गोरखा । गोरखामा पोथी चितुवा मृत अवस्थामा फेला परेको छ । गोरखा नगरपालिका–४ फिनामस्थित हिलेखर्कमा आज चितुवा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शाण्डिल्यले बताए। स्थानीयले सोमबार राति चितुवा–चितुवाबीच झगडा परेको जस्तो आवाज सुनेको
काठमाडौँ । काठमाडौँको वसन्तपुरमा रहेको कुमारी घर र गद्दी बैठक छेउमा कपडाको रङ्गीचङ्गी ध्वजायुक्त चीर ठड्याइएसँगै यस वर्षको फागुको रौनक सुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौँकै तँलाछीका धालासिक्व...
सप्तरी । अगामी निर्वाचनलाई लक्षित गरेर अत्यन्तै दुर्गम क्षेत्र मानिएका सप्तरीको गोबरगढामा सुरक्षा सतर्कता बढाइएको छ । कोशी नदीकोबिचमा अवस्थित रहेको सप्तरी क्षेत्र नम्बर १ अन्तर्गत हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ स्थित गोबरगाढा...
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका छुट्टाछुट्टै जिल्लामा ६ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्। सप्तरीको राजविराज नगरपालिका–६ शान्ति टोलस्थित माछा पोखरीमा स्थानीय १९ वर्षीय अंगद कुमार मेहतर मंगलबार मृत...
नेपालगञ्ज। निर्वाचन आचारसंहिता पालनमा गम्भीर हुन पत्रकारलाई आग्रह गरिएको छ । नेपाल पत्रकार महासङ्घ, बाँकेले मंगलबार आयोजना गरेको ‘निर्वाचन रिर्पोटिङ र आचारसंहिता’ विषयक अन्तक्र्रियामा सरोकार भएकाहरूले निर्वाचन आचारसंहिता पालनाले पत्रकारिताको...
काठमाडौँ । ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी/सम्मेलन २०८२’ आज सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा यही फागुन ८ गतेदेखि काठमाडौँमा सम्मेलन सुरु...
लुम्बिनी । आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले विशेष स्वास्थ्य सेवा दल गठन गरेको छ । निर्वाचन अवधिमा हुनसक्ने सम्भावित दुर्घटना तथा स्वास्थ्य...
बारा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथलैया–निजगढ सडकखण्डको दक्षिणतर्फ घना जंगलको मध्य भागमा टाँगियाबस्ती अवस्थित छ, जहाँ अहिले राजनीतिक दलका झन्डाहरू हावामा फर्फराइरहेका छन् भने माइकबाट चुनावी भाषणहरू घन्किरहेका छन् । उम्मेदवारहरू खानेपानी,...
काठमाडाैँ। भोजपुरबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका नेकपा (एमाले) का शेरधन राईले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । नेकपा (एमाले) का सचिव समेत रहेका राईले मंगलबार सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा पार्टीले...
सुर्खेत । कर्णाली प्रदेशमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण तयारी अन्तिम अवस्थामा छ । निर्वाचन हुन ९ दिन मात्र बाँकी रहँदा सम्बन्धित क्षेत्रहरूमा सुरक्षा परिचालनलाई कडाइ गर्नुका...
बाँके । यही फागुन २१ गते हुने ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’लाई लक्षित गरी बाँके र बर्दियाका महिलाका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ । महिला, कानुन र विकास मञ्च...
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै काठमाडौं क्षेत्र नं. ८ मा उज्यालो नेपाल पार्टीले चुनावी गतिविधि तीव्र बनाएको छ। पार्टीबाट उम्मेदवार रहेका राजन खड्गीको नेतृत्वमा...
काठमाडौँ । कीर्तिपुर नगरपालिका–६ स्थित चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना गरिएको छ । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त जालन्धर शक्तिपीठ पुनर्निर्माणका क्रममा फेला परेको मूर्ति बृहत् चारघरे धार्मिक समितिको अगुवाइमा आज...
मकवानपुर । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि मकवानपुरको निर्वाचन क्षेत्र नं १ र २ का मतदान केन्द्रमा खटिने कर्मचारीलाई तालिम दिन थालिएको छ । मतदान...
पोखरा । २०७९ सालको आम निर्वाचनमा मतदान सकिएको २४ घण्टा पनि नबित्दै हिमालपारिको जिल्ला मनाङले नतिजा सुनायो– ‘नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी ।’ उक्त निर्वाचनमा देशभरबाटै कांग्रेस पहिलो दल बन्यो...
दाङ । राजनीतिमा कुनै पनि प्रमुख राजनीतिक दलप्रति कठोर नदेखिएको जिल्ला हो दाङ । यस जिल्लाबाट नेपाली कांग्रेस, नेकपा एमाले, तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले संसद्मा प्रतिनिधित्व गरिसकेका...
ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–३ किटिनीस्थित मानव बस्तीमा फेला परेको एक जंगली मृगलाई प्रहरीले सकुशल उद्धार गरेको छ। स्थानीय मिना सुवालको घरभित्रको कम्पाउण्डमा मंगलबार दिउँसो अचानक मृग पसेको फेला परेपछि...
काठमाडौँ । देशका विभिन्न चार जिल्लामा सोमबार र मंगलबार गरी चार जना मृत अवस्थामा फेला परेका छन्। नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–७ स्थित सूर्यपुरा हाइड्रो पावरको ड्याममा एक पुरुषको शव फेला परेको...
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ। सोमबार राति सर्लाही, मकवानपुर र दाङमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी तीन पुरुषले ज्यान गुमाएका हुन्। सर्लाहीको बरहथवा...
मकवानपुर । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–८ तल्लो भवानीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । फापरबारीबाट हात्तीसुडेतर्फ जाँदै गरेको प्र३–०२–००५प १००८ नम्बरको मोटरसाइकल सोमबार राति नालामा खस्दा मोटरसाइकलका...
महोत्तरी । पन्ध्रदिने माध्यमिकी परिक्रमाअन्तर्गत महोत्तरीको भङ्गाहा नगरपालिका–७ कञ्चनवनमा होली खेलेसँगै मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत रुपमा सुरु भएको छ । पन्ध्रदिने परिक्रमामा आएका साधु, सन्त, महात्मा र जोगी सन्यासीको...
सर्लाही । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सर्लाहीका उम्मेदवारहरू निर्वाचन खर्च व्यवस्थापनसम्बन्धी नियम पालना गर्न उदासीन देखिएका छन् । प्रचार प्रसारका लागि छुट्टै बैंक खाता...
काठमाडौँ । काठमाडौँको वसन्तपुरमा होलीको चीर ठड्याइएको छ। मंगलबार बिहान रंगीविरंगी कपडाहरूको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएको हो। हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको...
रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिका वडा नम्बर ६ स्थित सबगढामा भएको साम्प्रदायिक दङ्गा भड्काएको आरोपमा २२ जनाविरुद्ध आपराधिक उपद्रोह तथा आगजनी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ। जिल्ला...
पर्सा । जिल्ला सुरक्षा समितिले पर्साको १६५ मतदानस्थलको अनुगमन तथा निरीक्षणको काम सकाएको छ । जिल्लामा १६७ मतदानस्थल छन् । तीमध्ये अब दुई मतदानस्थलको मात्र निरीक्षण गर्न बाँकी छन् ।...
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा शेखर कोइराला आसन्न निर्वाचनका लागि अठोटपत्र सार्वजनिक गरेका छन् । संसदीय सर्वोच्चता, संविधानको रक्षा, स्थायित्व...
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ ।...
सुनसरी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर सुनसरी सदरमुकाम इनरुवामा जाली नोट पहिचानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । इनरुवा क्षेत्रभित्रका वित्तीय संस्था तथा बैंकका कर्मचारीका साथै सुरक्षाकर्मी र अन्य...
