विराटनगर । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को (६३औँ) वार्षिक प्रतिवेदनअनुसार कोशी प्रदेशको बेरुजुको ग्राफ बढ्दो क्रममा देखिएको छ । प्रतिवेदनअनुसार कोशी प्रदेशको कुल बेरुजु ५ अर्ब ६३ करोड ५ लाख रुपैयाँ
सुर्खेत । नेपाली कांग्रेस सुर्खेतका वडा सभापति गोविन्दप्रसाद शर्माले राजीनामा दिएको ११ दिनमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा महत्त्वपूर्ण जिम्मेवारी पाएका छन्। बिहीबार उनलाई रास्वपा सुर्खेतको जिल्ला उपसभापति र कार्यवाहक सभापतिको जिम्मेवारी...
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या घटाएर ८ वटा मात्र कायम गर्ने तयारी अघि बढाएको छ। शुक्रबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संगठन संरचना...
काठमाडौँ । आर्थिक वर्ष २०८१/०८२ मा बेरुजुको मामिलामा मधेस प्रदेश सर्वाधिक कमजोर देखिएको छ भने बागमती प्रदेश अब्बल देखिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार यो आर्थिक वर्ष...
बागलुङ । कुनै समय एक सामुदायिक होटलका भरमा चलेको ढोरपाटनको पर्यटन व्यवसाय अहिले उल्लेखनीय रूपमा फस्टाउँदै गएको छ । बर्सेनि पर्यटकको आगमन बढ्दै जाँदा यहाँ होटल, गेष्टहाउस तथा सामुदायिक घरबास...
काठमाडौँ । प्युठानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार प्युठान–दाङ सडकखण्ड अन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरूको...
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मध्यरातदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका छन् । उनले बागमती प्रदेश मन्त्रीपरिषदबाट सिफारिस बमोजिम आज राति १२ः०० बजेदेखि अधिवेशन अन्त्य गरेका हुन्...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मनसुनजन्य विपद् व्यवस्थापन र पूर्व तयारीलाई प्रभावकारी बनाउन सुरक्षा निकाय तथा विभिन्न सरोकारवाला संघ–संस्थाको सहकार्यमा क्षमता अभिवृद्धि तालिम तथा कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न गरेको छ। महानगरकी कार्यवाहक प्रमुख...
कास्की । सवारी दुर्घटना न्यूनीकरण र प्रहरी कार्यसम्पादनमा सुधार ल्याउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा–२५, हेमजामा विशेष ‘सरप्राइज चेकिङ’ गरेको छ। जिल्लाका उच्चपदस्थ प्रहरी अधिकारीहरू आफैँ सडकमा उत्रिएर सवारी साधनको जाँच...
दाङ । थारु समुदायको प्रमुख आधारभूमिका रूपमा परिचित दाङमा निर्माण गरिएको थारु सांस्कृतिक सङ्ग्रहालय अहिले लुम्बिनी प्रदेशकै एक प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ। थारुका प्रथम राजा दंगीशरणले शासन गरेको...
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आज विश्वासको मत लिँदैछन् । प्रदेश सभामा निर्णायक रहेको जनता समाजवादी पार्टी नेपालले भने मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावलाई समर्थन गर्ने कि नगर्ने भन्नेबारे...
पोखरा । संघ सरकारले शनिबार र आइतबार सार्वजनिक बिदाको घोषणा गरेको छ । तर शैक्षिक क्यालेन्डर पुरा नहुने भन्दै गोरखाका पालिकाहरूले संघ सरकारले तोकेको समय अगावै भर्ना र पढाइ सुरु...
रुपन्देही । लुम्बिनी निर्माण व्यवसायी सङ्घले निर्माण सामग्री तथा इन्धनमा भएको मूल्यवृद्धिका कारण निर्माण क्षेत्र गम्भीर समस्यामा परेको जनाएको छ । सङ्घका अध्यक्ष रमेश बेल्वासेले पछिल्लो समय लागत अत्यधिक बढेकाले निर्माण...
