शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

अफ्रिकन स्वाइन फिभर : भेटेरिनरी प्रमाणपत्र जारी नगर्न पशु चिकित्सा परिषद्को आग्रह

काठमाडौँ । नेपाल पशु चिकित्सा परिषद्ले ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको क्षेत्रबाट बङ्गुर तथा बङ्गुरजन्य पदार्थहरूको ओसारपसारको लागि भेटेरिनरी प्रमाणपत्र जारी नगर्न दर्तावाल पशु चिकित्सकहरूलाई आग्रह गरेको छ । पशु सेवा विभागले नेपालको गण्डकी र बागमती