काठमाडौँ । वायु प्रदूषण उच्च भइरहेका बेला बुधबार दिउँसो परेको पानीले काठमाडौँवासीलाई केही राहत मिलेको छ । पानी परेपछि वायु प्रदूषण केही कम हुने आशा गरिएको छ । आईक्यू एयरका अनुसार बुधबार अपराह्न चार
काठमाडौँ । काठमाडौँ महानगरपालिका-२८ पुरानो बसपार्कमा १३ तलासम्म निर्माण भइसकेको काठमाडौँ भ्यु-टावर निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ । मेयर बालेन शाहले काठमाडौँ टावर निर्माणमा भ्रष्टाचार भएको आरोप...
काठमाडौँ । राष्ट्रिय पुरुष रग्बी फिप्टिन्स च्याम्पियनसिप आजदेखि च्यासल मैदानमा सुरु भएको छ । नेपाल रग्बी संघले आयोजना गरेको चौथो राष्ट्रिय फिप्टिन्स च्याम्पियनसिप आगामी वैशाख २ गतेसम्म चल्नेछ । ...
काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले बुधबार पनि प्रदर्शन गरेका छन् । उनीहरू ८ दिनदेखि सडकमा उत्रेर विरोध प्रदर्शन गरिरहेका हुन् । सडक...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौँको बल्खुमा प्रदर्शन गरेको छ । व्यवस्था उल्टाएर राजतन्त्र पुनर्स्थापना गर्ने भन्दै राप्रपाले आज खबरदारी सभाको आयोजना गरेको हो । ...
काठमाडौँ । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले मंगलबार पनि काठमाडौँमा प्रदर्शन गरेका छन् । उनीहरूले रत्नपार्कमा धर्ना दिएका हुन् । उनीहरूले समग्र वित्तीय शोषणको अन्त्य गर, वित्तीय माफियाहरूलाई संरक्षण...
काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले दिउँसै टर्च बालेर काठमाडौँमा प्रदर्शन गरेका छन् । सडक आन्दोलन गरेको सात दिन बितिसक्दा पनि सरकारको ध्यान नगएको भन्दै उनीहरूले दिउँसै...
काठमाडौँ । ‘जय राष्ट्रवाद’को नारा लगाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को खबरदारी सभा सुरु भएको छ । काठमाडौँको बल्खु चोकमा बागमती प्रदेशस्तरीय खबरदारी सभा सुरु भएको हो । ...
काठमाडौँ । तीनकुनेमा चैत १५ मा दुर्गा प्रसाईँ र नवराज सुवेदी नेतृत्वको समूहले गरेको प्रदर्शनको असर बल्खुमा देखिएको छ । राप्रपाले आयोजना गरेको प्रदर्शन स्थल आसपासमा स्थानीय व्यापारीले सटर बन्द...
काठमाडौँ । राप्रपाका नेता कार्यकर्ताहरू आमसभास्थल बल्खुमा भेला हुन थालेका छन् । सो पार्टीलाई बागमती प्रदेशस्तरीय सभाका लागि प्रशासनले बल्खु स्थान तोकेपछि कलंकी, कालिमाटी, कीर्तिपुर र आसपासबाट राप्रपाका नेता कार्यकर्ता बल्खु...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार व्यवस्था उल्टाउने भन्दै प्रदर्शन गर्दैछ । पार्टीले काठमाडौँको बल्खुमा प्रदर्शन गर्न लागेको हो । यो पनि राप्रपाको प्रदर्शन : तीनकुनेको कमजोरी...
काठमाडौँ । काठमाडौँ उपत्यकाको आकाश आज दिनभर नै धुम्मिएको छ । वायु प्रदुषण र आकाशमा बाक्लो बादल भएका कारण उपत्यकाको आकाश धुम्म देखिएको जल था मौसम विज्ञान विभागले बताएको छ...
काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले शैक्षिक हडताल गर्दै काठमाडौँमा प्रदर्शन गरेका छन् । शिक्षकहरूले सोमबार काठमाडौँको बबरमहल–माइतीघर क्षेत्रमा मुखमा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका हुन्...
काठमाडौँ । त्रिचन्द्र क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा विजयी नेविसंघले सोमबार धन्यवाद र्यालीको आयोजना गरेको छ । क्याम्पसमा नेविसंघको प्यानलै निर्वाचित भएको थियो । अध्यक्षमा नेविसंघका गोविन्द कोइरालाले नेविसंघकै बागी...
काठमाडौँ । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले सोमबार राष्ट्रपति भवन शीतलनिवास नजिकै धर्ना दिएका छन् । उनीहरू आज रत्नपार्कमा भेला भएर राष्ट्रपति कार्यालय पुगेका हुन् । सहकारी बचतकर्ता संरक्षण...
काठमाडौँ । चैत २० गतेदेखि सुरु भएको शिक्षक अन्दोलन आइतबार पनि जारी छ । प्रदर्शनका लागि हरेक दिन ५००० भन्दा बढी शिक्षक माइतीघरमा भेला भएर बानेश्वर जाने गरेका छन् । ...
काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले जनआन्दोलन दिवसको अवसरमा आइतबार काठमाडौँमा र्याली निकालेको छ । भृकुटीमण्डपबाट निस्किएको र्याली भद्रकाली–सुन्धारा–वीर हस्पिटल–रत्नपार्क–पुरानो बसपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर सभामा...
काठमाडौँ । भक्तपुरवासीले प्रत्येक नयाँ वर्षमा नौ दिन आठ रातसम्म तान्त्रिक विधिअनुसार मनाउने बिस्केट जात्राको लागि ताउमधिमा भैरव र भद्रकालीको रथ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । काठै काठले...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको पुनर्बहालीको माग गर्दै आइतबार राजधानीमा प्रदर्शन भएको छ । आफूहरूलाई स्वतन्त्र नागरिक समूह भएको बताउने कुलमानका समर्थकहरूले विभिन्न ब्यानर र प्लेकार्डसहित प्रदर्शन...
काठमाडौँ । सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नपाएको भन्दै नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय डाक्टरहरू सडकमा उत्रिएका छन् । श्रम शोषण विरुद्ध प्रदर्शन भन्दै उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् । ...
काठमाडौँ । काठमाडौँमा अनिश्चितकालीन हडताल गर्दै आएका शिक्षकहरूले आज सिटी जुलुस प्रदर्शन गरेका छन् । शिक्षकहरूले माइतीघर देखि नयाँ बानेश्वरसम्म सिटी जुलुस प्रदर्शन गरेका हुन् । शिक्षकहरूले आज ५ औँ...
काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री...
काठमाडौँ । । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिई आज स्वदेश फर्किएका...
काठमाडौँ । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदान सुरू भएको छ । बिहान ८ बजेपछि सुरू भएको निर्वाचन प्रक्रियामा अध्यक्षमा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं...
सिन्धुपाल्चोक । गहुँ नेपालको धान र मकै पछिको तेस्रो प्रमुख खाद्यान्न बाली हो। विश्वको मुख्य खाद्यान्न बालीको रूपमा रहेको गहुँबाली नेपालमा हिउँदमा खेती गरिने सबैभन्दा महत्त्वपूर्ण बाली हो। ...
काठमाडौँ । बढ्दो बायु प्रदूषणसँगै काठमाडौँ उपत्यकाका अस्पतालहरूमा बिरामीको चाप बढेको छ । वायु प्रदूषणका कारण मानिसहरूमा श्वासप्रश्वासको समस्या, दम र फोक्सो सङ्क्रमणका बिरामीहरू प्रभावित भएका छन् । चिकित्सकहरूका अनुसार...
काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरूले शुक्रबार पनि काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरू समेटेर विद्यालय शिक्षा...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार राजधानीमा प्रदर्शन गरेको छ । एक साताअघि राजधानीको तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिन, पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणासहित हिरासतमा रहेका सबै प्रदर्शनकारीलाई...
काठमाडौँ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडनविरुद्ध अनिश्चितकालीन काठमाडौँ केन्द्रित आन्दोलन थालेको छ । जसअनुसार पीडितहरूले बिहीबार रत्नपार्कमा भेला भएर बालुवाटारमा धर्ना दिएका...
काठमाडौँ । अनिश्चितकालीन सडकमा आन्दोलन गरिरहेका शिक्षकहरूले नाचगानसहित सरकारलाई आफ्नो माग सुनाएका छन् । देउडा र दोहोरी गीत गाएर शिक्षकहरूले आन्दोलनको दोस्रो दिनको आन्दोलन गरिरहेका हुन् । ...
काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा तलब रोकिएपछि रुष्ट बनेका काठमाडौँ महानगरका कर्मचारीले नगरप्रहरीको अवरोधका बिच प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पुर्याएका छन् । उनी करिब ४ महिनापछि कार्यालयमा...
काठमाडौँ । तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको बुधबार अन्तिम संस्कार गरिएको छ । गत चैत १५ गते प्रदर्शनका क्रममा एक निजी घरमा आगजनी हुँदा एभिन्युज...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहराको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बोहराको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर...
काठमाडौँ । देशभरका शिक्षकहरूले आजदेखि काठमाडौँमा शैक्षिक सडक आन्दोलन सुरु गरेका छन् । माघ २० गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँ जाऔँ अभियान अन्तर्गत अनिश्चितकालीन सडक आन्दोलन गर्न...
काठमाडौँ । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले बुधबार माइतीघरदेखि बिजुलीबजारसम्म प्रदर्शन र्यालीसहित विरोध प्रदर्शन गरेको छ । विगतका सबै सहमति सम्बोधन हुने गरी नयाँ विद्यालय शिक्षा ऐन जारी गर्न दबाब स्वरूप...
काठमाडौँ । शुक्रबार राजावादी प्रदर्शनकारीको एक समूह कोटेश्वरस्थित भाटभटेनी पुगेर लुटपाटमा संलग्न भयो । सो क्रममा लुटपाटमा संलग्नविरुद्ध प्रतिकार गरेर साहसिक प्रदर्शन देखाउने सुरक्षा गार्ड कृष्णप्रसाद पराजुलीलाई भाटभटेनी सुपरमार्केटले ५...
काठमाडौँ । यो साताको सुरुवातदेखि नै काठमाडौँ उपत्यकाको वायु प्रदूषण उच्च रहेको छ । प्रदूषण बढ्दा भिजिबिलिटी पनि घटेको छ जसका कारण विमानको उडानमा पनि समस्या आइरहेको छ । आइतवारदेखि...
काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरूले मंगलबार र्याम्प वाक गरेका छन् । निर्मला फाउन्डेसनको आयोजनामा एम्पुटी रनवे नेपालको र्याम्पमा कृत्रिम हात खुट्टा लगाएर वाक गरेका हुन् । समाजमा अपाङ्गता भएका...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बिमस्टेकमा भाग लिनका लागि आज थाइल्याण्ड प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरिएको हो । उनी भोली...
काठमाडौँ । राजावादीहरूको आन्दोलनमा गोली लागेर घाइते भएकी रेविका खत्रीको लागि न्याय माग्दै कोटेश्वर क्याम्पसका विद्यार्थीहरूले मंगलबार प्रदर्शन गरेका छन् । चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा प्रहरीले चलाएको गोली...
काठमाडौँ । सेतो मच्छिन्द्रनाथ रथ निर्माण कार्य सुरु भएको छ । तीनधारा पाठशाला अगाडि रथ निर्माण कार्य सुरु भएको हो । आउँदो शनिबार चैते दसैँदेखि सुरु हुन लागेको सेतो मच्छिन्द्रनाथ...