सरकारले असोज १ गतेदेखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने निर्णय गरिसकेको छ । यो निर्णयको कतिपयले आलोचना पनि गरिरहेका छन् । यसमा मैले इम्बोस्ड नम्बर प्लेटको प्राविधिक विषय बुझाउन खोजेको छु । विरोध...
सहरको बिच एउटा अँध्यारो कोठा तेइस चौबीस वर्षकी युवती काखमा दुधेबालक ओछ्यानमा बिरामी श्रीमान् अस्पताल जाने तयारी गर्दैछे । बाहिर तीज लागेको छ झण्डै एक महिना अगाडिदेखि बाटोभरि...
मानिस एउटा सामाजिक प्राणी हो । समाजविना मानिसको घरपरिवार, उद्योग, व्यवसाय, विवाह, नाता–कुटुम्ब, शिक्षादीक्षा, स्वास्थ्य, गाँस–बास–कपास, रोजगारी, उन्नति, शक्ति–सम्बन्ध आदि निरन्तर चल्न सक्दैन । एउटै समाजमा रहने, खेल्ने, चल्ने र...
कति काम बन्दैन जति भेटे पनि कति कुरो बिर्सिंदैन जति मेटे पनि । मान्छे सबै आफैँजस्तो तर भिन्नाभिन्नै को हो मानव को हो दानव गाह्रो भो चिन्नै । बहने हावा बग्ने पानी पनि किन्नुपर्ने जेमा पनि जता पनि व्यापार नै छिर्ने...
१) कोटेश्वर इन्टरसेक्सन काठमाडौँमा सबैभन्दा बढी जाम हुने चोक हो । २) कोटेश्वरमा फ्लाइओभर र सुरुङमार्ग बनाउन जापानले ३० अर्ब ऋण दिनेछ । ३) कोटेश्वर इन्टरसेक्सन सुधारका लागि ३९ अर्ब लाग्ने अनुमान...
तानसेनको साँघुरो सडक, पुरानो घरको झ्यालबाट झुल्किने उत्सुक अनुहार, ढोल, नगारा र पञ्चैबाजा बजाउँदै अगाडि बढिरहेको भीड । काँधमा उचालिएको सुशोभित खटमा स्थापित भगवतीको मूर्ति । यी सबै दृश्य कुनै...
स्याङ्जाको एउटा सानो गाउँमा सागर र रोहित दुई बालसखा थिए । उनीहरुको बाल्यकालदेखि एउटै विद्यालय, एउटै डेस्क र एउटै सपना थियो । सपना थियो- ब्याचलर सकेर जागिर खाने अनि दु:ख...
शब्दहरू बोल्दाबोल्दै आवाज भासियो आँखाले हेर्दाहेर्दै आँसु सकियो खुट्टाले हिँड्दाहिँड्दै ऊर्जा सकियो तर तिमी भेटिएनौ । पर्खाइले घरीघरी समय गुमायो सासले पनि थकाइ अनुभव गर्यो निद्राले बिर्सन खोज्दा पनि सपना तिमीमै अडिइरह्यो । चिठीहरू लेखेँ, तर पुगेन तिमी भेटिन्नौ...
यहीँ छ पहाड यहीँ छ मधेस वीर नेपाली किन जान्छौ विदेश यहीँ छ हिमाल यहीँ छ बेँसी हे देशभक्त किन हुन्छौ विदेशी जीवन आखिरमा हो दुई दिन नतिरीकन आमाको दुधको ऋण छोडेर जन्मे-हुर्केको प्यारो देश त्यागेर...
स्तनपान शिशुका लागि पहिलो खोप हो । आमाको दुध शिशुको शारीरिक र मानसिक विकासका लागि आवश्यक पर्ने सबै पोषकतत्वहरु प्रोटिन, कार्बोहाइड्रेट, फ्याट, भिटामिन र खनिजको सन्तुलित मिश्रण हो । यसमा...
आज साउन १६ गते नेपाल सरकारले प्रथम राष्ट्रिय कोदो दिवस घोषणा गरेको परिप्रेक्ष्यमा ओझेल परेको रैथाने अन्न कोदोको महत्त्वलाई जनमानसमा उजागर गर्न एउटा अवसर सिर्जना गरेको छ । नेपालको पहाडी...
नेपालजस्तो कृषिप्रधान मुलुकमा सधैँजसो किसानका कथा खेतको हिलो, पसिना र झरीसँग मिसिएका हुन्छन् । रोपाइँका बेला असारको घाम, वर्षा र आकाशको बादलसँग खेल्दाखेल्दै श्रावणको मध्यान्तरमा पुग्छन् किसानहरू । नेपाली मनले...
घडीको सुई झैँ थर्थराएको अन्तिम सासको अठोट माइला, यो दीप बालेँ म तँ उज्यालो बनिस् भने अँध्यारोले थाक्नेछ । त्यसै दिन एउटा बीउ चुपचाप उम्रिएको थियो माटोभित्र क्रान्तिको जरा गाड्दै न रुवाइ थियो त्यो, न हाँसो थियो...
काठमाडौँ । ‘नेपालमा सरकारी जागिर, भारतबाट पीएचडीको प्रमाणपत्र’ शीर्षकमा गत जेठ २६ गते प्रकाशित समाचारप्रति सम्बन्धित तीन जनाले आपत्ति जनाएका छन् । नेपाली सेना, स्वास्थ्य विज्ञान संस्थानमा नर्सिङ पेसामा कार्यरत...
कार्यालयबाट बिदाई दु:खदायी मात्र नभएर खुसीको क्षण पनि हो । दक्ष, उच्च नैतिक चरित्र रहेका कर्मचारी तथा सहकर्मीहरु बिदाई गर्नुपर्दा मन भारी हुन्छ । तर पनि उज्वल भविष्यको कामना गर्दै...
कहिलेकाहीँ माया पनि टाढा पारि भइदिन्छ यसो बिर्सन खोज्यो फेरि यादले वारि भइदिन्छ । अरूलाई खुसी दिएर आफू रित्तिएको बेला हिँड्ने समथर मैदान पनि काँडाघारी भइदिन्छ । मालीबिनाको फूल सधैं...
सूर्य तामाङ अनेक दुःखकष्ट भोगेर आफ्नो चिनारी तब बन्यौ । फल्नै फुल्न नपाईकन जोवन झुक्याई तिम्रो खोस्यौ ।। स्वार्थसिद्धका निम्ति अनेक अनि के के भनी हुल्यौ । बेहुली बनीकन छिरेपछि...
सुशीलचन्द्र अधिकारी बिहानको सिमसिमे पानी । तल्लो पाखासम्म पूरै कुहिरो । असारको माचोले अभैm छोडेको छैन । मेलो घर नजिकतिर । बिहानी काम गाईवस्तुका लागि घाँसपातको जोहो । अलिअलि बन्सोको घाँस...
उत्सव भट्टराई परिवार भनेको जीवनको पहिलो विद्यालय हो । जहाँ हामी जन्मन्छौँ, हुर्कन्छौँ, सिक्छौँ र जीवनको पहिलो कदम चाल्छौँ । हाम्रो बाल्यकालका अमूल्य दिनहरू परिवारको माया र साथले भरिएका हुन्छन् ।...
नेपाल एक विकासोन्मुख मुलुक हो, जहाँ आर्थिक विकास, औद्योगिकीकरण, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणका लागि वैदेशिक प्रत्यक्ष लगानी (फरेन डाइरेक्ट इन्भेस्टमेन्ट– एफडीआई) एक महत्त्वपूर्ण स्रोत हो । पूर्वाधार, ऊर्जा, सूचना...
कोही मान्छे व्यवहारमा निर्भीक बन्छ जहाँ सकारात्मक सोच अमृत सर्छ पापीले देवता देख्दा के नै पो हुन्छ पहिला आफू चिन समृद्धि त्यही पर्छ । ०० सबै समस्याले बाटो रोकिँदैन मायाले मात्र सबै दुःख टारिदिँदैन रिस र पीडा...