पाल्पा । पाल्पामा फोहर व्यवस्थापन केन्द्र बनाइने भएको छ । लायन्स क्लब अफ श्रीनगर पाल्पाको पहल, डिष्ट्रिक ३२५ पिको अग्रसरता र अन्तरराष्ट्रिय लायन्स क्लबको आर्थिक सहयोगमा पाल्पा अस्पताल विकास समितिसँगको...
अर्घाखाँची । भालुवाङमा साेमबार पत्रकारहरूका लागि लुम्बिनी प्रदेशस्तरीय ‘निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता’ विषयक एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । नेपाल पत्रकार महासङ्घको आयोजनामा सम्पन्न कार्यक्रममा महासङ्घका केन्द्रीय उपाध्यक्ष उमिद बागचन्दले...
पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार निर्दोष विक्रम पौडेलले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् । उनले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका...
सुदूरपश्चिम । “चुनावका बेला आकर्षक नारा दिएर जनतालाई फकाउँछन्, चुनाव जितेपछि वाचा बिर्सन्छन्, यसपालि समस्या समाधान गर्नसक्ने उम्मेदवारलाई मत दिन्छु”, कैलाली निर्वाचन क्षेत्र–५ का मतदाता जागुराम चौधरीले आसन्न चुनावका बारेमा प्रतिक्रिया...
झापा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा झापामा निर्वाचन आचारसंहिताविपरीतका गतिविधि बढ्न थालेपछि आचारसंहिता अनुगमन समितिले सबै पक्षलाई सचेत गराएको छ । मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलको संयोजकत्वमा आज बसेको...
विराटनगर । झापा–५ का उम्मेदवार बालेन्द्र शाहले अहिले चुनाव प्रचार गर्ने अर्को काइदा भेटेका छन् । मतदातामाझ पुग्दा उनले भन्न थालेका छन्– ‘ससुराली यहीँ छ नि ।’ आफ्नो निर्वाचन क्षेत्रका ठाउँ–ठाउँमा...
सुदूरपश्चिम । आसन्न निर्वाचनलाई लक्षित गरेर भारतसँग सीमा जोडिएको कैलाली जिल्लाका सीमानाकामा यही फागुन १८ गतेदेखि मतदान सम्पन्न नहुञ्जेलसम्म सवारीसाधन सञ्चालनमा निषेध गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले आज...
बाँके । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि प्रशिक्षण कार्यक्रम आजदेखि सुरु भएको छ । बाँकेका प्रमुख निर्वाचन अधिकृत दीपककुमार दाहालले प्रशिक्षणको शुभारम्भ गर्दै अपेक्षा...
काठमाडौँ । पर्सामा कर्फ्यु हटाएर निषेधाज्ञा लगाइएको छ । सोमबारको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार अपराह्न साढे ४० बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश हटाइएको हो । परिस्थिति पूर्ण रूपमा सामान्य...
दैलेख । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दैलेखका दुवै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ । विगतका निर्वाचनमा सहकार्य गरेका र एक अर्काका कडा प्रतिस्पर्धी...
उदयपुर । मदन भण्डारी सडक मार्गस्थित उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा२ख, ६२५७ नम्बरको ओखलढुङ्गे डिलक्स बस उदयपुरगढीको अँधेरीको गोलाइमा...
सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली-२०८२ स्वीकृत गरेको छ । सोमबार दिउँसो बसेको कर्णालीको मन्त्रिपरिषद् बैठकले ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली,...
सर्लाही। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सर्लाही–४ मा चुनावी अभियानलाई तीव्र बनाएका छन् । काठमाडौँ–४ बाट यसअघिको चुनाव लड्दै आएका थापा सर्लाही–४ मा चुनाव लड्न पुगेसँगै यहाँको चुनावी माहोल तातिएको...