सुदूरपश्चिम । भारतका विभिन्न सहरमा होटल तथा व्यवसायमा मजदुरी गर्ने कतिपय नेपाली खाना पकाउने ग्यासको अभाव भएपछि स्वदेश फर्किन थालेका छन् । विशेषगरी होटलमा काम गर्नेहरू ग्यासको अभावमा व्यवसाय बन्द हुने अवस्था देखिएपछि स्वदेश फर्किन
म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ। समुद्री सतहदेखि दुई हजार ८०० मिटर उचाइमा रहेको घोडेपानी क्षेत्रको जङ्गल वसन्त ऋतुको आगमनसँगै मनमोहक र रमणीय बनेको...
सुर्खेत । कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा शुक्रबार बसेको प्रदेश सभा बैठकमा आक्रामक सुनिएका छन्। शर्माले बिहीबारकै बैठकमा बोल्न चाहेको भए पनि बोल्न नपाएको भन्दै आक्रामक देखिए । शुक्रबार सुरुमै ढ्यापढ्यापे बजाएर...
हेटौँडा । काठमाडौँ जोड्ने छोटो दुरीको कान्तिलोक पथ सडक पहिरोका कारण अवरुद्ध भएको छ । शुक्रबार दिउँसो परेको वर्षाका कारण उक्त सडक खण्ड अन्तर्गतको गंगटेमा पहिरो खस्दा सडक आवागमन ठप्प...
जनकपुर । प्रधानमन्त्री सुशीला कार्की हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका सुरक्षा निकायका पदाधिकारी, कर्मचारी तथा सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गरेकी छन् । शुक्रबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले...
विराटनगर। मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ८ मा सञ्चालित एक लेयर्स कुखुरा फार्ममा बर्ड फ्लु पुष्टि भएको छ। फार्ममा पालिएका कुखुराहरू बिरामी भई मर्न थालेपछि गरिएको नमुना परीक्षणमा सङ्क्रामक बर्ड...
पोखरा । करिब १ महिना अघि पोखरा महानगरपालिका १७ ड्यामसाइडमा शङ्कास्पद सुटकेस फेला पर्यो । खोलेर हेर्दा उक्त सुटकेसमा महिलाको शव भेटियो। हत्या गरेर सुटकेसमा शव हालेर फालिएको थियो । घटना...
पोखरा । पोखराबाट ठुलो परिमाणमा लागुऔषधसहित आयुष तामाङ पक्राउ परेका छन् । झण्डै २५ सय एम्पुल लागुऔषधसहित पोखरा २९ सैनिक बस्तीबाट १९ वर्षीय तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनको कोठा खानतलासी...
सुर्खेत । कर्णालीमा सत्ता गठबन्धन फेरबदलको चर्चा सुरु भएको छ । विगत डेढ वर्षदेखि नेपाली कांग्रेस र नेकपा एमालेबिचको गठबन्धन अनुसार सरकार सञ्चालन भइरहेकोमा अब कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी...
सिरहा। सिरहा जिल्ला अदालत अगाडि बार एशोसिएसन कार्यालयमा भएको कुकर बम विस्फोट घटनामा लेखापढी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लेखापढी व्यवसायी सुखीपुर नगरपालिका ३ का गुमस्ता...
काठमाडौँ । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा हावाहुरीसँगै वर्ष भएको छ । मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार नै लुम्बिनी प्रदेशका बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लामा हावाहुरी चलेको छ। शुक्रबार दिउँसाे...
बुटवल । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत प्रसारण ग्रिड कोहलपुर शाखा १३२ केभी दाङको लमही सबस्टेसनको विद्युत् कन्ट्रोल हाउसमा शुक्रबार आगलागी भएको छ। विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले...
बुटवल । प्रतिनिधि सभा निर्वाचनका कारण लुम्बिनी प्रदेश सभाको सदस्य सङ्ख्या घटेको छ । प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएर प्रतिनिधि सभामा उम्मेदवार बन्न जाने र दलहरूबिच एकता प्रक्रियाका कारण...
