शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रदेश मुख्य समाचार

तस्बिरमा हेर्नुहोस्, देउवा पक्षको बागमती प्रदेशस्तरीय भेला

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले बुधबार काठमाडौँमा बागमती प्रदेशस्तरीय भेला आयोजना गरेको छ। पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउने उद्देश्यका साथ बागमती प्रदेशका नेता तथा कार्यकर्ताहरूको भेला बोलाइएको हो। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको