काठमाडौं । इटालियन सुपर कपको उपाधि एसी मिलानले जितेको छ । सोमबार राति रियादमा भएको फाइनलमा एसी मिलानले लगातारको विजेता इन्टर मिलानलाई ३-२ ले हराउँदै उपाधि जितेको हो । योसँगै इन्टर मिलानको लगातार च्याम्पियनको...
काठमाडौँ । अखिल नेपाल कबड्डी लिग (एनकेएल) खेल्नका लागि विदेशी खेलाडी र प्रशिक्षक काठमाडौँ ओर्लन थालेका छन् । भारतबाट दुई प्रशिक्षक, केन्या र बंगलादेशबाट पाँच जना खेलाडी आइसकेका छन् । ...
काठमाडौँ । नेपाल व्यायाम मन्दिरको आयोजनामा १७ औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिता चैतमा हुने भएको छ । धर्मश्रीसँगै अन्य तीन विधा आगामी चैत ७ देखि ९ गतेसम्म कमलादीस्थित प्रज्ञा भवन...
काठमाडौँ । राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करण माघ १२ गते हुने भएको छ । प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेरिनरी एसोसिएसनले राइट टु प्रोटिन...
काठमाडौँ । दुई दिवसीय क्रिकेट प्रतियोगिता ‘जय ट्रफी पुरुष एलिट कप’ मा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबबिचको खेल बराबरीमा सकिएको छ । जितका लागि एक सय...
काठमाडौँ । दुई दिवसीय जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगितामा मधेस प्रदेश र बागमती प्रदेशबिचको खेल बराबरीमा सकिएको छ । जितका लागि एक सय ६४ रनको लक्ष्य पछ्याउँदै जवाफी...
बुलावायो । रासिद खानको घातक बलिङको मद्दतले अफगानिस्तानले जिम्बाब्वेलाई दोस्रो तथा अन्तिम टेस्टमा ७२ रनले हराएको छ । योसँगै टोलीले दुई टेस्टको शृङ्खला १–० ले कब्जा जमाउन सफल भएको हो...
काठमाडौँ । दुई दिवसीय जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले बागमती प्रदेशलाई जितका लागि एक सय ६४ रनको लक्ष्य दिएको छ । प्रतियोगिताको दोस्रो दिन सोमबार...
काठमाडौँ । मधेश प्रदेशका मयान यादव दुई दिवसीय क्रिकेट प्रतियोगिता ‘जय ट्रफी पुरुष एलिट कप’ मा शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् । उनले जनकपुरमा जारी जय ट्रफीको दोस्रो...
काठमाडौँ । दुई दिवसीय जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको छ । वीरगञ्जमा जारी प्रतियोगिताको...
काठमाडौँ । दुई दिवसीय जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको दोस्रो दिन सोमबार दुई ब्याट्सम्यानले अर्धशतकीय पाली खेलेका छन् । वीरगञ्जमा जारी खेलमा नेपाल पुलिस क्लबविरुद्ध त्रिभुवन आर्मी क्लबका...
काठमाडौँ । हालै सम्पन्न अस्ट्रेलियाविरुद्धको बोर्डर–गावस्कर ट्रफीमा भारतीय टोलीका ब्याट्सम्यानको प्रदर्शन निकै खराब रह्यो । पाँच टेस्टको शृंखलामा भारतीय टोली घरेलु टोली अस्ट्रेलियासँग ३–१ ले पराजित भयो । उक्त हारसँगै...
काठमाडौँ । दुई दिवसीय जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले पहिलो पालीमा मधेश प्रदेशसँग ४८ रनको अग्रता लिएको छ । जनकपुरमा जारी प्रतियोगिताको दोस्रो दिन सोमबार बागमती...
काठमाडौँ । दुई दिवसीय जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लबविरुद्धको खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो पालीमा चार रनको अग्रता हासिल गरेको छ...
केप टाउन । पाकिस्तानका प्रभावशाली ब्याट्सम्यान बाबर आजमले दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा गजबको प्रदर्शन गरेका छन् । टोलीका पूर्वकप्तानसमेत रहेका बाबर आजमले दोस्रो टेस्टको तेस्रो दिन आइतबार एक दिन...
हेटौँडा । हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरिटार रङ्गशालाभित्र रु ११ करोड ७४ लाखमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ । अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा छ हजार दर्शक क्षमताको एउटा प्याराफिटसहित पाँच...
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुललाई धक्का लागेको छ । आइतबार राती म्यान्चेस्टर युनाइटेडले बराबरीमा रोकेसँगै घरेलु मैदानमा स्पष्ट जित हासिल गर्ने लिभरपुलको योजनामा धक्का पुगेको हो । ...
काठमाडौँ । नेपाल लोकतान्त्रिक खेलकुद संघले अवैधानिक ढंगले निर्वाचन भएको नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई कारबाही गर्न माग गरेको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै संघले देश...
काठमाडौँ । दुई दिवसीय जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको पहिलो दिन आइतबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब दुबै टोलीका ब्याट्सम्यानहरुले निराशाजनक प्रदर्शन गरेका छन् । वीरगञ्जनमा...
काठमाडौँ । जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको आइतबार जनकपुरमा जारी मधेश प्रदेश र बागमती प्रदेशबिचको खेलमा बलरहरु हाबी भए । त्यसैले पहिलो दिन आइतबार दुबै टोलीको गरेर कुल...
काठमाडौँ । झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिताको नवौँ संस्करण आगामी माघ ५ गते आयोजना हुने भएको छ । दौड नुवाकोटीको बेलकोटगढी नगरपालिकास्थित कोल्पुटारमा बिहान ९ः३० बजे सुरु हुने जानकारी आइतबार काठमाडौँमा...