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। यसका लागि बिहान ११ बजे मधेस प्रदेश सभा बैठक बोलाइएको छ। मधेस प्रदेश सरकारमा सहभागी जनमत...
मकवानपुर । चितवन, माडी–७ की अस्मिता प्रजा भर्खर २४ वर्ष पुगिन् । सामान्य लेखपढ गर्न जानेकी उनी ३ बच्चाकी आमासमेत हुन् । माडी–७, परेवी खोला किनारमा सानो कच्ची घरमा बस्दै...
जनकपुरधाम । आधुनिकतासँगै मानिसको जीवनशैली परिवर्तन हुँदै गए पनि मौलिक संस्कृतिप्रतिको आकर्षण भने फेरि बढ्न थालेको छ । बजारमा अहिले माटोका भाँडामा चिया, लस्सी, दहीदेखि विभिन्न परिकार खाने चलन बढ्दो...
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, बागमती...
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ गते राति ११ः५९ बजेदेखि अधिवेशन...
सुर्खेत । कर्णालीमा आर्थिक वर्ष २०८३/०८४ को बजेटका प्राथमिकता र सिद्धान्त प्रस्तुत गरिएको छ । अर्थमन्त्री राजीवविक्रम शाहले बिहीबार प्रदेश सभा बैठकमा प्राथमिकता र सिद्धान्त प्रस्तुत गरेका हुन् । कर्णालीको गरिबी,...
विराटनगर । नेपाली कांग्रेसको गत चैतमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले प्रदेश संसदीय दल, प्रदेश सरकार र स्थानीय तहमा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउने संयोजनको जिम्मा उपसभापति विश्वप्रकाश शर्मालाई दियो ।...
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ। काठमाडौँ, सर्लाही, धनुषा र सप्तरीमा भएका यी दुर्घटनामा अन्य ११ जना घाइते भएका हुन्। काठमाडौंको जडिबुटीस्थित मनोहरा पुल...
मकवानपुर । बागमती प्रदेश सरकारका मन्त्रालयहरूले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सिलिङ पाउन सकेका छैनन् । बजेट तर्जुमाका लागि वार्षिक आयोजना छनोट निर्देशिकाले तय गरेको समय सीमा (डेडलाइन) घर्किसक्दा...
विराटनगर । कोशी प्रदेश सरकारले जेठ ६ गतेका लागि प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्नेगरी सिफारिस निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट र नीति तथा...
कास्की । सरकारको १०० बुँदे शासकीय सुधार कार्यक्रममा समेटिएको फेवातालको जलाधार क्षेत्र संरक्षण योजना कार्यान्वयनका लागि सम्बन्धित निकायले सक्रियता अगाडि बढाएका छन् । शासकीय सुधार कार्यक्रममा फेवा संरक्षित जलाधार क्षेत्रको...
बाँके । नेपाल विद्युत प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले विद्युत महसुल समयमै भुक्तानी नगर्ने पाँच हजारभन्दा बढी सेवाग्राहीको ‘लाइन’ विच्छेद गरिदिएको छ । वितेको पाँच महिनाको अवधिमा लामो समयदेखि महसुल रकम...
सर्लाही । यात्रुवाहक बसको ठक्करबाट सर्लाहीको हरिवनमा एक पुरुषको मृत्यु भएको छ । उदयपुरको गाईघाटबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.–०१–००६ ख ९६७० नम्बरको बसले आजबिहान हरिवन नगरपालिका–११, कडरिया चोकमा ठक्कर दिएको...
कैलाली । कैलालीको टीकापुर नगरपालिका अनाथ तथा असहाय बालबालिकाको अभिभावकत्व निर्वाह गर्न थालेको छ । नगरपालिकाभित्र स्थायी बसोबास गर्दै आएका अनाथ तथा असहाय बालबालिकाहरुलाई शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताहरुको पहुँचमा ल्याएर...
