काठमाडौँ । नेपाल प्रहरीले अद्यावधिक गरेको विवरण अनुसार आइतबार बिहान ८ बजेसम्म देशका विभिन्न भागमा बाढी, पहिरो र सडक मर्मतका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोले कोशी, बागमती र गण्डकी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आइतबारको मौसम देशका विभिन्न भूभागमा मिश्रित प्रकृतिको रहने देखिएको छ। तराईका केही जिल्लामा अत्यधिक गर्मी र घाम लाग्नेछ भने पहाडी तथा हिमाली...
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा आज बेइजिङतर्फ प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन...
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेश अधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि पुनः मतदान हुने भएको छ। मुख्य निर्वाचन अधिकृत गोकुल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको सभापतिमा मकवानपुरका उत्सव अर्याल निर्वाचित भएका छन् । शनिबार भएको प्रदेश अधिवेशनको निर्वाचनमा अर्यालले वर्तमान सभापति डा. अच्युतम लामिछानेलाई न्यून मतान्तरले पराजित...
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आगामी १५औं महाधिवेशनलाई लक्षित गरी केही स्थानमा क्रियाशील सदस्यता अद्यावधिक र नयाँ वितरणको समयसीमा थप गर्ने निर्णय गरेको छ । पार्टीका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय...
विराटनगर । नेपाली कांग्रेसभित्रको आन्तरिक मतभेद र शक्ति संघर्ष कोशी प्रदेशबाट थप चर्किने देखिएको छ । विशेष महाधिवेशनबाट निर्वाचित पार्टी सभापति गगन थापा पक्षको विरुद्धमा यसअघि छुट्टा छुट्टै समूहमा रहेर गतिविधि...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेललाई घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको छ। जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस...
एजेन्सी । संयुक्त राज्य अमेरिका र इरानले मध्यपूर्व युद्ध अन्त्य गर्न ‘२४ घण्टाभित्र’ सम्झौता गर्न सक्ने प्रमुख मध्यस्थकर्ता पाकिस्तानले शनिबार जनाएको छ । यस क्षेत्र र विश्व अर्थतन्त्रलाई तहसनहस पारेको महिनौं...
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्ने बताएका छन् । काठमाडौँ महानगरपालिका वडा नम्बर ८ ले शनिबार काठमाडौँमा आयोजना गरेको सम्मान कार्यक्रममा...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरू आफ्नै कमजोरीका कारण पतनको मार्गमा रहेको दाबी गर्दै अब देशमा नयाँ वैकल्पिक शक्तिहरूको उदय अनिवार्य भएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित नयाँ...
काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरी...
काठमाडौँ । ‘साथीभाइसँग कुरा बुझे अनुसार आधाउधी मानिस सम्पत्ति विवरण हाल्नेमा लागेका छन् भने बाँकी आधा राजदूतलगायत विभिन्न पदमा दर्खास्त हाल्नेमा ! व्यस्त !!’ उल्लिखित भनाइ परराष्ट्र मन्त्रालयका पूर्वसचिव मधुरमण आचार्यले...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव सङ्कलन सुरु गरेको छ । गत फागुन २१ गते सम्पन्न स्थानीय तह...
काठमाडौँ । बाजुरा र हुम्लाको सीमा विवाद नटुङ्गिएपछि सो क्षेत्रमा सशस्त्र प्रहरी बलको टोली तैनाथ गरिएको छ । गत जेठ २७ गते लाम्पाटाको लागि हिँडेको सशस्त्र प्रहरी बलको टोली शनिबार...
काठमाडौँ । विभिन्न ७ बुँदे माग राखेर डाक्टरहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । प्रशिक्षार्थी चिकित्सकको ड्युटी समय नेपालको श्रम ऐन २०७४ले तोके बमोजिम प्रति दिन अधिकतम १२ घण्टा र सातामा ७२...
काठमाडौँ । मोबाइलमा प्राप्त एक शङ्कास्पद लिंकमा क्लिक गर्दा काठमाडौँका सुजन खनालले २५ लाख ४४ हजार १०० रुपैयाँ गुमाएका छन् । सो घटनामा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले...
काठमाडौँ । फर्पिङका काँस फुलेका र हरिया डाँडाकाँडा– पाखाहरूमा हरेक दिन बाख्राको बथानसँगै दिन बिताउँछन् खत्री दाइ । विगत १० वर्षदेखि बाख्राको गोठालो लागेका उनको हरेक दिन यही बथानसँग सुरु...
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्र बहादुर कार्कीलाई दिइएको छ । यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक...
काठमाडौँ । सेफ सन्तोष साह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई महोत्तरीबाट पक्राउ गरेको हो । गएराति साह र उनको दाजु नाता पर्ने नारायण साहलाई पक्राउ गरिएको...
सुर्खेत। नेपाली कम्युनिस्ट पार्टीको कार्यविभाजनप्रति कालिकाेटमा असन्तुष्टि बढेको छ। विशेषगरी साबिक नेकपा एकीकृत समाजवादीका नेताहरूले विभाजन प्रति असन्तुष्टि व्यक्त गरेका हुन् । साबिक समाजवादीका जिल्ला अध्यक्ष चित्रसिंह गाउँलेले उक्त विषयमा...
