सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्वास्थ्य/जीवनशैली

वीर अस्पतालमा थप शय्यासहित भीआईपी र भीभीआईपी कक्ष

काठमाडौँ । वीर अस्पतालले थप शय्या र सुविधासहित भीआईपी र भीभीआईपी कक्ष सञ्चालनमा ल्याएको छ । वीर अस्पतालको पुरानो भवनमा पहिलेदेखि नै भीआईपी र भीभीआईपीका लागि दुई शय्या छुट्याइएको थियो । अहिले नयाँ सर्जिकल भवनमा