काठमाडौँ । विभिन्न माग राखी १७ दिनदेखि आन्दोलनरत शिक्षकहरूले माइतीघर–नयाँ बानेश्वर सडक अवरोध गर्दा सर्वसाधारणले सास्ती भोग्नु परेको छ। मुख्य सडक नै अवरोध हुँदा १७ दिनदेखि सो क्षेत्रको ट्राफिक प्रभावित समेत हुँदै आएको छ। अहिले नयाँ बानेश्वर...
काठमाडौँ । ढल निकासको पाइप फुटेर सडकमा पानी जम्दा काठमाडौँको थापाथली करिडाेर क्षेत्र अस्तव्यस्त बनेको छ । जसका कारण गाडी, मोटरसाइकल, पैदल यात्रुलाई सकस परेको छ। आज (बिहीबार) दिउँसो काठमाडौँ...
काठमाडौँ । देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही देशभर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले च्यासलस्थित अवैध संरचनाहरूमा डोजर चलाएको छ । बिहीबार एमाले कार्यालय अगाडि निर्माण गरिएका दुई ग्यारेज र कवाडी सङ्कलन केन्द्रमा नगर प्रहरीले डोजर चलाएको हो । स्थानीयले विद्यालयनजिक...
काठमाडौँ । राजधानीमा बिहीबार पनि सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ) ले प्रदर्शन गरेको छ । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडन विरुद्ध अनिश्चितकालीन काठमाडौँ केन्द्रित आन्दोलन अन्तर्गत...
काठमाडौँ । पत्रकार सुरेश रजकको हत्याको निष्पक्ष छानबिनका लागि आयोग गठनको माग गर्दै बिहीबार मौन प्रदर्शन भएको छ । समाजवादी प्रदेश सङ्गठनले उनलाई सहिद घोषणा गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्तिको...
काठमाडौँ । विद्यालय शिक्षा ऐन माग गर्दै राजधानीमा शिक्षकहरूको आन्दोलन सुरु भएको १६ दिन पुगेको छ । नेपाल शिक्षक संघको आह्वानमा भएको आन्दोलन स्थगित गर्न सरकारले आह्वान गरेपनि अस्वीकार गर्दै...
काठमाडौँ । हरेक १२ वर्षमा एक पटक आयोजना हुने हलचोक आकाश भैरवको विशेष जात्रा यस वर्ष वैशाख १ गतेदेखि सुरु भएको हो। पुरानो परम्परा अनुसार यो जात्रा पुरै वैशाख महिनाभर...
काठमाडौँ । धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको टोखामा चैत मसान्तदेखि सुरु भएको विस्का नखः (जात्रा) को आज चौथो दिन रथलाई पोखरीमा स्नान गराइन्छ। । नेवार समुदायको बाहुल्य...
काठमाडौँ । १५ दिनदेखि शिक्षकहरू आन्दोलन जारी छ । शिक्षक महासङ्घको नेतृत्वमा जारी आन्दोलन थप आक्रामक हुँदै गइरहेको छ । आन्दोलनमा शिक्षकहरूको सङ्ख्या समेत दिनप्रतिदिन बढ्दै गएको छ । महासङ्घले...
काठमाडौँ । कलाको प्रदर्शन, प्रवर्द्धन तथा जानकारी दिने उद्देश्यले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पहिलो पटक ललितकला मेला-२०८२ आयोजना गरेको छ । नेपाली ललितकला प्रज्ञा–प्रतिष्ठानले नववर्ष २०८२ र प्रतिष्ठानको १६औँ स्थापना...
पोखरा । पृथ्वी राजमार्गको पोखरा–मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत पश्चिम खण्डमा सडक विस्तारको कामले गति लिएको छ । यस खण्डमा लामो समय सडक क्षेत्राधिकारभित्रका बिजुलीका पोल र खानेपानीको पाइप स्थानान्तरणमा...