बागलुङ । कालीगण्डकी नदीको संरक्षणका लागि बागलुङ र पर्वतका नवनिर्वाचित सांसदले चासो दिएका छन् । विश्वको एक मात्र शालिग्राम पाइने कालीगण्डकी नदी पछिल्लो समय तीव्र गतिमा दोहन हुँदै गएपछि दोहन...
पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन चैत ८ गते आइतबारदेखि बस्ने भएको छ । मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वान गरिदिन प्रदेश प्रमुखलाई सिफारिस गरेको हो । प्रदेश प्रमुख डिल्लीराज भट्टले...
मकवानपुर । गत माघ १९ गते बागमती प्रदेश सभाको आठौँ वार्षिकोत्सव मनाइयो । प्रदेश सभाको वार्षिकोत्सव औपचारिकतामा सीमित रह्यो । जेनजी आन्दोलनपछिको परिस्थिति, प्रतिनिधि सभा निर्वाचनको तयारी र सभामुख पद...
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लम्कीचुहामा निर्माण गरिएको लम्की चुहा प्रादेशिक अस्पताल चाँडै सञ्चालनमा ल्याइने बताएका छन् । लम्कीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले प्रचलित कानुन तथा...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालय उमेरका २० हजार विद्यार्थीहरूको आँखा जाँच तथा प्रारम्भिक उपचारका लागि नेपाल आँखा अस्पतालसँग सम्झौता गरेको छ । बिहीबार कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय...
सुर्खेत । बिहीबार बसेको कर्णाली प्रदेश सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सन्तोषी शाहीले कर्णाली प्रदेश सरकार चलायमान बन्न नसकेको बताएकी छिन् । फागुन मसान्तसम्म समग्र बजेट खर्च जम्मा १९...
कैलाली । सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) को आयोजनामा धनगढीमा सम्पन्न ’एसपिए कैलाली प्राइड लिग’ क्रिकेट प्रतियोगिताको चौथो संस्करणको उपाधि कञ्चनपुरको पुर्नवास नगरपालिका ’बी’ ले जितेको छ । बिहीबार फाप्ला क्रिकेट मैदानमा भएको...
काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस्ताव गर्दै आफन्त र गाउँलेले दबाब दिन्थे । रुबी सानै...
जुम्ला । जुम्लामा घर पोत्ने माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर एक महिलाको ज्यान गएको छ भने अर्की एक जना घाइते भएकी छिन्। चन्दननाथ नगरपालिका–९ को उठिले क्षेत्रमा बिहीबार बिहान...
सुर्खेत । बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिसा विकको घटनाले कर्णाली प्रदेशको संसद्मा पनि प्रवेश पाएको छ । बिहीबारदेखि सुरु भएको प्रदेश सभा बैठकमा मुख्यमन्त्रीदेखि प्रतिपक्षका सांसदहरुले उक्त घटनाबारे...
सुर्खेत । गुर्भाकोट नगरपालिका–६, बडाखोलीकी १६ वर्षीया इनिशा विकको वीरेन्द्रनगरस्थित जङ्गलमा बलात्कारपछि हत्या भएको घटनाप्रति सबैको ध्यान केन्द्रित भइरहेका बेला गुर्भाकोटमै अर्को कहालीलाग्दो घटना घट्यो । गुर्भाकोट नगरपालिकाको वडा नम्बर...
सुर्खेत । कर्णाली प्रदेशमा फागुन महिनाभर ९३ वटा सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार, ती दुर्घटनामा परी ८ जनाले ज्यान गुमाएका...
काठमाडाैँ । भक्तपुर स्थित नगरकोट जाने सडकमा दुई जना भ्लगरलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका वडा नम्बर ६ नगरकोट घर भएका ४१...
धनगढी । कैलालीको टीकापुरस्थित खक्रौला नाकामा रहेको सशस्त्र प्रहरी बलको गुल्मभित्रै पसेर स्थानीयको एक समूहले सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) माथि हातपात गरेको छ । भारतबाट ल्याइएको सामानको विषयलाई लिएर...
सुनसरी । रामधुनी नगरपालिका–५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा रामधुनी–३ का ६२ वर्षीय विष्णुप्रसाद खतिवडा रहेको जिल्ला प्रहरी...
