सिड्नी । अस्ट्रेलिया र भारतबिच सिड्नीमा भइरहेको पाँचौँ टेस्ट म्याचको बिचमा भारतीय फास्ट बलर जसप्रित बुमराह स्टेडियमबाट बाहिरिएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार भारतीय कप्तान जसप्रित बुमराहलाई स्क्यानिङका लागि स्टेडियमबाट बाहिर निकालिएको हो ।
सिड्नी । अस्ट्रेलियाविरुद्धको बोर्डर–गावस्कर सिरिजमा पछिल्लो तीन टेस्टमा भारतको नेतृत्व गरेका रोहित शर्माले पाँचौँ टेस्टबाट बाहिरिएपछि प्रतिक्रिया दिएका छन् । रोहित शर्माले पाँचौँ टेस्टको लन्चको समयमा म्याचको ब्रोडकास्टर च्यानलसँग...
पर्थ । क्रिकेटको मैदानमा दुई टोलीबिचको कडा प्रतिस्पर्धा हामी सबैले हरेक दिन देख्छौँ तर शुक्रबार पर्थमा दुई खेलाडीबिच घातक टक्कर भएको छ । ड्यानियल साम र क्यामरुन ब्यानक्रफ्टबिचको टक्कर यति...
सिड्नी । भारतीय क्रिकेट टोलीको अस्ट्रेलिया भ्रमणका क्रममा धेरै पटक विवाद देखिएको छ । सिड्नीमा अर्को किसिमको घटना प्रकाशमा आएको छ, जसमा भारतीयहरू विरुद्ध जातीय नारा लगाइएको थियो। सिड्नी क्रिकेट...
केप टाउन । रायल रिकेलटन र कप्तान टेम्बा बाभुमाको शानदार शतकको मद्दतले दक्षिण अफ्रिका पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा बलियो स्थितिमा पुगेको छ । पहिलो दिनको समाप्तिमा टोलीले ४ विकेटको क्षतिमा ३...
नयाँ दिल्ली । विदर्भका कप्तान करुण नायर लिस्ट ए (एक दिवसीय) क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने विश्वकै पहिलो ब्याट्सम्यान बनेका छन् । उनले विजय हजारे ट्रफी २०२४-२५ मा खेलेका ५...
काठमाडौं । रियाल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राती भएको खेलमा भ्यालेन्सिलाई २-१ ले हराउँदै रियाल शीर्ष स्थानमा उक्लिएको हो । ह्यूगो डुरोले सुरुवाती...
कठमाडौं । एसी मिलान इटालियन सुपरकपको फाइनलमा पुगेको छ । शुक्रबार राती भएको सेमिफाइनल खेलमा युभेन्टसलाई २-१ गोल अन्तरले हराउँदै एसी मिलान फाइनलमा पुगको हो । सुरुवाती अग्रता लिएको युभेन्टसका...
काठमाडौँ । ई–स्पोटर्स संघ नेपालले आगामी फागुनमा ‘ई–स्पोटर्स राष्ट्रिय च्याम्पियनसिप–२०२५’ आयोजना गर्ने भएको छ । प्रतियोगिता ‘नेपाल प्लेज’ को व्यवस्थापनमा सञ्चालन हुने जानकारी शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दिइयो । प्रतियोगिता...
संघीय सरकारका युवा तथा खेलकुद मन्त्री हुन्, तेजुलाल चौधरी । चौधरीले खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालेको करिब ६ महिना पुग्दैछ । तर, उनले खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालेको छोटो समयमा नै नेपाली खेलकुदमा...
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा नियुक्त भएका सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराइएको छ । शुक्रबार सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा खेलकुदमन्त्री तेजुलाल चौधरीले परिषद्को सदस्यमा नियुक्त भएका ८ जनालाई पद...
सिड्नी । अस्ट्रेलिया र भारतबिचको पाँचौँ तथा अन्तिम टेस्ट क्रिकेटको पहिलो दिन ११ विकेट खसेको छ । सिड्नीमा जारी पाँचौँ टेस्टमा टस जिती ब्याटिङको निर्णय लिएको भारत आफ्नो पहिलो पालीमा...
सिड्नी । बोर्डर–गावस्कर ट्रफी अन्तरगतको पाँचौँ तथा अन्तिम टेस्टमा भारतको पहिलो इनिङ्स १ सय ८५ रनमा सीमित बनेको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतलाई सस्तोमा समेट्न स्कट बोल्याण्ड...
काठमाडौँ । भारत र अस्ट्रेलियाबिचको पाँचौँ तथा अन्तिम टेस्ट हाल सिड्नीमा जारी छ । आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने सम्भावना कायम राख्न भारतीय टोलीले यो खेल जित्नै पर्ने हुन्छ...
काठमाडौँ । विश्व खेलकुदकी ऐतिहासिक पात्र एग्नेस केलेटीको निधन भएको छ । एक सय तीन वर्षको उमेरमा उनको निधन भएको समाचारमा जनाइएको छ । उनी विश्वकै सबैभन्दा बढी उमेरसम्म जीवित...