काठमाडौँ । जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको आइतबार जनकपुरमा जारी बागमती प्रदेशविरुद्धको खेलमा मधेश प्रदेशको टोली आफ्नो पहिलो पालीमा केवल एक सय दुई रन बनाउँदै अलआउट भएको छ...
महेन्द्रनगर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रङ्गशाला बनाउन विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइरहेको बताएका छन् । आजदेखि जनकपुरधाममा सुरु भएको ‘जय ट्रफी मेन्स एलाइट...
काठमाडौँ । जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको आइतबार वीरगञ्जनमा जारी नेपाल पुलिस क्लबविरुद्धको खेलमा त्रिभुवन आर्मी क्लब आफ्नो पहिलो पालीमा केवल एक सय २१ रन बनाउँदै अलआउट भएको...
काठमाडौँ । आईसीसी विश्व टेस्ट च्याम्पियनसिप क्रिकेटको फाइनलमा पुग्ने दुबै टोलीको टुंगो लागिसकेको छ । दक्षिण अफ्रिका र अस्ट्रेलियाले प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेका छन् । अघिल्लो दुबै संस्करणको...
काठमाडौँ । भारतविरुद्धको बोर्डर–गावस्कर टेस्ट क्रिकेट शृङ्खला घरेलु टोली अस्ट्रेलियाका लागि निकै उपलब्धिपूर्ण रह्यो । पाँच टेस्टको शृङ्खलामा अस्ट्रेलिया ३–१ ले विजयी भयो । पहिलो टेस्टमा भारत दुई सय...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरेको छ । क्यानले पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको...
काठमाडौँ । भ्रमणकारी टोली भारतविरुद्धको पाँचौँ तथा अन्तिम टेस्ट क्रिकेटमा अस्ट्रेलिया विजयी भएको छ । बोर्डर–गावस्कर शृङ्खलाअन्तर्गतको अन्तिम टेस्टको तेस्रो दिन आइतबार नै अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराएको हो । ...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटरद्वय आरिफ शेख र आशिफ शेख विवाह बन्धनमा बाँधिएका छन् । वीरगन्जका शेख दाजु भाइले बिहीबार र शुक्रवार विवाह गरेका हुन । २७ वर्षीय आरिफले बिहीबार...
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसीसी यु-१९ महिला विश्वकप प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेको छ । क्यानले पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । अन्य...
काठमाडौं । इटालियन सिरी’ए मा शीर्ष स्थानको नापोलीले फराकिलो जित निकालेको छ । शनिबार राती भएको खेलमा नापोलीले फायोरेंटिनालाई ३-० ले हरायो । नापोलीलाई जिताउन डेभिड नेरेस, रोमेलु लुकाकु र...
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा शीर्ष क्लबहरुलाई धक्का लागेको छ । शनिबार राती भएको खेलमा दोस्रो स्थानमा रहेको आर्सनल र चौथो स्थानमा रहेको चेल्सीलाई धक्का लागेको हो । आर्सनललाई ब्राइटनले...
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले फराकिलो जित निकालेको छ । शनिबार राती भएको खेलमा म्यान्सिटीले वेष्ट ह्याम युनाइटेडलाई ४-१ ले हरायो । ओल्ड ट्राफोडमा यो सिजन हारको खराब...
पोखरा । लमजुङमा सम्पन्न त्रिवेणी कपको उपाधि एपीएफ क्लबले जितेको छ । त्रिवेणी रंगशालामा भएको फाइनलमा घरेलु वीवाईसी भोटेओडारलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै एपीएफले ३२ औँ संस्करणको कप हात पारेको...
काठमाडौँ । काठमाडौँका आशिष भुजेल र सपना रिखाम दोस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा शनिबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट बनेका आशिषले पुरुष ६८ केजीमुनि तथा सपनाले महिला...
काठमाडौँ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ अवार्डमा पुरुष तर्फ विजय सिंजाली र महिलातर्फ एरिका गुरूङ सर्वोत्कृष्ट खेलाडी बनेका छन् । उनीहरूलाई जनही १ लाख रूपैयाँसहित सम्मान गरिएको हो । ...
मकवानपुर । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का हेटौंडा–६ स्थित निर्माणाधीन गौरीटार क्रिकेट रङ्गशालाको अवस्थाबारे जानकारी स्थलगत अवलोकनमा पुगेका छन् । सचिव खड्कासहित प्रवक्ता छुवी लामा, मकवानपुर क्रिकेट...
काठमाडौँ । दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको उपाधि काठमाडौँले जितेको छ । शनिवार भएको फाइनल खेलमा दोलखालाई पराजित गर्दै काठमाडौँ प्रतियोगिताको च्याम्पियन बनेको हो । काठमाडौँको प्रतिनिधित्व...
काठमाडौँ । स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन क्रिकेट प्रतियोगिताको उपाधि किंग्स क्रिकेट एकेडेमीले जितेको छ। काठमाडौँ स्युचाटार स्थित तारकेश्वर क्रिकेट क्लबको इन्डोर मैदानमा आज सम्पन्न फाइनलमा किंग्सले ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई ५...
सिड्नी । बोर्डर गावस्कर ट्रफी अन्तर्गत अस्ट्रेलिया र भारतबिचको अन्तिम तथा पाँचौँ टेस्टको दोस्रो दिन विकेटको वर्षा भएको छ । एकै दिन १५ विकेट खसेको हो । दोस्रो दिनको समाप्तिमा...