काठमाडौँ । यो व्यस्त जीवनमा अधिकांश मानिसलाई टाउको दुख्ने जस्ता समस्याले सताउने गर्दछ । धेरैले चिकित्सकको सल्लाह बिना मेडिकल स्टोरबाट औषधि लिन्छन् । यदि तपाईलाई पनि बारम्बार टाउको दुख्ने समस्या छ भने तपाईले चिकित्सकको सल्लाह
सानो रातो रंगको फल ‘क्र्यानबेरी’ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यो विशेष गरी महिलाहरू को लागी धेरै लाभदायक छ। क्र्यानबेरीलाई पोषणको पावरहाउस पनि भनिन्छ किनभने यसमा भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्ट...
टीकापुर । कैलालीको टीकापुर अस्पतालमा चार वर्षमा दुई हजारभन्दा बढी महिलाले शल्यक्रिया सेवा लिएका छन् । उक्त सङ्ख्या सुत्केरी सेवा र पाठेघरको शल्यक्रिया सेवा लिएका महिलाको मात्र हो । ...
काठमाडौँ । पाठेघरको मुखको क्यान्सर पछिल्लो समय विश्वभर नै महिलाहरूमा गम्भीर स्वास्थ्य समस्या बन्दै गएको छ । वर्षेनी यसका कारण लाखौं महिलाको ज्यान गइरहेको छ । नेपालमा पनि पाठेघरको मुखको...
काठमाडौँ । दिनचर्या स्वस्थ छ भने तपाईँले धेरै प्रकारका रोगहरूबाट बच्न सक्नु हुनेछ । खास गरी बिहान उठ्ने बित्तिकैका केही बानीबारे हामी सबै सतर्क हुन जरुरी छ । यसको प्रत्यक्ष...
काठमाडौँ । नेपालमा दादुरा पहिचान भएका आधाभन्दा बढी बालबालिकाले दादुरा–रुबेला खोप नलगाएको पाइएको छ । दादुरा पुष्टि भएका ५५ प्रतिशत बालबालिकाले दादुरा–रुबेला खोप नलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो...
काठमाडौँ । पछिल्ला केही वर्षमा नेपालमा चिया सिडको प्रयोग बढेको छ । तौल घटाउन, छालालाई सुन्दर बनाउन र अन्य कयौँ बिमारीबाट बच्न यो सिड निकै उपयोगी छ । महिलाका लागि...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थापना गर्ने भएको छ । यसका लागि प्रदेशले पहिलो चरणको संरचना निर्माणको काम यसै वर्ष सम्पन्न गर्ने गरी तयारी थालिएको...
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले सुविधा थैलीबाट एक औषधि हटाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, औषधी व्यवस्था विभागको गत मंसिर ११ को निर्णयअनुसार बोर्डले लिनाग्लिप्टिन २.५ औषधि हटाएको हो...
काठमाडौँ । यो वर्ष पनि काठमाडौँमा विशुद्ध शाकाहारी (माछामासु मात्रै होइन, दहीदुध घिउ पनिरसमेत प्रयोग नहुने शाकाहारी) खाना महोत्सव हुँदैछ। पशु कल्याणसम्बन्धी कार्य गर्ने उद्देश्यले स्थापित स्नेहाज केयरले यो कार्यक्रम...
कञ्चनपुर । सुदूरपश्मिमा पहिलोपटक बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा सुरुआत भएको छ । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ डा इच्छा ढकालले सेवा प्रदान गर्न थालेसँगै...
विषाक्त कफ सिरप सेवनका कारण ६८ जना बालबालिकाको मृत्यु भएको मामिलामा उज्बेकिस्तानको सर्वोच्च अदालतले २१ जनालाई जेल सजाय सुनाएको छ । सोमबार अदालतले विषाक्त कफ सिरप काण्डमा दोषी ठहर भएका...
काठमाडौँ । नेपालमा पछिल्लो समय क्यान्सर रोग बढ्दो क्रममा छ । क्यान्सर रोगका कारण प्रत्येक दिन ४० जना नेपालीको मृत्यु हुने गरेको छ । यसमध्ये दैनिक १२ देखि १४ जना...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सार्वजनिक कार्यक्रममा मन्त्रालय मातहत ३० हजार दरबन्दी आवश्यक रहेको बताउँदै आएका छन् । बस्नेतले कर्मचारीको दरबन्दी बढाउन मन्त्रालयले आवश्यक प्रक्रिया थालेको बताउने...