वाशिङ्गटन डीसी । इरान र संयुक्त राज्य अमेरिकाबीच जारी सैन्य तनाव अन्त्यका लागि एउटा ऐतिहासिक सम्झौता हुने तयारी अन्तिम चरणमा पुगेको छ। यस सम्झौतासँगै विश्वकै रणनीतिक महत्त्वको स्ट्रेट अफ हर्मुज...
सुर्खेत । दक्षिण एसियाको एकमात्र फिरन्ते राउटे समुदाय लोपोन्मुख अवस्थामा छ । बाहिरी दुनियाँको अनावश्यक हस्तक्षेप र परनिर्भरमुखी हुँदा राउटेको अस्तित्व सङ्कटमा पर्दै गएको हो । ‘आफूलाई जङ्गलका राजा’ भन्न...
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। संस्थाको संशोधित विधान २०७८ बमोजिम नयाँ पदाधिकारी र सदस्यहरूको चयन गरिएको...
काठमाडौँ । नेपाल प्रहरीका चार जना डीआईजीहरुको सरुवा भएको छ । गृहमन्त्री सुधन गुरुङले शुक्रबार डीआईजीको सरुवा गर्ने निर्णय गरेका हुन् । सानुराम भट्टराईलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ...
काठमाडौँ । बाजुरा र हुम्लाको सीमा विवाद नटुङ्गिएसँगै सो क्षेत्रमा केन्द्रीय संयुक्त सुरक्षा बेस राख्ने निर्णय गरिएको छ । शुक्रवार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले दुई जिल्लाको सीमा...
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लाई खुला पत्र लेख्दै नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न माग...
काठमाडाैँ । शुक्रबार काभ्रेको बुचाकोटमा भएकाे बस दुर्घटनामा मृतक ८ जनामध्ये ४ जनाकाे पहिचान खुलेकाे छ । बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस दुर्घटना भएको...
काठमाडौँ । हुम्ला र बाजुरा जिल्लाबीच उत्पन्न सीमा विवाद र त्यसपछिको झडपका विषयमा गृह मन्त्रालयमा आज उच्चस्तरीय छलफल भएको छ। गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले दुई...
काठमाडौँ । जलविद्युत् प्रवर्द्धकहरूको छाता संस्था ‘स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल’ (इप्पान) मा विवादका बिच २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त...
काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले सरकार आफैँले ल्याएको नीति तथा कार्यक्रम र बजेट विनियोजनबिच स्पष्ट तादात्म्य नमिलेको भन्दै चर्को आलोचना गरेका छन् । शुक्रबारको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्षको राजस्व...
काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टीको नेतृत्वमा रहेका देशैभरका स्थानीय तथा प्रदेश सरकारहरूलाई विपद् व्यवस्थापनको क्षेत्रमा विशेष प्राथमिकताका साथ कार्य गर्न निर्देशन दिएको छ। शुक्रबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा...
काठमाडौँ । सर्वोच्च अदालतले निजामती कर्मचारीहरूका पेसागत सङ्गठन तथा ट्रेड युनियनहरू खारेजविरुद्ध परेको रिटमा अध्यादेशबाट निजामती कर्मचारीहरूको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न रोक लगाउने कि नलगाउने भन्ने...
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रदेश अधिवेशन नै प्रभावित भएको छ । महाधिवेशनको तयारीमा रहेको रास्वपाको प्रदेश अधिवेशन रोकिएपछि महाधिवेशनकै कार्यतालिकामा असर पर्ने हो कि भन्ने चिन्ता...
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक समिति सदस्य नियुक्ति गर्ने सरकारको निर्णय बदर गरिदिएको छ । योग्यता क्रममा पहिलो नम्बरमा रहेका उम्मेदवारलाई विना आधार र...
काठमाडौँ । सरकारले सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मी छिरेकोबारे आवश्यक कदम चालिने बताएको छ । शुक्रबार मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता शिक्षा तथा खेलकुदमन्त्री...
काठमाडौँ । काभ्रेको बुचाकोटमा भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ८ पुगेको छ । बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस दुर्घटनामा ८ जनाको मृत्यु...
काठमाडौँ । नक्कली भुटानी शरणार्थी मुद्दामा सुनुवाइको तेस्रो दिन कानुन व्यवसायीहरूले राजनीतिक दलको नेतृत्वमा रहेका व्यक्तिहरूको नाम समावेश नभएको विषयमा प्रश्न उठाएका छन् । काठमाडौँ जिल्ला अदालतमा जाहेरवालाको पक्षबाट १२ जनाभन्दा...
काठमाडौँ । सर्वोच्च अदालतले निजामती कर्मचारीहरूका पेसागत संगठन तथा ट्रेड युनियनहरू खारेजविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नेपाल निजामती कर्मचारी संगठन अध्यक्ष भवानी दाहालसहितले दायर गरेको रिट...
काठमाडौँ । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले पार्टीका कमजोरीहरूलाई सुधार्दै नयाँ विचार र नीतिका आधारमा पार्टी पुनर्गठन गर्नुपर्ने बताएका छन् । शुक्रबार नेकपा (एमाले) बागमती प्रदेश...
काठमाडौँ । सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्यबलमा समावेश गर्ने कामलाई गम्भीर मानव अधिकार उल्लङ्घनको परिभाषाभित्र समावेश हुने गरी कानुन बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीशत्रय सपना...