शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

प्रदेश मुख्य समाचार

कर्णाली आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली-२०८२ स्वीकृत गरेको छ । सोमबार दिउँसो बसेको कर्णालीको मन्त्रिपरिषद् बैठकले ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०८२’ स्वीकृत गर्ने निर्णय गरेको