काठमाडौँ । वर्ल्ड रनिङको साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) ले नेपालको धारा नेपालगन्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड २०२६’ प्रदान गरेको छ। नर्वेको ट्रम्सोमा जारी एम्सको २५औँ वर्ल्ड कंग्रेसअन्तर्गत शुक्रबार राति
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आगामी आर्थिक वर्षदेखि जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालाको निर्माण कार्य सुरु हुने बताएका छन्। मधेस खेलकुद परिषद्द्वारा जनकपुरधाममा आयोजित ‘नेकोस कप’ राष्ट्रिय महिला टी–२०...
वासिङ्टन डिसी । सह-आयोजक अमेरिकाले आफ्नो पहिलो खेलमा पाराग्वेलाई हराउँदा उनले दुई गोल गर्दै विश्वकपमा आफ्नो प्रभावशाली उपस्थिति जनाए। तर फोलारिन बालोगनले आफ्नो जन्मको एउटा संयोगका कारण मात्र अमेरिकाको प्रतिनिधित्व...
काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह चरणअन्तर्गतको खेलमा टर्कीविरुद्ध पाराग्वेले १–० को जित दर्ता गरेको छ। खेल सुरु भएको २ मिनेटमै पाराग्वेका मारियो गालार्जाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका...
काठमाडौँ । विश्वकप समूह चरणअन्तर्गत टर्की र पाराग्वेबीचको खेलमा पाराग्वेका मिडफिल्डर मिगेल अल्मिरोनलाई रातो कार्ड दिइएको छ। खेलको ४५ प्लस ३ मिनेटमा टर्कीका खेलाडी मर्ट मुल्दुरसँगको विवादका क्रममा अल्मिरोनले मुख छोपेर...
काठमाडौँ । विश्वकप समूह चरणअन्तर्गत टर्की र पाराग्वेबीचको खेल पहिलो हाफमै रोमाञ्चक र तनावपूर्ण बनेको छ। पाराग्वेले खेल सुरु भएको २ मिनेटमै मारियो गालार्जाको गोलमार्फत अग्रता लिएको थियो। जोआन एनसिसोको...
ढाका । अस्ट्रेलियाले चटगाउँमा खेलिएको दोस्रो टी-२० खेलमा बङ्गलादेशलाई ७ रनले पराजित गरेको छ। यो जितसँगै अस्ट्रेलियाले तीन खेलको सिरिजमा २-० को अजेय अग्रता बनाएको छ। बङ्गलादेशी भुमिमा अस्ट्रेलियाले पहिलो पटक...
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को सिजन सुरु हुनअघि दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सबिच खेलाडी साटफेरको तयारी भइरहेको छ। विभिन्न रिपोर्टहरूका अनुसार विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तको दिल्ली...
टोकियो । विश्वकप फुटबलका खेलहरू सकिएपछि स्टेडियम सफा गरेर वर्षौँदेखि विश्वभर प्रशंसा बटुल्दै आएका जापानी फुटबल फ्यानहरू यसपटक आफ्नै देशमा भने चर्को आलोचनाको सिकार भएका छन्। खेलपछि थुप्रिएको फोहोर बोरामा हाल्दै...
काठमाडौँ । फिफा विश्वकप २०२६काे समूह चरणअन्तर्गत टर्की र पाराग्वेबीचको खेल सुरु भएको केही मिनेटमै पाराग्वेले अग्रता लिएको छ। खेल सुरु भएको २ मिनेटमै पाराग्वेका मारियो गालार्जाले गोल गर्दै आफ्नो...
काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह चरणअन्तर्गत टर्की र पाराग्वेबीचको खेल सुरु भएको छ। टर्की र पाराग्वे दुवै टोली पहिलो खेलमा पराजित भएका कारण आजको खेल उनीहरूका लागि अत्यन्त महत्वपूर्ण...
फिलाडेल्फिया स्टेडियममा सम्पन्न फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले हैटीलाई ३–० ले पराजित गर्दै प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गरेको छ। पहिलो हाफमै उत्कृष्ट प्रदर्शन गरेको ब्राजिलले...
फिलाडेल्फिया स्टेडियममा जारी फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले हैटीविरुद्ध ३–० को अग्रता कायम राख्दै सहज जिततर्फ अघि बढेको छ। पहिलो हाफमा तीन गोल गरेको ब्राजिलले दोस्रो...
फिलाडेल्फिया स्टेडियममा जारी फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले पहिलो हाफको इन्जुरी समयमा तेस्रो गोल थप्दै हैटीविरुद्ध ३–० को बलियो अग्रता बनाएको छ। ब्राजिलका लागि माथेउस कुन्हाले...
फिलाडेल्फिया स्टेडियममा जारी फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले हैटीविरुद्ध २–० को आरामदायी अग्रता बनाएको छ। खेलको ३७औँ मिनेटसम्म ब्राजिल नियन्त्रणमा देखिएको छ। ब्राजिलका लागि दुवै गोल माथेउस...
काठमाडौँ । एरिका गुरुङले २२ औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार कांस्य पदक जितेकी छन् । एरिकाले महिला ६८ केजीमाथि तौल समूहमा कांस्य जितेको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् । इन्डोनेसियाको बालीमा...
फिलाडेल्फिया । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा भइरहेको खेलमा ब्राजिलले हैटीविरुद्ध अग्रता बनाएको छ। खेलको २३औँ मिनेटमा हैटीका डिफेन्डर एच। डेलक्रोइक्सबाट भएको आत्मघाती गोलको मद्दतले ब्राजिलले १–० को...
फिलाडेल्फिया । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा ब्राजिल र हैटीबीचको खेल सुरु भएको छ। फिलाडेल्फिया स्टेडियममा भइरहेको खेलमा दुवै टोली महत्वपूर्ण तीन अंकको लक्ष्यसहित मैदानमा उत्रिएका छन्। यस...
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार बिहान भएको खेलमा मोरक्कोले स्कटल्याण्डलाई १–० ले पराजित गरेपछि अघिल्लो चरण प्रवेशको होड निकै रोमाञ्चक बनेको छ । खेलको दोस्रो मिनेटमै इस्माइल साइबारीले गरेको...
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत बोस्टन स्टेडियममा जारी समूह चरणको खेलमा पहिलो हाफ सकिँदासम्म मोरक्कोले स्कटल्याण्डविरुद्ध १–० को अग्रता बनाएको छ । खेलको सुरुवातदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको मोरक्कोले...
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत बोस्टन स्टेडियममा जारी स्कटल्याण्ड र मोरक्कोबीचको खेलमा नयाँ कीर्तिमान बनेको छ । खेल सुरु भएको दोस्रो मिनेटमै मोरक्कोले गोल गर्दै जारी विश्वकपको सबैभन्दा छिटो गोलको...
काठमाडौँ । फिफा विश्वकप २०२६ मा अमेरिकाले ९६ वर्ष पुरानो ऐतिहासिक रेकर्ड तोड्दै सानदार सफलता हात पारेको छ । शनिबार बिहान भएको समूह ‘डी’ को खेलमा अस्ट्रेलियालाई २–० ले पराजित गर्दै...
काठमाडौँ । फिफा विश्वकप २०२६ मा खेलाडीहरूको सानो असावधानी आफ्नै टोलीका लागि निकै महँगो साबित भइरहेको छ । शनिबार बिहान अमेरिका र अस्ट्रेलियाबिच सिएटलमा जारी खेलमा अस्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसले ११...
काठमाडौँ । फिफा विश्वकपको समूह ‘डी’ अन्तर्गत सिएटल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा अमेरिकाले अस्ट्रेलियाविरुद्ध २–० को स्पष्ट अग्रता बनाएको छ। खेलको सुरुवातदेखि नै दबाब बनाएको अमेरिकाले ११ औँ मिनेटमा...
काठमडौँ । विश्वकप फुटबलको समूह ‘डी’ अन्तर्गत जारी खेलमा अमेरिकाले अस्ट्रेलियाविरुद्ध १–० को सुरुवाती अग्रता लिएको छ । सिएटल स्टेडियममा भइरहेको खेलको ११ औँ मिनेटमा अस्ट्रेलियाका डिफेन्डर क्यामरून बर्गेसले आफ्नै पोस्टमा...
काठमाडौँ । फिफा विश्वकपको समूह ‘डी’ अन्तर्गत शनिबार बिहान अमेरिका र अस्ट्रेलियाबिच प्रतिस्पर्धा हुँदैछ । सिएटल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार शनिबार बिहान १२ः४५ बजे सुरु हुनेछ । समूहको...
काठमाडौँ । नेपालकी एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा आज नेपाललाई कास्य पदक दिलाएकी छिन् । इन्डोनेसियाको बालीमा भइरहेको प्रतियोगितामा एरिकाले महिला ६८ किलो माथिको तौलसमूहमा नेपाललाइ कास्य पदक...
पेरिस । मोरोक्कोका कप्तान तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डर अचरफ हाकिमीविरुद्ध बलात्कारको आरोपमा मुद्दा चलाइने फ्रान्सेली अभियोजकहरूले पुष्टि गरेका छन्। सन् २०२३ मा फ्रान्सको राजधानी पेरिसस्थित हाकिमीको घरमा उनले...
वासिङ्टन डिसी । सन् २०२६ को विश्वकप फुटबलका क्रममा आफूले भोग्नुपरेको यात्रा प्रतिबन्धका विरुद्ध इरानले फुटबलको सर्वोच्च निकाय (फिफा) मा औपचारिक उजुरी दर्ता गर्ने भएको छ। संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले...
काठमाडौँ । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी कोशिश श्रेष्ठले भारतको इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमको प्रतिनिधित्व गर्ने भएका छन्। भारतको पहिलो फ्रेन्चाइजमा आधारित एमएमए प्रतियोगिताका रूपमा परिचित आईएफएल (IFL) दक्षिण...
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजन साविकको भन्दा एक हप्ता अगाडि नै सुरु हुने भएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का सचिव देवजीत सैकियाका अनुसार अत्यधिक...
इस्लामाबाद । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आगामी २०२६-२७ को सेन्ट्रल कन्ट्राक्ट चक्रमा ठुलो र ऐतिहासिक परिवर्तन गर्ने तयारी गरेको छ । नयाँ फम्र्याटमा आधारित कन्ट्राक्ट प्रणाली अनुसार टेस्ट क्रिकेट खेल्ने...
फिलाडेल्फिया । ब्राजिलका समर्थकहरूले छैटौँ फिफा विश्वकप उपाधि उचाल्ने सपना देख्न सक्नुको एउटा सबैभन्दा ठुलो कारण भिनिसियस जुनियर हुन्। २०२६ को विश्वकप समूह ‘सी’ को खेलमा ब्राजिलले हाइटीको सामना गर्दा...
काठमाडौँ । काठमाडौँको बसुन्धरास्थित श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को आयोजनामा १० औँ स्किब्स थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ । टोखा नगरपालिका वडा नम्बर ५ मा...
वासिङ्टन डीसी । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप प्रतियोगिताको बाँकी अवधिभर सम्भव भएसम्म हरेक दिन दुईवटा खेल प्रत्यक्ष हेर्ने योजना बनाएका छन् । तर समस्या यो छ कि प्रतियोगिता आयोजना...
ह्युस्टन । सन् २०२१ मा झन्डै आफ्नो दृष्टि गुमाएका विस्साले हेडरमार्फत गोल गर्दै डिआर कंगोलाई ऐतिहासिक विश्वकप पुनरागमनमा पहिलो अङ्क दिलाए । अमेरिकाको ह्युस्टनमा भएको समूह चरणको खेलमा योआने विस्साले...
फिलाडेल्फिया । ब्राजिलका स्टार फरवार्ड नेयमार पिँडुलाको चोटका कारण विश्वकप अन्तर्गत ब्राजिलको दोस्रो खेलमा नखेल्ने भएका छन् । ब्राजिलियन फुटबल महासङ्घ (सीबीएफ) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेयमार चोटका कारण...
ब्युनस आयर्स । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेसीका पिता होर्खे मेसी स्वास्थ्य समस्याबाट गुज्रिरहेको उनका परिवारले जनाएको छ । बिहीबार जारी गरिएको एक वक्तव्यमा परिवारले होर्खे मेसी हाल चिकित्सकीय निगरानीमा...
टोरन्टो । आइभोरी कोस्टका फरवार्ड एली वाही यसै साता टोरोन्टोमा जर्मनीविरुद्ध हुने विश्वकपको महत्त्वपूर्ण खेलका लागि क्यानडा नजाने भएका छन् । क्यानडा प्रवेशका लागि आवश्यक अनुमति (भिसा) प्राप्त हुन नसकेपछि उनी टोलीका...
काठमाडाैँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १–० ले पराजित नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। सह–आयोजक राष्ट्र मेक्सिको लगातार दोस्रो जित निकाल्दै नकआउट...
काठमाडौँ । फिफा विश्वकप २०२६ को सुरुवाती चरणमै सर्वाधिक गोलकर्ता (गोल्डेन बुट) को दौड निकै रोचक बनेको छ । अर्जेन्टिनाका कप्तान लियोनल मेसी र क्यानाडाका स्टार स्ट्राइकर जोनाथन डेभिड अहिले...