काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भू-भागमा बदली र वर्षाको सम्भावना बढेको हो। अहिले विशेष गरी हिमाली क्षेत्रमा बादल लागेको छ भने पहाडी भेगमा
गण्डकी । नयाँ वर्ष २०८३ को स्वागतसँगै पर्यटकीय राजधानी पोखरा यतिबेला मस्त झुमिरहेको छ । नयाँवर्षको छेको पारेर लेकसाइडमा आयोजना गरिएको फेवा नयाँवर्ष महोत्सवले बेग्लै रौनक ल्याएको छ । रङ्गीचङ्गी...
काभ्रेपलाञ्चोक । स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्डमा आजदेखि दुईतर्फी आवागमन गराइएको छ । सडक कलोपत्रे गर्न २३ दिनदेखि पटकपटक विभिन्न मितिमा आवागमन बन्द तथा एकतर्फी सञ्चालन गर्दै आइएको...
मुस्ताङ। नयाँ वर्ष २०९३ सालको पहिलोदिन मुक्तिनाथ मन्दिरमा करिव १२ हजार धार्मिक तिर्थालुले दर्शन गरेका छन् । सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगति/समृद्धिको कामना गर्दै स्वदेशी तथा विदेशी पर्यटकले मुुक्तिनाथ मन्दिरमा...
काठमाडौँ । नेपाली सेनाले बिरामी भएका विदेशी नागरिकको उद्धार गरेको छ। मंगलबार लाङटाङ राष्ट्रिय निकुञ्जमा भ्रमणको क्रममा गोसाईंकुण्ड गाउँपालिका ४, रिभरसाइड इलाकामा अलपत्र परेका विदेशी नागरिकलाई नेपाली सेनाको श्रीनाथ गण अन्तर्गत...
पोखरा । पोखरामा भएको सृजना केसीको हत्या प्रकरणमा मंगलबार थप दुई जना पक्राउ परेका छन् । पोखराको सभागृह चोक नजिकै केही दिनअघि केसीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो...
काठमाडौँ । कास्कीको पोखरामा गुडिरहेको बसमा आगलागी भएको छ । मंगलबार बागलुङको पन्चकोटबाट फर्किँदै गरेको बस पोखरा २२ ठुलिबिडीमा आइपुग्दा एक्कासी आगलागी भएको हो । मानवीय क्षति भने भएको छैन।...
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस सञ्चालन भएको छ । विमानस्थलबाट अमरसिंहचोकसम्म बसले यात्रुलाई सेवा दिनेछ । तत्कालका लागि असारसम्म निःशुल्क रूपमै सेवा दिने र त्यसपछि न्यूनतम मूल्य निर्धारण...
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको महारानीथान नयाँ धार्मिक पर्यटकीय स्थलको रूपमा विकास भएको छ । केही वर्षअघिसम्म नगरपालिका र म्याग्दी जिल्लामा सिमित महारानीथानको महत्व प्रचारप्रसार, पूर्वाधार निर्माण र यातायातको...
मनाङ । नासोँ गाउँपालिका–३ धारापानीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मस्र्याङ्दी गाउँपालिका–९ सिम्पानी बगैँचाका अन्दाजी ३७ बर्षीय रामबहादुर गुरुङ रहेका छन्। मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको सिमेन्ट...
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष विजयनगर गाउँपालिकाले आफ्नो क्षेत्रको समग्र विकास र पूर्वाधार विस्तारका लागि विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाएको छ। नयाँ वर्ष २०८३ को अवसरमा गाउँपालिकाको भ्रमणमा पुगेका...
झापा । पूर्वी नेपालका आदिवासी राजवंशी समुदायको सबैभन्दा ठूलो र गौरवमय चाड ‘सिरुवा पावनी’ आजदेखि हर्षोल्लासका साथ सुरु भएको छ। हरेक वर्ष वैशाख १, २ र ३ गते मनाइने यो...
जनकपुरधाम । मधेस प्रदेशका कारागारहरूमा क्षमताभन्दा अत्यधिक कैदीबन्दी राखिँदा व्यवस्थापन अस्तव्यस्त बन्दै गएको छ। सीमित पूर्वाधारमा झन्डै दोब्बर कैदीबन्दी राखिनु पर्दा सुरक्षा, स्वास्थ्य, सरसफाइ तथा दैनिक व्यवस्थापन गम्भीर चुनौतीका रूपमा...