नयाँ दिल्ली । गएको १० वर्षमा भारतीयहरूको खर्च गर्ने प्रवृत्तिमा निकै परिवर्तन देखिएको छ । एउटा सरकारी सर्वेक्षणका अनुसार घरायसी खर्च बढेर दुई गुणा भएको छ । तर खानपिनमा खर्च...
काठमाडौँ । सरकारले देशभरका ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई दादुरा-रुबेला खोपमा लगाउँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५७ लाख ४२ हजार ९९३ बालबालिकामध्ये ५ वर्षदेखि १५ वर्ष...
बारा । राष्ट्रिय खोप अभियान अन्तर्गत आजदेखि बारामा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई यो खोप लगाउने सुरु गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाराका अनुसार पहिलो चरण अन्तर्गत जिल्लाको ६ वटा...
पछिल्लो समय युवाहरू विदेशिने क्रम तीव्र छ । यसमा पनि २० देखि २५ वर्ष उमेर समूहका बढी रहेका छन् । वैदेशिक रोजगारमा जाँदा स्वास्थ्य परीक्षण अनिवार्य सर्त हुने गर्दछ । स्वास्थ्य...
सुर्खेत । आइतबारदेखि कर्णालीमा ८ वटा जिल्लामा दादुरा–रुवेलाको खोप अभियान सञ्चालन हुँदै छ । रुकुम पश्चिम र जाजरकोट बाहेकका बाँकी जिल्लामा उक्त खोप अभियान सञ्चालन हुने भएको हो । जाजरकोट...
सबैले आफ्नो छालाको गहिरो सफाइको लागि फेसियलको मद्दत लिन्छन्। तर के तपाईलाई थाहा छ यो पूरा गर्न कति दिनको ग्याप राख्नुपर्छ? वा सैलुनमा गराइनु सही वा गलत हो? के...
गाईघाट । यही फागुन १३ गतेदेखि उदयपुर जिल्लाका आठ पालिकाका २९ हजार एक सय ३४ जना बालबालिकालाई दादुरारुबेलाविरुद्धको खोप लगाउन सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला स्वास्थ्य कार्यलय उदयपुरका...
काठमाडौँ । बालबालिकाको मानसिक विकासका लागि सानैदेखि उनीहरूको खानपानमा ध्यान दिनु जरुरी छ । युनिभर्सिटी अफ क्यालिफोर्नियाले गरेको एक अनुसन्धानमा १ देखि ३ वर्षसम्मका बालबालिकाको आहारमा आवश्यक पोषण समावेश गरिएमा...
काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले वार्षिकरुपमा १५ हजार शल्यक्रियासहित दुई लाख ५० हजार सेवाग्राहीलाई सहज र सुलभ मूल्यमा आँखासम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । ...
काठमाडौँ । देशभर एक स्थानीय तहमा मात्रै स्वास्थ्य बीमा कार्यक्रम लागु हुन बाँकी छ । देशभरका ७ सय ५३ स्थानीय तहमध्ये बुढानीलकण्ठ नगरपालिकामा मात्रै सो बीमा कार्यक्रम लागू हुन बाँकी...
काठमाडौँ । नेपालमा पछिल्लो एक वर्षमा एक हजार ३४९ जनामा दादुरा रोग पुष्टि भएको छ । तीमध्ये एक जनाको निधन भएको छ । गत वर्ष मंसिरदेखि यो वर्षको मंसिरसम्म दादुरा...
काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका ५२ वटा अस्पतालहरु लक्षित वर्गको निःशुल्क उपचारका लागि तयार पारिएको प्रणालीमा आबद्ध भएका छन् । यी अस्पतालहरुमा जम्मा गरेर ३७ सय ४४ वटा शय्या छन्...
काठमाडौँ । मुखबाट आउने दुर्गन्धले हामी मात्रै होइन अरू पनि असहज हुन्छन् । विवाह, पार्टी वा कुनै जमघटमा कुराकानी गरिरहेको समयमा मुखबाट दुर्गन्ध आउनु लाजको कारण बन्न सक्छ । तपाईंले...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले स्वास्थ्य संस्थाहरुले गर्ने परीक्षण र उपचार खर्चमा एकरुपता ल्याउन मापदण्ड बनाउनुपर्ने बताएकी छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै...
बुटवल । २०७५ साल चैत १२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१, नयाँमिलमा बुटवल मेडिकल कलेज परियोजनाको उद्घाटन गरेका थिए । प्रदेशस्तरको मेडिकल कलेज निर्माणका लागि अझैसम्म...
मकवानपुर । संघीयतापछि बालबालिका (१२–२३ महिना उमेर)को नियमित खोप लगाउनेको दर घट्दो क्रममा छ । राज्य पुनर्संरचना पछि जनतालाई सेवा–सुविधा उपलब्ध गराउन ३ तहका सरकार क्रियाशील भइरहँदासमेत बालबालिकामा नियमित खोपको...
काठमाडौँ । दादुरा–रुबेला खोप अभियान यही फागुन १३ गतेदेखि सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फाल्गुन १३ देखि चैत्र ७ गतेसम्म सो खोप अभियान सञ्चालन गर्ने भएको...
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–३, कालागाउँमा रहेको कर्णाली प्रदेश अस्पताल आकर्षक, सुन्दर र सफा देखिन्छ । झट्ट हेर्दा यो कुनै अस्पताल नभएर रमणीय स्थल हो कि जस्तो लाग्छ । सरकारी...
काठमाडौँ । सरकारबाट सञ्चालित स्वास्थ्य बीमा अन्तर्गत समावेश भएका अधिकांश औषधि वीर अस्पतालको फार्मेसीमा नपाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत आइतबार विज्ञप्तिमार्फत जानकारी दियो । मन्त्रालयले फागुन ३ गते...
काठमाडौँ । नेपालमा पछिल्लो समय ‘अफ्रिकन स्वाइन फिभर’ रोगका कारणले करिब १४ लाख घरपालुवा बङ्गुर र जङ्गली बँदेल उच्च जोखिममा रहेको नेपाल पशु चिकित्सा परिषद्ले जनाएको छ । नेपालका करिब...
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले लिएको स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाको नतिजामा चलखेलका आशङ्का गरिएको छ । शैक्षिक सत्र २०८०/०८१ का लागि विभिन्न शैक्षिक कार्यक्रममा भर्नाका लागि आयोगले २०८० माघ...
काठमाडौँ । खानामा सेतोको सट्टा कालो खानेकुरा खानुको धेरै फाइदा छन् । यहाँ हामी यस्ता ५ ब्ल्याक सुपर फुडबारे कुराकानी गर्न गइरहेका छौ, जसलाई भोजनमा समावेश गर्ने हो भने धेरैथरी...
काठमाडौँ । दिनको पहिलो खानालाई ब्रेकफाष्ट भनिन्छ । यसको सिधा सिधा अर्थ हो रातभरिको भोक/व्रत तोड्ने । सधैँ ब्रेकफाष्ट खाने र कहिले नछाड्ने गर्दाका अनेकौँ स्वास्थ्य लाभ भएको अध्ययनहरूले प्रमाणित...
कुश्तीमा आधारित आमिर खानको फिल्म दंगलमा बालक बबिता फोगाटको भूमिका निभाएकी सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भयो । आइतबार डर्माटोमायोसाइटिस नामक रोगका कारण उनको ज्यान गयो । सुहानीलाई फेब्रुअरी...
काठमाडौँ । संसार द्रुत गतिमा बदलिरहेको छ, प्रविधिहरू दिनदिनै परिष्कृत बन्दै गइरहेका छन् भने हाम्रो दैनिक जीवनमा निरन्तर परिवर्तन भइरहेका छन् । अहिले हामी जेजे गरिरहेका छौँ त्यो सबैका लागि...
सुर्खेत । जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदा हुँदै प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पताललाई ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान’ बनाउने गृहकार्य अघि बढाइएको छ । यद्यपि उक्त विषयमा कर्णाली प्रदेश सरकारमा...
काठमाडौँ । नेपाल पशु चिकित्सा परिषद्ले ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको क्षेत्रबाट बङ्गुर तथा बङ्गुरजन्य पदार्थहरूको ओसारपसारको लागि भेटेरिनरी प्रमाणपत्र जारी नगर्न दर्तावाल पशु चिकित्सकहरूलाई आग्रह गरेको छ । पशु सेवा...