आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

रातोपाटी खुलामञ्च

छोटो यात्राको गहिरो पाठ : ‘सबै यस्तै गर्छन्’ भन्ने सोचको सामाजिक मनोविज्ञान

कहिलेकाहीँ जीवनका सबैभन्दा गहिरा पाठहरू कक्षाकोठाभन्दा बाहिर, सडकमा सिकिन्छन् । असार ३ गते बिहान भरतपुरबाट काठमाडौँ ओर्लिएर रानीवन जाने क्रममा मैले एउटा यस्तो अनुभव गरेँ, जसले मलाई नागरिकता, शिक्षा र सामाजिक चेतनाको गहिरो अर्थ सम्झायो...