सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

के आँखा पाक्ने रोगले प्रकोपको रूप लिँदै गएको हो ?

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिकामा आँखा पाक्ने रोगले सताएपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । आँखा पाक्ने रोगको प्रकोप तीव्र गतिमा फैलिएकाले यसलाई रोक्न यही साउन २१ देखि २३ गतेसम्म