काठमाडौं । बिस्का जात्रा अन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ। यस वर्ष पनि सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका हुन्। बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा...
काठमाडौँ । आज वैशाख २ गते । आजदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन हुँदैछ । विगतका वर्षहरूमा तीनै तहका सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै आएका छन् । तर यो पटक...
भक्तपुर । आज भव्य रूपमा मध्यपुरथिमिका बासिन्दाले सुथसिया अर्थात् बिहानीको जात्रा मनाएका छन् । बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि टोलटोलका देवता विराजमान खट जात्रा गरी टोलटोल घुमेर बालकुमारी...
पोखरा । पर्यटकीय राजधानीको रुपमा रहेको देशकै प्रमुख पर्यटकीय गन्तव्य हो पोखरा । यहाँ आउले आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइ प्याराग्लाइडिङ, केबुलकार र फेवाताल नै प्रमुख हो । पछिल्लो...
काठमाडौं । आज (सोमबार) विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्ष मुलुकभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ । वर्षको पहिलो दिनमा धेरैजसोले मठमन्दिरमा गई पूजा आराधना गरेका...
काठमाडौँ । नयाँ वर्ष २०८२ सालको पहिलो दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको घुइँचो लागेको छ । पशुपतिनाथमा सोमबार बिहानदेखि नै दर्शन गर्नेहरूको भीड लागेको हो । पशुपतिनाथ मन्दिरजस्तै धार्मिक...
काठमाडौँ । आजदेखि नेपाली नयाँ वर्ष अर्थात् २०८२ सुरु भएको छ । २०८१ अरू वर्षहरू झैँ सामान्य बितेको वर्ष पक्कै हैन । सामाजिक,राजनैतिक,आर्थिक अनि नेपाली स्वाभिमानको कदरको रूपमा पनि यस...
काठमाडौँ । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । देशभर एक आपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदै छ । आउने दिनहरूमा शुभ...
काठमाडौँ । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । देशभर एक आपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदै छ । आज...
काठमाडौं । २०८१ को अन्तिम सूर्यास्तको फोटोहरु...
काठमाडौँ । यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षकहरू आन्दोलित बनेको १२ दिन पुगेको छ । तर, उनीहरूको मागको हालसम्म सुनुवाइ हुन सकेको छैन । यस्तै सहमति जुटाउने...
ललितपुर । ललितपुरको हेरिटेज गार्डेनमा १२ औँ अन्तर्राष्ट्रिय ट्याटु सम्मेलन आयोजना भइरहेको छ । शुक्रबारदेखि सुरु भएको ट्याटु कन्भेन्सन आइतबार समापन हुँदैछ । सम्मेलन अवधि भर सयौँ जनाले शरीरका...
काठमाडौँ । शनिबार काठमाडौँ उपत्यकाको मौसम खुलेको छ। बिहानको हावाहुरीसँगै आएको वर्षापछि उपत्यकाको मौसम खुलेको हो । उपत्यकामा वर्षा भएपछि तुवाँलो र प्रदूषण समेत घटेको छ भने आकाश सफा देखिएको...
काठमाडौँ । पर्यटनको राजधानी पोखरा जाने सडक विस्तारसँगै सहज बन्दै गएको छ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-पोखरा सडक स्तरोन्नतिले गति लिँदा सो सडक हुँदै यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरूले अहिले सहज...
काठमाडौँ । काठमाडौँमा शनिबार बिहान हावाहुरीसँगै वर्षा भएको छ । बुधबारदेखि काठमाडौँलगायत देशका विभिन्न स्थानमा वर्षा भइरहेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...
काठमाडौँ । काठमाडौँको बालाजुमा आज बाइसधारा मेला लागेको छ । चैत शुक्ल पूर्णिमा लाग्ने मेलामा स्नान गर्न हिन्दु तथा बौद्ध धर्मावलम्बीहरू जाने गरेका छन् । बाइसधारामा स्थान गरे मुक्तिनाथ तथा...
काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम धमाधम भइरहेको छ । फाल्गुन २० गते शुभ साइत गरेर निर्माणको काम प्रारम्भ गरिएको थियो । बीकेओआई-केसीडिसी-बीजी जेभीले मैदानको...
काठमाडौँ । २०७२ सालको विनाशकारी भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनर्निर्माणपछि पुनः जनबहाल मन्दिरमा प्रतिष्ठा गरिएको छ। ५ दिने सेतो मछिन्द्रनाथ जात्राको समापनसँगै २०८१ चैत्र २७ गते मन्दिरमा...
काठमाडौँ । दोस्रो नेसनल हर्टिकल्चर एक्सपो २०८१ काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको छ । बिहीबार उद्घाटन भएको एक्स्पाे चार दिनसम्म चल्ने आयोजक( नर्सरी व्यवसायी सङ्घ नेपालले जनाएको छ । नर्सरी क्षेत्रको एकीकृत महाकुम्भ...
काठमाडौँ । आफूहरूको माग पूरा गर्नका लागि दबाब दिने उद्देश्यका साथ शिक्षकहरुले सुरु गरेको आन्दोलन शुक्रबार १० औँ दिनपनि जारी रहेको छ । यो बिचमा माग पूरा गर्ने प्रयास स्वरूप...
पोखरा । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाको पाउँदुर घुम्ती क्षेत्रमा आज भोलि ऐँसेलु बेच्ने स्थानीयहरूको बाक्लै भीड लाग्ने गर्दछ । पाखा, डाँडा र खर्कहरूमा फल्ने ऐँसेलु अहिले सो क्षेत्रका स्थानीयहरूको आम्दानीको...
कामठमाडौं । बुधबार परेको वर्षापछि आकाश खुलेको छ । वर्षाअघि काठमाडौं लगायतको ठाउँहरुमा प्रदूषण बढेको थियो । काठमाडौंको प्रदूषित सहरको सूचीमा समेत अटाएको थियो । तर,वर्षा भएपछि तुवाँलो र प्रदूषण...
काठमाडौँ । आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा बिहीबारबाट सुरु भएको छ । बिस्केट जात्रा टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथ...
काठमाडौँ । विगत ९ दिनदेखि काठमाडौँमा शिक्षकहरूको आन्दोलन जारी रहेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले बिहीबार पनि काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका हुन्...
काठमाडौँ । नेपालमा हिन्दुराष्ट्रको माग गर्दै बिहीबार र्यालीको आयोजना गरिएको छ । सम्पूर्ण धार्मिक संघ संस्थाहरुको आयोजना तथा सम्पूर्ण ॐकार परिवारका धार्मिक संघसंस्थाहरुको सहभागितामा ‘सनातन हिन्दुराष्ट्र सहितको सामाजिक सद्भाव...
काठमाडौँ । नेपाल बार एसोसिएसनको अध्यक्षमा प्राडा विजयप्रसाद मिश्र निर्वाचित भएका हुन् । प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमन श्रेष्ठलाई पराजित गर्दै मिश्र बार एसोसिएसनको अध्यक्षमा निर्वाचित भएका हुन् । अन्तिम मतपरिणाम अनुसार...
काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले बिहीबार पनि काठमाडौँमा प्रदर्शन गरेको छ । महासंघले काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका हुन् । शिक्षकहरूले सडकका...
काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले बिहीबार पनि काठमाडौँमा प्रदर्शन गरेको छ । महासंघले काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका हुन् । यसअघि आन्दोलन शान्तिपूर्ण...
काठमाडौँ । बुधवार रातिदेखि भएको वर्षाका कारण कारण काठमाडौँ उपत्यका निथ्रुक्क भिजेको छ । वर्षाका बाबजुद काठमाडौँको प्रदूषण भने घट्न सकेको छैन । देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहनुको...