दा एक सय २० वर्ष अगाडि ‘श्री चन्द्रलोक डिस्पेन्सरी’को नामबाट स्वास्थ्य सेवा...
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा मेडिकल कलेज सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने विश्वास व्यक्त गरेका छन् । पोखरा स्वास्थ्य...
काठमाडौँ । नेपालमा गर्मी सिजन सुरु भएसँगै सर्पदंशको घटना हुने गरेको छ । तराईका २६ जिल्ला र भित्री मधेसका केही जिल्लामा ६ महिना सर्पदंशको अध्यधिक खतरा हुन्छ । बर्सेनि करिब...
काठमाडौँ । कानुनअनुसार औषधि बेच्दा पनि जफत गरिएको भन्दै औषधि व्यवसायीहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन् । मंगलबार काठमाडौँमा उनीहरुले औषधि व्यवस्था विभागमा दर्ता भएका औषधिहरू बेच्दा पनि मेडिकल व्यवसायीहरूको...
काठमाडौँ । नेपालमा अधिकांश बाथरोगका बिरामीले नियमित औषधि सेवन नगर्ने गरेको पाइएको छ । नेशनल बाथरोग सेन्टरले गरेको एक अध्ययन अनुसार ६० प्रतिशत बाथरोगका बिरामीले नियमित औषधि सेवन नगर्ने गरेको...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खानले आज औषधि व्यवस्था विभागको अनुगमन गरेका छन् । उनीहरुले त्यहाँका कर्मचारीसँग भेटघाट गर्दै विभागको गतिविधि, काम कारबाही, हालसम्मको...
काठमाडौँ । गर्मीको मौसम छ । बरफ सम्झिँदा पनि शीतल महसुस हुन्छ । बरफलाई छाला सुन्दर राख्न पनि प्रयोग गर्न सकिन्छ । यो कुरा नौलो होइन । धुलो, धुवाँ...
बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–४, पुकार बाल्टिनकी २८ वर्षीय माया जिसीलाई शुक्रबार चक्कर लाग्यो । हतारहतार आफन्तले अटो रिक्सामा राखेर उनलाई पर्रोहा स्वास्थ्य चौकीमा लगे । त्यहाँ प्राथमिक उपचारपछि...
रौतहट । रौतहटको गढीमाई नगरपालिका स्थित नेपाली सेनाद्वारा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरमा दुई हजार जना बिरामीले उपचार सेवा पाएका छन्। नेपाली सेना मध्य पूर्वी पृतनाको मार्ग निर्देशन, २८ नम्बर...
काठमाडौँ । गत जेठ १२ गते सुर्खेतस्थित मेहे लकुना अस्पतालमा स्वास्थ्यकर्मीहरूमाथि भएको हातपात तथा अस्पतालमा भएको तोडफोडमा संलग्नलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । सुरक्षित र भयरहित वातावरणमा...
काठमाडौँ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको सहयोगमा गोँगबु नयाँ बसपार्कमा एकदिने ‘निःशुल्क आँखा शिविर’ सञ्चालन गरिएको छ । काठमाडौँ महानगरपालिका र समाज उत्थान महिला मञ्चले आज आयोजना गरेको उक्त शिविरमा...
काठमाडौँ । साना बच्चाहरूले ओछ्यानमै पिसाब फेर्छन्। तर यदि ६ या ७ वर्षको बच्चाले पनि ओछ्यानमा पिसाब फेर्छन् भने यो बेवास्ता गर्ने कुरा होइन। वास्तवमा ५ वर्ष नाघेपछि पनि...
चितवन । चितवनस्थित सङ्घीय भरतपुर अस्पतालले चिकित्सा शिक्षा पढाउने तयारी गरेको छ । सरकारले बजेटमार्फत आगामी शैक्षिक सत्रबाट चिकित्सा शिक्षा पढाउने बजेट व्यवस्था गरेसँगै अस्पताल उक्त तयारीमा जुटेको हो ।...
काठमाडौँ । दिनभरको थकाइपछि मानिसको शरीरले राति मात्र आराम पाउँछ। यस्तो अवस्थामा हरेक रात राम्रो निद्राले तपाईंको छालाको समग्र स्वास्थ्य र बनावटलाई असर गर्छ। जब तपाईं सुत्दै हुनुहुन्छ, तपाईंको...
काठमाडौँ । ललितपुरको भनिमण्डलमा अवस्थित मेडएक्स मल्टिस्पेसियाल्टी क्लिनिक एन्ड डायग्नोष्टिक सेन्टरले विभिन्न विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको छ । हालै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र भारतको हैदराबादस्थित यशोदा हस्पिटलका...