आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

संगीत

हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले ‘राष्ट्रिय नाटक महोत्सव २०८१’ आयोजना गर्ने

काठमाडौँ । अभिनेता, रंगकर्मी तथा रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमाल र उनकी पत्नी कल्याणी रिमालको नाममा स्थापित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले ‘राष्ट्रिय नाटक महोत्सव २०८१’ आयोजना गर्ने भएको छ । सोमबार...