विराटनगर । कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी आर्थिक वर्ष (२०८३/०८४)को बजेट निर्माणका लागि सबै मन्त्रालय र कार्यालयहरूका लागि २८ अर्ब हाराहारीको सिलिङ तोकेको छ । सोही सिलिङ...
गोरखा । मनास्लु हिमाल आरोहणकोे ७० वर्ष पूरा भएको छ । विश्वको आठौँ र नेपालको सातौँ यो हिमाल यस अवधिमा तीन हजार ६४३ आरोहिले आरोहण गरेका छन् । प्रथम पटक सन्...
हेटौँडा। बागमती प्रदेशमा सत्तारुढ दुई मुख्य दल; नेपाली कांग्रेस र नेकपा एमालेबिच दूरी बढ्न थालेको छ । सरकार सञ्चालन, मन्त्रालयको कार्यविभाजन र आगामी बजेटको आकारका विषयमा कुरा नमिल्दा सत्तारुढ दलबिच...
बारा । पूर्व–पश्चिम राजमार्गसँग जोडिएको पथलैया सामुदायिक वनमा सालको रूख मारेर बस्ती विस्तार गर्ने कार्य भयावह रूपमा बढेको छ । केही वर्षअघिसम्म घना जंगल क्षेत्र रहेको पथलैया सामुदायिक वनभित्र साल र अन्य प्रजातिका...
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती,...
धनगढी । धनगढी उपमहानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानलाई फेरि तीव्रता दिएको छ । उपमहानगरपालिकाले वडा नम्बर ८ स्थित सेतो पुल नजिकै सरकारी जग्गा अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउन...
धनगढी । सुदूरपश्चिम नेकपा एमाले संसदीय दलको नेता परिवर्तन गर्ने कसरत भए पनि अन्ततः राजेन्द्र सिंह रावल नै आफ्नो पद जोगाउन सफल भएका छन् । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलभित्र लामो...
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै सुकुमबासीहरूले मसाल जुलुस निकालेका छन् । बुधबार पोखराका सुकुमसीहरुले प्रधानमन्त्री शाहको राजीनामा माग्दै मसाल जुलुस निकालेका हुन्।
पोखरा । पोखरा महानगरपालिकाको सार्वजनिक लेखा समितिले महानगरभित्रका निजी विद्यालयहरूमा कानुन बमोजिम विद्यार्थीले पाउनुपर्ने छात्रवृत्ति पूर्ण कार्यान्वयन गर्न निर्देशन दिएको छ । निजी विद्यालयहरूले विद्यार्थीबाट मनपरी शुल्क असुलेको र छात्रवृत्ति नदिएको...
पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुण्यप्रसाद सिटौला (सरोज) फराकिलो मतान्तरले निर्वाचित भएका छन् । पोखरामा भएको अधिवेशनबाट निकटतम प्रतिस्पर्धी हरिशरण केसीलाई भारी मतले पछि...
पोखरा । लामो समयदेखि विवादित बनेको राइड सेयरिङले अन्ततः कानुनी मान्यता पाएको छ । सङ्घ सरकारको अंकुशले पछि हटेको प्रदेश सरकारले केही नयाँ व्यवस्था थपेर नियमावली पारित गरेको हो । यसअघि...
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशमा रहेको सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । जसपा नेपाल मधेस प्रदेश सभा, संसदीय दलको बैठकले मधेस प्रदेशको सत्ता गठबन्धनलाई निरन्तरता...
काठमाडौँ । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। कपिलवस्तु, गोरखा, सर्लाही, तनहुँ र बागलुङमा भएका यी दुर्घटनामा परी बालकदेखि वृद्धसम्मले ज्यान गुमाएका हुन्। कपिलवस्तुको वाणगंगा नगरपालिका–८ चप्परगाउँमा...
काठमाडौँ । सहकारी पीडितहरूले बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय घेराउ गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घको नेतृत्वमा सहकारी पीडितहरूले बुधवार कार्यालय घेराउ गरेका हुन् । देउराली सहकारीसहित अन्य सहकारी...