विराटनगर । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रदीप कुमार सुनुवारसहितका नेताहरूलाई स्पष्टीकरण सोधेपछि तरङ्ग पैदा भएको छ। गत चुनावमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भन्दै पत्र काटिएपछि मन्त्री सुनुवारले आफूमाथि अन्याय