काठमाडौँ । राप्रपा नेपालको आयोजनामा राजधानीमा भएको प्रदर्शन तथा विरोध सभामा राप्रपाका महामन्त्री धवलशमशेर राणा सहभागी भएका छन् । तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी समूहका प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका राणा केही दिनअघि
काठमाडौँ । चैत २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलन सोमबार २७ औँ दिन पनि जारी छ। शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले माइतीघर...
काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा शान्तिपूर्ण रुपमा आयोजना हुँदै आएको शिक्षकहरुको आन्दोलन आइतबार अशान्त बनेको छ । शिक्षकहरूको आन्दोलनका क्रममा आइतबार प्रहरीसँग झडप भएको हो । नेपाल शिक्षक महासंघले...
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँसीमा...
काठमाडौँ । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि साविक विजेता ललितपुर सिटी एफसीले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न फाइनल भिडन्तमा ललितपुरले पोखरा थन्डर्सलाई २–१ गोलअन्तरले...
काठमाडौँ । रातो मच्छिन्द्रनाथ जात्राको तयारी अन्तर्गत पानेजूहरू अहिले तबहाल मच्छिन्द्रनाथ मन्दिरमा रातो मच्छिन्द्रनाथ जात्रा रथारोहणका लागि देवताको मूर्ति तयारी गरिरहेका छन्। वर्षा र समृद्धिको प्रतीकका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको...
काठमाडौँ । भारत काश्मीरको पाहलगममा भएको आतङ्ककारी हमलामा नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा आज काठमाडौँमा प्रदर्शन गरिएको छ । आतङकबादी हमलामा परेर बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेले...
कास्की । घान्द्रुक कास्की जिल्लाको सुन्दर पर्यटकीय गाउँ हो । नेपालको पर्यटन राजधानीको रूपमा रहेको पोखराबाट छोटो समयमै पुग्न सकिने घान्द्रुक अन्नपूर्ण गाउँपालिकामा पर्छ । यस क्षेत्र पदयात्रा पर्यटनका लागि...
गोरखा । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु बनाएर आएको भूकम्पको आज १० वर्ष पूरा भएको छ। सो भूकम्पमा देश भर आठ हजार भन्दा बढीले ज्यान गुमाएका थिए...
काठमाडौँ । १० वर्ष अघि गएको विनाशकारी भूकम्पमा मृत्यु भएकाको सम्झनामा बसन्तपुरमा दीप प्रज्जवलन गरिएको छ । स्थानिय र सरोकारवालाहरूको सहभागितामा आज सांझ दीप प्रज्जवलन गरिएको हो । १० वर्ष...
काठमाडौँ । भारतको जम्मु–कश्मिरस्थित पहलगाममा भएको आतंककारी हमलामा ज्यान गुमाएका रुपन्देही बुटवलका सुदीप न्यौपानेको सम्झनामा काठमाडौंमा शुक्रबार साँझ दीप प्रज्वलन गरिएको छ । सो अवसरमा सहभागीहरुले न्यौपानेप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए...
काठमाडौँ । न्यूनतम पारिश्रमिकको माग राखेर आन्दोलनरत चिकित्सकहरूले शुक्रबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्याली निकालेका छन्। निर्वाह भत्ता नदिने निजी कलेज सञ्चालकहरूको अटेरीविरुद्ध पोस्ट ग्राजुएट (पीजी) तहका आवासीय चिकित्साहरूले केही दिनयता प्रदर्शन...
काठमाडौँ । १० वर्षअघि अर्थात २०७२ साल वैशाख १२ गते गएको भूकम्पपछि पुनर्निर्माण भएको धरहराबाट काठमाडौँको मनोरम दृश्य देख्न पाइन्छ। दश वर्षअघि आजकै दिन गएको भूकम्पमा धरहरा ढलेको थियो। ढलेको...
काठमाडौं । गोरखा भूकम्पको १० औं स्मृति दिवसको अवसरमा आज शुक्रबार धरहरा परिसरमा स्मृति सभा आयोजना गरिएको छ। स्मृति सभामा प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री...
काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन सुरु भएको छ । संघीय संसद् अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक सुचारु भएका हुन् । प्रतिनिधिसभा बैठकमा आज दलका नेताहरूले धारणा राख्ने भएका छन्...
काठमाडौँ । वैशाख १२, २०७२ को मध्याह्न हुनै लाग्दा गएको विनाशकारी महाभूकम्प विसं १९९० पछिको सबैभन्दा विनाशकारी थियो । १० वर्षअघि अर्थात आजकै दिन गएको उक्त विनाशकारी भूकम्पबाट करिब ९...
काठमाडौँ । २०७२ साल वैशाख १२ गतेको महाभूकम्पमा निजी आवास, सरकारी कार्यालय, विद्यालय भवनका साथै थुप्रै पुरातात्त्विक सम्पदा क्षतिग्रस्त हुन पुगे। सो महाभूकम्पमा परी काठमाडौँको वसन्तपुर र हनुमानढोका दरबार क्षेत्र...
काठमाडौँ । सत्तारूढ नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा आयोजना गरिरहेको ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रम सम्पन्न भएको छ । लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले विशेष ...
काठमाडौँ । सत्तारूढ नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रममा सुरु भएको छ । लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले विशेष ...
काठमाडौँ । सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण भएको भन्दै आन्दोलनरत चिकित्सक र प्रहरीबिच झकेलाधकेल भएको छ । माइतीघरबाट प्रदर्शनसहित स्वास्थ्य मन्त्रालय जान खोजेका आन्दोलनरत चिकित्सकहरूलाई प्रहरीले रोकेपछि तनावको...
काठमाडौँ । विद्यालय शिक्षा विधेयक जारी लगायतका माग राखेर गत चैत्र २० गतेदेखि शिक्षकहरु आन्दोलनमा छन् । काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरु बिहीबार २३ औँ दिनको आन्दोलनमा छन् । चर्को घाममा...
काठमाडौँ । सत्ताको नेतृत्व गरेको दल नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘यूथ सेलिब्रेसन’ विशेष कार्यक्रममा युवाहरू भृकुटीमण्डपमा भेला भएका छन् । लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले...
काठमाडौँ । सत्ताको नेतृत्व गरेको दल नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘यूथ सेलिब्रेशन’ विशेष कार्यक्रममा युवाहरू भृकुटीमण्डपमा भेला हुने क्रम सुरू भएको छ । लोकतन्त्र दिवसलाई जनताले जितेको...
काठमाडौँ । चर्चित ब्राजिलियन खेलाडी रोबर्टो कार्लोस नेपाल सुपर लिग (एनएसएल) को विशेष पाहुना बनेर काठमाडौंको दशरथ रंगशालामा पुगेका छन् । उनले बुधबार भइरहेको पोखरा थण्डर्स र धनगढी एफसीबीचको खेल...
काठमाडौँ । रातो मछिन्द्रनाथ जात्राको तयारी तीव्र गतिमा भइरहेको छ। पुल्चोकमा परम्परागत काठको रथ निर्माण भइरहेको छ । वर्षा र समृद्धिको प्रतीकका रूपमा पूजा गरिने रातो मछिन्द्रनाथको यो जात्रा काठमाडौँ उपत्यकाको नेवार...
काठमाडौँ । विद्यालय शिक्षा ऐनको माग गर्दै २२ दिनदेखि शिक्षक आन्दोलन जारी रहेको छ । आन्दोलनका क्रममा क्रममा शिक्षकहरूले बानेश्वर–तीनकुने सडक खण्डको ३ वटै लेन ढाकेर प्रदर्शन गर्ने गरेकोमा १ लेख...