झापा । कन्काई नगरपालिका–४ कोटीहोममा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम क्षेत्रमा दुर्गापुरबाट माइखोलातर्फ १५ जना मलामी लिएर जाँदै गरेको को २ त ७४९७ नम्बरको...
धनगढी । वर्षौँदेखि जङ्गल जोगाउँदै आएका उपभोक्ता समूहहरूले आफ्ना माग सम्बोधन नभए प्रदेश ठप्प पार्ने गरी कडा आन्दोलनको चेतावनी दिएका हुन्। वन क्षेत्रको संरक्षणमा खटिएका विभिन्न महासंघ तथा समन्वय समितिहरूको संयुक्त...
धनगढी । नयाँ वर्षको पहिलो दिन सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासका साथ बिसु पर्व मनाइँदैछ। सुदूरपश्चिमेलीहरूको मौलिक र ठूलो पर्वका रूपमा रहेको बिसुले यतिबेला तराईदेखि पहाडी जिल्लाहरूमा विशेष रौनक थपेको छ। बिसु पर्वलाई...
म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–१ दोवाका बासिन्दाले साहस र जाँगरको अनुपम उदाहरण पेस गरेका छन्। गाउँदेखि निकै टाढा, भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पदमार्ग निर्माण गर्नका लागि उनीहरूले करिब...
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन प्रवर्द्धन, पारदर्शिता अभिवृद्धि तथा भ्रष्टाचार नियन्त्रणलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । नयाँ वर्ष २०८३ को अवसरमा मंगलबार शुभकामना...
भक्तपुर । भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ । परम्परागत रूपमा तान्त्रिक विधिअनुसार नयाँवर्षको पहिलोदिन मनाइने बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ ।...
बागलुङ । राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत स्थलगत तथ्याङ्क सङ्कलनको काम बुधबारदेखि देशभर एकसाथ सुरु हुँदैछ। राष्ट्रिय तथ्याङ्क कार्यालयले गणनाका लागि छनोट भएका गणक र सुपरीवेक्षकलाई पाँच दिनको विशेष तालिम दिएर...
काठमाडौँ । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले मौसममा बदली देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रसहित...
महोत्तरी । विक्रम सवत् परम्पराअनुसार आजदेखि नयाँ वर्ष २०८३ को प्रारम्भ भएको छ । योसँगै मधेसको मिथिला क्षेत्रमा जुडशीतल पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ । वैशाख १ गते अर्थात् नयाँ वर्ष प्रारम्भ...
बारा । नेपालको मधेश प्रदेश अन्तर्गत बारा जिल्लामा भारत सरकारको आर्थिक सहयोगमा नयाँ शैक्षिक पूर्वाधार निर्माण हुने भएको छ। बाराको प्रसौनी गाउँपालिका–२ मा रहेको श्री बेंगा साह माध्यमिक विद्यालयको विद्यालय...
मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको तोगा सिटीबीच विगतमा स्थापित मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित गरिएको छ । दुई स्थानबीच विसं २०४७ मा सांस्कृतिक आदानप्रदान र...
पाल्पा । पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोगी पहिचान सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको समन्वय तथा स्थानीय तहको आयोजनामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगमार्फत क्षयरोगी खोज्ने अभियान सञ्चालन...
काठमाडौँ। जलवायु परिवर्तनको असर न्यूनीकरण तथा वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले आगामी वैशाख ४ देखि ६ गतेसम्म नेपालमा हुने ‘जैविक विविधता रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन’ हुने भएको छ । सो सम्मेलनमा नेपाल,...
बागलुङ । निसीखोला गाउँपालिका–६ स्थित मध्यपहाडी पुष्पलाल लोकमार्गको छेउमै छ सुन्दर गाउँ बुढाथोक। लोकमार्ग कालोपत्रपछि बुढाथोक गाउँ चर्चामा आएको हो । हाल सो गाउँमा व्यवस्थित सामुदायिक घरबास सञ्चालन गरिएको छ ।...
कञ्चनपुर । सुदूरपश्चिममा यतिबेला ‘चैतलो भिटौलो’को निकै रौनक छ । चैतको महिनामा दिदीबहिनीलाई अनिवार्य रुपमा भेटने सुदूरपश्चिम क्षेत्रमा परम्परागत चलन रहेको छ । यसै चलनअनुसार विवाहित दिदीबहिनीका लागि मिठाई, फलफूल...
बारा । बारा–पर्सा औद्योगिक करिडोरस्थित जगदम्बा स्टिल प्रा.लि.ले अतिक्रमण गरेको पर्सा राष्ट्रिय निकुञ्जको जग्गाको फाइल २ वर्षदेखि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग र पर्सा राष्ट्रिय निकुञ्जमा घुमिरहेको पाइएको छ ।...
उदयपुर । मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–९ राजाबासमा सोमबार बिहान टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार बिहान करिब ९:३० बजे झिल्केटोलबाट राजाबासतर्फ जाँदै गरेको स...
बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका सम्मेलन गरेको छ । स्थानीय तहमा न्याय सम्पादन प्रक्रियालाई सहज बनाउन र मेलमिलापको असल अभ्यासका लागि स्वयंसेविका सम्मेलन गरेको हो । आइतबार...
विराटनगर । मुलुकको गौरवको आयोजनाका रूपमा रहेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको काँकडभिट्टा–लौकही सडकखण्डको स्तरोन्नति कार्य इन्धन र बिटुमिनको अभावका कारण सङ्कटमा परेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा...
नारायणगढ । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि कुरिलो खेती गर्दै आएको छ। आश्रमका व्यवस्थापक तारानाथ पौडेलका अनुसार आश्रमअन्तर्गत सञ्चालित पशु तथा कृषि फार्ममार्फत कुरिलो, अम्बा, भुइँकटहरलगायत बाली पूर्ण...
डडेल्धुरा । डडेल्धुरा सार्वजनिक पुस्तकालयले ‘डोट्याली सङ्ग्रहालय’ स्थापना गरेको छ। विसं २०६१ मा स्थापना भएको पुस्तकालयले २०७३ सालदेखि सुदूरपश्चिमको परम्परागत जीवनशैली, रहनसहन र सांस्कृतिक पहिचान संरक्षण गर्ने उद्देश्यसहित सङ्ग्रहालयमार्फत पुराना सामग्री...
धनगढी । धनगढी उपमहानगरपालिकालाई उज्यालो र सुरक्षित सहर बनाउने लक्ष्यका साथ सञ्चालित ‘उज्यालो धनगढी’ अभियानले अर्को फड्को मारेको छ। अभियानको आठौँ चरण अन्तर्गत आइतबार नगरका विभिन्न नौ स्थानमा जडान गरिएका...
टीकापुर । कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी घाटमा पुल निर्माण अन्तिम चरणमा पुगेको छ। विक्रम संवत् २०८३ असोज १७ गतेसम्म पुल निर्माण सम्पन्न गर्ने गरी नेपाल सरकार र...
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ। आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले बेनी नगरपालिकाले मङ्गलाघाटमा उक्त केन्द्र सञ्चालन गरेको हो। यस केन्द्रबाट बेनीको पश्चिमी क्षेत्रमा...
मोरङ। ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ । विराट गोल्ड कप फुटवल ट्रष्टद्वारा विराटनगरको सहिद रङ्गशालामा ‘नकआउट’...
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बासिन्दाले वन क्षेत्रमा जथाभावी घाँस तथा दाउरा सङ्कलन गर्ने क्रममा लालीगुराँसका...
धनगढी । ११ दिनअघि बैतडीको पुर्चौडीस्थित जङ्गलमा काफलको रुखमुनि लडिरहेको अवस्थामा मृत फेला परेकी किशोरीको शव परीक्षणमै ढिला हुँदा अनुसन्धान प्रक्रिया नतिजामुलक हुन सकेको छैन । पुर्चौडी नगरपालिका–३ घर भई स्थानीय...
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकअन्तर्गत लुलिया घुम्ती खण्ड मर्मतका लागि आजदेखि समुदायस्तरबाट श्रमदान अभियान सञ्चालन गरिएको छ । पोखरेबगर–घोडेपानी सडकको लुलीया घुम्तीमा दुर्घटना बढ्न...