जब आँखा रसाउँथे पीडाले सुनसान थियो आकाश पनि न कोही मलम बन्न आयो न स्पर्श बन्न आयो पखाल्न मेरो आँसु । तर जसै भाग्यले मुस्कान ल्यायो ओठमा नचिनेका अनुहारले पनि ‘नाता’को पर्खाल ठड्याउन थाले । म जान्दछु पैसा...
नेतालाई बित्थामा बनाइदिएको कान सुन्दै नसुन्नेलाई सुन्ने त जनताहरू हुन् । नेतालाई बित्थामा गोडा जोडिदिएको हिँड्दै नहिँड्नेलाई कार, हवाईजहाज र करोडौँको हेलिकोप्टर चढ्नेलाई । पसिना चुहाएर पुछ्दै हिँड्ने त जनता...
चालकको लापरवाही र तीव्र गतिको कारण दुर्घटना भएको भनेर दुर्घटनापछि अवैज्ञानिक तर्क गर्ने गरिएको छ । चालकको हातमा स्टेरिङ हुन्छ भन्दैमा ‘खाल्डो देखेनौ ? ओभर स्पिड चलाउनु हुँदैन भनेर थाहा...
काठमाडौँ । संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले विधेयक निर्माण प्रक्रियामा सम्बन्धित समितिले रायका लागि आमन्त्रण गरेको अवस्थामा बाहेक संसदको महासचिव कहिँकतै पनि संलग्न नहुने बताएका छन् । रातोपाटीमा प्रकाशित ‘कुलिङ किर्तेमा...
मनन गरौँ, हामी कस्ता चिजवस्तुहरू, कस्तो र कुन अवस्थामा खोजी गर्छौं ? सामान्यतया हामीसँग भएका, हामीले देखेका, भोगेका, चिनेका वा राखेका परिचित वस्तुहरू आवश्यक परेको बेला फेला परेनन् भने मात्र...
काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव मानबहादुर अर्यालले सङ्घीय निजामती कर्मचारी सम्बन्धी विधेयकमा प्रतिवेदन समावेश गर्ने कार्यमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । रातोपाटीमा उनको संलग्नतामा विधेयक...
‘द्वैध चरित्रका मान्छे धेरै देख्छु,’ अनन्तरामले झस्काए । धमाधम दही चिउराको कार्यक्रम चलिरहेको थियो । उता रमणकी श्रीमतीलाई दही–चिउरा खुवाउन ससुराली पक्ष उपस्थित थिए । संयोग पनि कति मिठो, असार पन्ध्र...
प्रकाश ढुङ्गाना हालै गरिएको एक सामुदायिक सर्वेक्षणको निष्कर्षले जुम्ला जिल्लाका ग्रामीण घर–परिवारका लागि जलवायु परिवर्तन एक गहिरो र चर्को यथार्थ बनेको स्पष्ट देखाएको छ । प्रत्येक सहभागीले स्थानीय मौसममा देखिएको परिवर्तनको...
मेरा बा पौरखी छन् मेहनती छन् यति मात्र होइन साहसी पनि जस्तोसुकै कठिन परिस्थिति होस् हाँसीहाँसी सहिदिन्छन् बा नथाक्छन् न भाग्छन् डटेर सामना गर्छन् हरेक चुनौती र समस्याहरू जीवनका लक्ष्य र गोरेटाहरू पछ्याइरहन्छन् अनवरत हरेक बिहानीमा हलगोरु नारेर खेतबारीमा दौडिने मेरा...
१) ग्वार्को प्रयोगकर्तालाई ओभरपास सञ्चालनपछि जाममा बस्नुपरेको छैन । खुसी हुनु स्वाभाविक हो । २) सातदोबाटो, कोटेश्वर प्रयोगकर्ताले ग्वार्को ओभरपासपछि थप जाम हुन थालेको अनुभव गरेका छन् । ३) एकान्तकुना वा बल्खुचोक...