काठमाडौँ । रातो मच्छिन्द्रनाथको मूर्तिमा रंग लगाउने काम अन्तिम चरणमा पुगेको छ । मंगलवारदेखि सुरु भएको रंग लगाउने काम बिहीबार सकिनेछ । ललितपुरका गम्भीर नेकु र अमिर नेकुले मुर्तीमा रंग...
काठमाडौँ । वातावरणीय सन्तुलन र हरित भविष्यको प्रवर्द्धन गर्ने उद्देश्यले वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड बौद्ध शाखाले ‘विश्व पृथ्वी दिवस’को अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। बौद्ध क्षेत्रको वडानं ६ अन्तर्गत पर्ने...
काठमाडौँ । भारतका ऊर्जा, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर आज नेपाल आएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी आज बिहान दुई दिने भ्रमणका लागि नेपाल...
काठमाडौँ । चर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । उनी मंगलबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । हाल काठमाडौँमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा...
अमेरिकाको भर्जिनिया राज्यको अलेकजेन्ड्रिया शहरमा गत अप्रिल २० का आइतबारका दिन भव्य रूपमा चौथो बिस्का जात्रा मनाइएको छ । जात्रा ल्याम्ह अमेरिका गुठीले आयोजना गरेको उक्त कार्यक्रम अलेकजेन्ड्रिया सहरको एक...
काठमाडौँ । केही दिन लगातार परेको झरीपछि काठमाडौँको वायु प्रदूषण केही कम भएको छ । सोमबार सहरको वायु गुणवत्ता सूचकाङ्क (AQI) करिब ८५ मा झरेको छ । यसले अघिल्ला केही हप्ताको तुलनामा...
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च प्रतितोला एक लाख ९१ हजार रूपैयाँ पुगेको नेपाल...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सिंहदबारभित्रै सांकेतिक प्रदर्शन गरेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका सांसदहरुले सिंहदबारभित्रै प्रदर्शन गरेका हुन् । उनीहरुले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार काठमाडौँमा प्रदर्शन सुरु गरेको छ । बिहान बिजुली बजारमा भेला भएर प्रदर्शनकारी बानेश्वरतिर अघि बढेको छ। प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने अभिव्यक्ति दिएसँगै उपत्यका...
काठमाडौँ । नेपाल साइकल सोसाइटीले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । काठमाडौँ उपत्यकामा भइरहेको वायु प्रदूषण लगायतका प्रदूषणको दीर्घकालीन समाधानका लागि साइकल उपयुक्त साधन भएको भन्दै उनीहरूले प्रदर्शन...
काठमाडौँ । नेपाल सरकारले आज शनिबार देखि भोलि आइतबारसम्म (वैशाख ६ र ७ गते) देशभरका बालबालिकाहरूलाई ७५३ वटै स्थानीय पालिका मार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु गरेको छ।...
काठमाडौँ । नागार्जुन नगरपालिका– ७ रामकोट स्थित बद्रीनारायण धाममा आगामी वैशाख १९ देखि २७ गते सम्म हुन गई रहेको प्राण प्रतिष्ठा एवं अनुष्ठान कार्यक्रमको पूर्व तयारी स्वरूप प्रचार प्रसारका लागि...
काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दै गएको बस्ती र थपिँदै गएको सवारी साधनका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । यही समस्या र चुनौतीलाई व्यवस्थापन गर्न सरकारले अर्बौँ खर्च गरेर...
काठमाडौँ । तीनकुने घटनामा पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणालाई रिहा गर्ने तयारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाडौँले उनलाई हाजिर जमानीमा छाड्न लागेको...
काठमाडौँ । काठमाडौँको भुकुटीमण्डपमा नेपाल दन्त सामग्री र नेपाल अप्टीकल एक्स्पो सम्मेलन सुरू शुक्रबारबाट सुरू भएको छ । नेपाल दन्त सामग्री वितरकहरुको संघ (एनडीडीए) ले तेस्रो नेपडेन्ट सम्मेलन र चस्मा होलसेल...