मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

प्रदेश मुख्य समाचार

जैविक विविधता रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन आगामी वैशाख ४ देखि

काठमाडौँ। जलवायु परिवर्तनको असर न्यूनीकरण तथा वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले आगामी वैशाख ४ देखि ६ गतेसम्म नेपालमा हुने ‘जैविक विविधता रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन’ हुने भएको छ । सो सम्मेलनमा नेपाल, भारत, भुटान, बङ्गलादेश, संयुक्त राज्य