सधैँजस्तै कार्यालयको आफ्नै कार्यकक्षमा काममा रहेकै अवस्थामा बैंकका सहकर्मी मित्र झम्क तिमल्सिना कोठामा प्रवेश गर्नुहुन्छ र एउटा किताब मलाई दिँदै भन्नुहुन्छ, ‘सर मेरो साना प्रयास, हजुरलाई सम्झना स्वरूप ।’ किताब...
बस्नेत काजी भारद्वाज इज्जत र प्रतिष्ठा हजारमा भेटियो, चरित्र बेच्दाबेच्दै बजारमा भेटियो । देशमा केही गर्छु भन्ने देशमा छैन, मर्दै छ खाडी र कतारमा भेटियो । कपट, माफिया र भ्रष्टका दिन छन्, इमानदारको घाँटी तरबारमा भेटियो...
मृत्यु जीवनको अवश्यम्भावी सत्य हो । यो संसारको कुनै पनि शक्तिले परिवर्तन गर्न नसक्ने प्राकृतिक नियम हो । विशेष गरी हिन्दु दर्शनमा आत्माले भौतिक शरीर त्याग्ने रूपमा मृत्युलाई बुझिन्छ । मृत...
विक्रम तिरुवा सलिन सकियो मेरो त सकियो यो जवानी सकियो, मध्यरात भयो जिन्दगी र बिहानी सकियो । आधा कोपिलामै चुस्यौ फूल हुँदा चुड्यौ, रसविनाकी भएँ अनि तिम्रो मनोमानी सकियो । जब आफ्नै आँखाले देह व्यापार...
पन्छाएर अन्धकारको युग लम्किनु छ नयाँ गन्तव्य धर्तीमाथि पाइला राखी बचाउनु छ जीवनचक्र छानो देख्छु खुला आकाश आफ्नै शिरमाथि ! अदम्य साहसले मुटु दह्रो पारी लम्किनु छ नौलो परिवेश बटुल्नु छ बाँच्ने साथ र सारथि हिँडेर कहिले नथाक्ने, शून्यतामा अर्थ...
विशाल बिहानी १) बुझेको छु, मैले दुखाइ हजुरको, छु हाँसेको, पीडा लुकाइ हजुरको । जोगाइराख्नेछौँ यो माया जीवनभर, छ आशा–भरोसा मलाई हजुरको । बाआमा तपाईंको घट्दैन कहिले, सगरमाथाजस्तो उचाइ हजुरको । ममाथि करोडौँ लगानी गरेको, यहीँ नाम हो बा...
विचारको व्युत्पत्ति मात्र संसारको अत्यन्त उपलब्धिमूलक कार्य होइन विचारले समाजलाई कुन दिशानिर्देश गर्छ र कस्तो बाटोतर्फ डोर्याउँछ भन्ने कुरा झनै महत्त्वपूर्ण हुन्छ । विचारहरू मानवीय सोच्ने क्षमताबाट व्युत्पन्न हुने सूत्र...
भुइँ चम्पाकोको ओछ्यानमा लम्पसार परेर उनी सोच्छिन् ऐँसेलु टिप्दा काँडाले छालामा बिस्तारै चिथोरेको सम्झिन्छिन् अरू त दृश्यमा छन् तर त्यो घाउ आकाश हेर्दै रोएकी उनी दुःखले वरिपरि घेरिएको समाजको स्मृतिमा हराएको उनी समाजसम्म कसरी आइपुगिन् ? मलाई...
चाकडी गरे मात्र पुरस्कार जित्छ, नत्र लेखक आफ्नै संसार जित्छ । रचनाकार रचनामा रमाउँछ सुन, सिर्जना वर्षौं बाँच्छ विचार जित्छ । अरे ठेकेदार हो सुन यो वास्तविकता, जो आशा राख्दैन उसले हार जित्छ । म लेख्छु...
१) चीन सरकारको सहयोगमा २०३२ सालमा त्रिपुरेश्वर–माइतीघर–सूर्यविनायकसम्मको १४ किलोमिटरमा विद्युतीय ट्रलीबस निर्माण गरिएको थियो । ओभरहेड तारबाट ऊर्जाले चार्ज हुँदै ट्रलीबस चल्यो । काठमाडौँको त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म १३ किलोमिटर रुटमा...