काठमाडौँ । बितेको जवानीले वर्तमानको वृद्धावस्थासँग निहुँ खोज्दैछ– ‘कसले कसलाई बचाएको छ, त्यो त देखिरहेको छ सारा संसारले । म नभई तिमीले सास पनि फेर्न सक्दिनौँ । जुन दिन मलाई बिर्सन्छ्यौ नि, त्यो दिन तिम्रो
भित्तेचित्र भन्नाले भित्तामा चित्र कोर्नु, पोत्नु, बनाउनु भन्ने बुझिन्छ । पोत्नु भनेको चित्रकलाको प्रारम्भिक शुभारम्भ हो भने कोर्नु भनेको बिस्तारै लो र हाई रिलिफ हुँदै मूर्तिकलातर्फ जाने तर्खर हो ।...
काठमाडौँ । ‘म पूर्व जीवित देवी कुमारी, मिस मंगोल २०२१ को सांस्कृतिक राजदूत, मिस नेशनल २०२२, संगीतकार (सरोद), मेकअप आर्टिस्ट, फेसन कोरियोग्राफर, कराओके इन्टरटेनमेन्टको प्रबन्धक हुँ । कुमारी राष्ट्रकी रक्षक...
काठमाडौँ । गत सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानको परिषद् बैठकले आजीवन सदस्यहरूले पाउँदै आएको सुविधा कटौती गर्ने निर्णय गर्यो । राज्यबाट दोहोरा सुविधा लिनु दिनु हुँदैन भन्ने उद्देश्यले प्राज्ञहरूलाई दिँदै आएको...
पूर्ववनमन्त्री शिवराज पन्तको घर (कैलालीको साबिक गेटा गाविस)बाट कमैया आन्दोलनको सुरुवात भएको थियो । ०५६ सालको मजदुर दिवसको दिन, शिवराज पन्तको घरमा रहेका १९ कमैयाले गाविसमा निवेदन हाले– न्यूनतम ज्याला...
सुर्खेत । वीरेन्द्रनगरबाट करिब १०० किलोमिटरको दुरीमा पर्छ पश्चिम सुर्खेतको लगाम । साबिकको यो गाविस अहिले चौकुने गाउँपालिकाका १ र २ नम्बर वडामा पर्दछ । विकास र परिवर्तनका दृष्टिले निकै...
फेरि माओवादी नेताहरू एकै ठाउँमा भेटिएर रोलान् ? के त्यो सुन्दर दिन आउला ? इतिहास भइसक्यो भनौँ, एउटा यस्तो दिन आएको थियो– माओवादी नेता (प्रचण्ड, बाबुरामलगायत) एकै ठाउँमा भेटिएर आ–आफ्नै...
मन्डला थियटरमा मञ्चन भइरहेको नाटक ‘मुनमुन’को पात्र रकीले आफ्ना साथीहरूलाई आफूमाथि केही दिनअघि घटेको घटना सुनाउँदैछ । एकातिर साथीहरूलाई ऊ कथा सुनाउँछ, मञ्चको अर्कोछेउमा ऊ आफ्नो कथा (फ्लासब्याक)मा आधारित पात्रसँग...
गएको ३ फेब्रुअरीमा कलाकार दम्पती (एरिना र आशा)को सामूहिक कला प्रदर्शनी भयो । कलाहरू छ्यासमिस (मिसाएर) नराखेर छुट्टाछुट्टै राख्ने हो भने दुई कलाकारको प्रदर्शनीलाई पनि ‘एकल कला प्रदर्शनी’कै रूपमा हेर्ने...
‘थापाथली दरबारकी नैनशोभा केटीलाई भोटमा लगेर बेच्नू’ भनी श्री ३ जंगबहादुरबाट आदेश भयो । आदेशबमोजिम १९२४ सालको हिउँदमा दुई सिपाहीले नैनशोभालाई कुती पुर्याए । त्यहाँका ढेवा झुम्पुनुहरूले भोट सरकारको अनुमतिबिना...
कैलालीको गौरीगंगा घर भएकी हिरा चौधरी १४ वर्षको उमेरमा कमलरी बस्न पुगेकी थिइन् । जन्मेदेखि नै उनका बुवा र ठुल्बुवाहरू कमैया थिए । ०५३ सालपछि उनीहरूले गाडीको पन्चर टाल्ने पसल...
नेपाल सरकार ! म विषनी थारु । कमैया महिला जागरण समाजकी अध्यक्ष । मेरो बुवा लक्ष्मण थारु कमैया थिए । कमैया भनेको जमिनदारको घरबारीमा अर्धदासको रूपमा काम गर्ने व्यक्ति...
२००७ सालको क्रान्तिपछि होस्, २०४६ वा २०६२÷६३ को परिवर्तनपछि होस्, राजनीतिक दलहरूका लागि विशेष चासो, चिन्ता र चिन्तनको विषय बन्यो– नेपाली सेना । नेपालको अन्तरिम शासन विधान– २००७ को...
काठमाडौँ । मदनमणि दीक्षित नेपाली आख्यान क्षेत्रका एक खम्बा हुन् । नेपाली साहित्यकारहरूमाझ उनको ‘माधवी’ उपन्यास चर्चित र प्रतिष्ठित छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाका अनुसार...
नेपाल भोट युद्ध (वि.सं. १८४५) नेपालको राष्ट्रिय एकीकरणपछि नेपालमा शुद्ध चाँदीका टकहरू बन्न थाले, चल्न थाले । त्यस बखतमा मल्लकालीन केही मिसावटी टक पनि भोटमा चल्दथे । यसले गर्दा...
विराटनगर । २०५२ साल फागुन १ गतेदेखि १० वर्षसम्म चलेको ‘जनयुद्ध’ कस्तो थियो ? जनयुद्धमा सामेल हजारौँ मानिसहरूको दुःख, साहस र बलिदानका कथाहरू कस्ता कस्ता छन् ? जनयुद्धले देशलाई के...
बहुदल आएपछि केही न केही राहत होला, जीवनमा केही परिवर्तन आउला भन्ने जनताको अपेक्षा थियो, त्यसैले त्यतिबेलाको आन्दोलनमा जनता सक्रिय रूपमा सरिक भएका थिए । पञ्चायती व्यवस्थापछि झन्डै ३० वर्षसम्म...
‘गठबन्धन’ शीर्षकबाट एउटा सामूहिक कला प्रदर्शनी अहिले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)को ‘चन्द्रमान सिंह मास्के प्रदर्शन कक्ष’मा भइरहेको छ । यस प्रदर्शन कक्षका सम्बन्धमा थोरै चर्चा गरौँ । नेपाल ललितकला...
अध्ययन अनुसन्धानले मानिसको व्यक्तित्व विकास र बौद्धिक निखार ल्याउँछ । अधिकांश मानिस व्यस्तताका बीच समय निकालेर विभिन्न कृतिको अध्ययन गर्ने गर्छन् । कुनै बेला धेरैले प्राज्ञिक क्षमता वृद्धि गर्न अध्ययनका...
स्वरसम्राट नारायणगोपालले पहिलो भेटमा पेमला लामालाई गीत गाएर सुनाएका थिए: ‘चिनारी हाम्रो धेरै पुरानो रहेझैँ लाग्दछ । नदेखे पनि भेट सधैँ सधैँ भएझैँ लाग्दछ । कुनै समय...
सुर्खेत । शान्ति प्रक्रियापछि पहिलो संविधान सभाको चुनावको तयारी हुँदै थियो । पश्चिम दैलेखको ग्रामीण गाउँमा छाउप्रथाविरुद्धका अभियान पनि त्यही बेलादेखि सुरु भए । चुनावी अभियानझैँ छाउपडी हटाउन तीन जना...
हरिमाया जिम्मा बालुवा निकाल्न वागमतीमा कति डुबिन् डुबिन्, उनैलाई थाहा छैन । तर उनले थाहा पाउने गरी उनको छातीमा निमोनियाका कीटाणु छन् । ‘वागमतीमा कति डुब्यो, डुब्यो,’ तामाङ लबजमा हरिमाया भन्छिन्,...
स्याडीका दमाईको वंशावली भारतको टिहिरी (टेहरी, उत्तराखण्ड) गढवालको उत्तर दुवानगर भन्ने ठाउँमा बस्ने सुजान धानिक सिकार खेल्न गएका थिए । वनमा आगलागी भई भैंसीको पाडो पोलिएको थियो । जंगली...
जनवरी १९ देखि सिद्धार्थ कला दीर्घामा प्यागोडा ग्रुपका पाँच कलाकारका चित्र प्रदर्शनी सुरु भएको छ । फेब्रुअरी १७ सम्म चल्ने ‘सामूहिक अभिव्यक्ति’ (कलेक्टिभ एक्सपे्रसन) नाम दिइएको यस प्रदर्शनीमा राखिएका सबैजसो...
काठमाडौँ । ‘पशुपतिको जात्रा सिद्राको व्यापार भनेजस्तै हो– व्यापार पनि हुने, काठमाडौं घुम्न पाइने, पशुपतिको दर्शन हुने,’ कुराकानीका क्रममा बलबहादुर बुढाले भने । अघिल्लो हप्ता (माघ ८ मा) उनी...
सुर्खेत । एउटा भनाइ छ– ‘सुख खोज्नुपर्दैन, दुःखको सदुपयोग गरे पुग्छ ।’ के पनि भनिन्छ भने ‘दुःखले आशाको जन्म दिन्छ ।’ वीरेन्द्रनगर नगरपालिका–१, त्रिपुरेश्वर टोलकी मीना कँडेलको जीवनमा पनि यो...
काठमाडौँ । हामीकहाँ भूमि राज्यको हुने र त्यसको भोगचलन गर्न जनताले राज्यलाई कर तिर्नुपर्ने व्यवस्थाको प्रमाण लिच्छविकालसम्म पुग्छ । इतिहासकार धनवज्र बज्राचार्यका अनुसार, लिच्छविकालमा तीन प्रकारका कर (त्रिकर)को व्यवस्था थियो...
१९९३ साल जे २० गते काठमाडौं जोर गणेश ओमवहाल टोलमा धर्मभक्तको फुपू युम कुमारीको घर डेरामा नेपाल प्रजापरिषद्को स्थापना भयो । प्रजापरिषदलाई राजा त्रिभुवनको हात र साथ थियो । १९९७...
राणा परिवारको जहाँनिया सामन्ती शासन अन्तर्गत शोषण र अत्याचारल पीडित नेपाली जनतालाई मनुष्य सुहाउँदो हक दिलाउने, प्रजातन्त्रको परिपाटी बसाल्ने, त्यो जनविमुखी, प्रगतिविरोधी राणा सरकारको तख्त पल्टाउने एवं जनप्रतिनिधिहरूको सरकार बनाउने...
काठमाडौँ । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा रहँदा ५९ वर्षअघि अर्थात २०२० माघ १५ गते दुर्गानन्द झालाई राज्यको तर्फबाट फाँसी दिएको थियो । तत्कालीन राजा महेन्द्र शाह जनकपुर भ्रमणमा जाँदा बम प्रहार...
चित्रपटको सपाट पहेँलो पृष्ठभूमिमा निदाएको अभिनय गरेजस्तो देखिने एक व्यक्ति छन्, उनको टाउकोमा लिकसहित दुईवटा रेलका डिब्बा अड्याइएको छ । रेललाई छोपेको कपडा धुजाधुजा र तल्र्याङतुर्लुङ अवस्थामा छ । रेल...
जब सरस्वतीपूजाको दिन आउँथ्यो, हाम्रो हजुरबाले भन्थे– ‘आजको दिन पढेको कुरा बिर्सिइँदैन । आज केटाकेटीलाई अक्षर चिनाउनुपर्छ, केटाकेटीले छिटै शब्द फोर्न सक्छन् ।’ हाम्रो घरमा काठको पाटी थियो, त्यसमा...
काठमाडौँ । मधेसवादी दल तथा विभिन्न सङ्घसंस्थाहरूले नेपाल सद्भावना पार्टी नेपालका संस्थापक स्वर्गीय गजेन्द्रनारायण सिंहको आज २१औँ स्मृति दिवस मनाइरहेका छन् । २०५८ माघ १० गते हृदयाघातका कारण उनको निधन काठमाडौँमा भएको...
‘मैले छोरीलाई १२ कक्षासम्म पढाएँ । जग्गाजमिन भएको हुनेखाने परिवारमा विवाह गरिदिएँ । ज्वाइँले पनि १२ पास गर्नुभएको छ । उहाँका चार भाइ हुनुहुन्छ, लालपुर्जा भएको डेढ बिघा जग्गा छ...
काठमाडौँ । अमेरिका जानु धेरैको सपना हो । त्यो सपना पुरा गर्नको लागि हर सम्भव प्रयास गर्छन् । त्यसका लागि लाखौं रुपैयाँ खर्च पनि तयार हुन्छन् । यतिमात्र नभएर महिनौँ...
‘तपाईं कलाकार होइन ?’ जागिर दिने हाकिमले मुकेश मल्ललाई सोधे । ‘हो, हजुर ।’ ‘ल मेरो पोट्रेट बनाउनुस् ।’ कुर्सीमा बसिरहेका हाकिमले आफ्नो आसनलाई स्वाभाविक बनाउन अलिकति शरीर तन्काए...
०६३ को मधेस आन्दोलन एउटा सशक्त विद्रोह थियो । कुनै कमिटी, संगठनबिना त्यो आन्दोलन अगाडि बढेको थियो । इन्टरनेट, सामाजिक सञ्जाल, मोबाइल फोन आदि त्यतिबेला अहिलेजस्तो प्रयोगमा थिएनन्, तर एकले...
आख्यानकार कृष्ण धरावासीले हालै पुस्तकको भूमिका सित्तैमा नलेख्ने अडान सार्वजनिक गरे । उनको लामो प्रष्टीकरणले भूमिका लेखक बौद्धिक शोषणमा परेकोे उजागर गरेको छ । भूमिका लेखेबापतको पारिश्रमिक नपाएको गुनासो...
कलाबारे नितान्त अलग्ग ढंगको कार्यक्रम यसपालि (कात्तिक २७ देखि ६ पुससम्म) काठमाडौंमा सम्पन्न भयो । आर्टुडियोले आयोजना गरेको ‘भित्तेकला परियोजना– २०७९’ (सामाजिक समावेशीकरण र समानता विषय केन्द्रित) नामक कलाको कार्यक्रममा...
काठमाडौंमा सुकुम्बासीका मुद्दा चर्चामा आएँसँगै राष्ट्रिय भूमि आयोगले के गरिरहेको छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । अहिलेसम्म आयोग र ६ सय ८० वटा स्थानीय तहबीच सम्झौता भई भूमिहीन दलित,...
पृथ्वीनारायण शाहको जन्मजयन्तीमा राष्ट्रिय एकता दिवस मनाउने र सार्वजनिक बिदा दिने जुन निर्णय सरकारले गर्यो, त्यो प्रशंसायोग्य छ, तर त्यो खुसीले गरिएको होइन । राष्ट्रिय प्रजातन्त्र पार्टीले यसलाई सर्तका रूपमा...