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि वन डढेलो सचेतना सप्ताह सञ्चालन गरिएको छ । सुक्खा मौसम सुरु भएसँगै वनमा डढेलोको जोखिम बढ्ने हुँदा त्यसको रोकथामका...
सुर्खेत । ०५६ सालको निर्वाचनपछि कर्णालीमा एउटा नारा चर्चित थियो– कर्णालीका जिल्ला, एमालेको किल्ला । उक्त चुनावमा साविक कर्णाली क्षेत्रका ५ वटै जिल्लामा नेकपा एमालेले चुनाव जितेको थियो । त्यही...
रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले दीर्घकालीन फोहोरमैला व्यवस्थापनका लागि फोहोरमैला वर्गीकरण भएपश्चात् मात्र फोहोर उठाउने भएको छ । नगरपालिकाले नगरवासीलाई २०८२ चैत १७ गतेसम्म आफ्नो पसल, होटल, निजी घर, सङ्घ–संस्था...
भोजपुर । लामो समयको खडेरीपछि परेको हिउँदे बर्सातले भोजपुरका किसानमा उत्साह र खुसी छाएको छ । समयमै पानी नपर्दा बाली सुक्ने चिन्तामा रहेका किसान बर्सातसँगै राहत महसुस गर्न थालेका हुन्...
सुर्खेत । दुई छोराछोरीसहित भेरी नदीमा हाम फालेकी गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीय माया कठायतको घटनामा उनका श्रीमान् भूपेन्द्र कठायतविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता भएको छ। मायाका बुबा बालुदेव गिरीले दैनिक...
विराटनगर । मोरङको सुन्दरहरैचाका ५२ वर्षीय रमेश थापालाई आफन्तको आकस्मिक शल्यक्रियाका लागि ‘एबी पोजेटिभ’ रगत अत्यावश्यक थियो । चिकित्सकले तत्काल रगतको खोजी गर्न भने । सोही अनुसार रक्तसञ्चार केन्द्रमा सम्पर्क...
कैलाली । कैलालीको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर दिँदा गोरुगाडामा सवार एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ६० वर्षीय कलसु चौधरी र उहाँकी ७० वर्षीया...
रौतहट । भारतीय सीमा सुरक्षा बल एसएसबीले बाराको बिभिन्न नाका हुँदै तस्करी गरिएको ठुलो परिमाणको फर्सीको बीउसहित एक ट्रक बरामद गरेको छ । उक्त तस्करीमा संलग्न रहेको आरोपमा दुई जनालाई...
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।देशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ, कोशी प्रदेशको पहाडी भूभाग र...
पर्वत । पर्वतमा आर्थिक गणना कार्यालय स्थापना गरिएको छ । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म हुने गणनाका लागि सदरमुकाम कुश्माको बडागाउँमा रहेको साविक सामाजिक विकास कार्यालयको भवनमा कार्यालय...
सिन्धुली । हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति पुगेकोे छ । गत सोमबार पानीसँगै आएको हुरीले केराखेतीमा क्षति गरेको हो। यहाँका किसानले लगाएको सात बिघा क्षेत्रफलको केराखेतीमा क्षति पुर्याएको...
काठमाडौँ । यात्रुहरूको गुनासो बढ्दै गएपछि काठमाडौँ उपत्यकामा सञ्चालन हुने यात्रुवाहक सवारी साधनमाथि विशेष चेकजाँच गरिएको छ। उपत्यका ट्राफिक प्रहरीले बस, माइक्रोबस लगायतका सवारी साधनमा अनुगमन गर्दा यात्रुहरूलाई जोखिमपूर्ण तरिकाले यात्रा...
बैतडी । बैतडीमा आर्थिक गणना कार्यालयको स्थापना गरिएकोे छ । दोस्रो आर्थिक गणनाका लागि जिल्ला सदरमुकाम गोठालापानीमा कार्यालय स्थापना गरिएको हो । आज कार्यालय स्थापना गरि काम अघि बढाइएको जिल्ला आर्थिक...