काठमाडौँ । माईजोगमाई गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता माईजोगमाई–४ नामसालिङस्थित नेपाल ज्योति माविको प्राङ्गणमा समापन भएको छ । माईजोगमाई गाउँपालिका भित्रका एक निजी र आठवटा सामुदायिक विद्यालयको सहभागिता रहेको प्रतियोगितामा...
काठमाडौँ । चार सय ५० करोड भारतीय रुपैयाँको चिटफन्ड घोटाला काण्डमा भारतका चर्चित क्रिकेटरहरुको नाम पनि मुछिएको छ । भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार, सोही विषयलाई लिएर प्रहरीले केही क्रिकेटरलाई सोधपुछका...
कठमाडौं । इन्टर मिलान इटालियन सुपरकपको फाइनलमा पुगेको छ । बिहीबार राती भएको सेमिफाइनल खेलमा एटलान्टालाई २-० गोल अन्तरले हराउँदै इन्टर फाइनलमा पुगको हो । डेजल डमफ्रिजका दुई गोल इन्टरका...
बैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि हुँदैछ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कार्यालय...
काठमाडौँ । त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिग फुटबलको फाइनल राउन्डमा सुखद सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबारदेखि सुरु भएको महिला लिगको फाइनल चरणको खेलमा आर्मीले बागमती...
हेटौँडा । बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको फाइनलमा काठमाडौँ र दोलखा भिड्ने भएका छन् । पुस २० शनिबार हुने प्रतियोगिता अन्तर्गतको फाइनल खेलमा काठमाडौँ र दोलखा भिड्ने निश्चित भएको हो...
ओल्ड ट्राफोर्ड । संकटमा रहेको म्यानचेस्टर युनाइटेडले स्पोर्टिङ लिजबनका स्ट्राइकर भिक्टोर ग्योकेरेसलाई अनुबन्ध गर्ने तयारी गरेको छ । गत नोभेम्बरमा स्पोर्टिङ छाडेर युनाइटेडसँग आबद्ध भएका रुबेन अमोरिमले सुरुवातदेखि नै ग्योकेरेसलाई...
सिड्नी । कुनै पनि टेष्ट टोलीको प्लेइङ-११ कप्तानबाट सुरु हुन्छ। त्यसपछि बाँकी खेलाडी छनोट गरिन्छ। अस्ट्रेलियाविरुद्ध सिड्नी टेस्टअघि भारतीय टोलीको अवस्था उल्टो छ । यस खेलमा भारतीय टोलीको नाम...
सिड्नी । भारतीय टोलीको ड्रेसिङ रुममा भएको कुराकानी सार्वजनिक भएपछि मुख्य प्रशिक्षक गौतम गम्भीर आक्रोशित भएका छन् । प्रशिक्षकले बिहीबार खेलाडी र प्रशिक्षकबिचको कुराकानी ड्रेसिङ रुममा मात्र सीमित हुनुपर्ने बताए...
सिड्नी । अस्ट्रेलियाले अलराउन्डर मिचेल मार्सलाई सिड्नीमा खेलिने भारतविरुद्धको अन्तिम तथा पाँचौँ टेस्टमा टोलीबाट हटाएको छ । कप्तान प्याट कमिन्सले उनको स्थानमा तास्मानियाका बीउ वेबस्टरले डेब्यू गर्ने जानकारी दिएका हुन्...
नेल्सन । कुशल परेराको शानदार शतकको मद्दतले श्रीलंकाले न्युजिल्याण्डलाई बिहीबार तेस्रो टी–२० खेलमा ७ रनले पराजित गरेको छ । श्रीलंकाले प्रस्तुत गरेको २ सय १९ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले...
काठमाडौँ । दोस्रो वागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता भोलि शुक्रबारदेखि आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति काठमाडौँको संयोजन र बागमती प्रदेश तेक्वान्दो सङ्घको प्राविधिक सहयोग तथा...
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा आर्सनलले आफ्नो गति कायमै राखेको छ । आर्सनलले बुधबार राती ब्रेन्टफोर्डलाई ३-१ ले हरायो । अवे मैदानमा आर्सनललाई जिताउन गाब्रियल जिसस, माइकल मेरिनो र गाब्रियल...
ललितपुर । ललितपुर स्पोट्र्स क्लबको आयोजनामा दुई दिने राष्ट्रव्यापी फिडे र्यापिड रेटिङ्ग बुद्धिचाल (चेस) प्रतियोगिता ललितपुर स्थित तुल्सीलाल प्रतिष्ठानमा सम्पन्न भएको छ । पूर्व नेपाल च्याम्पियन फिडे मास्टर बिलम...
मकवानपुर । बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा सिन्धुलीलाई हराउँदै दोलखा फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनल खेलमा दोलखाको टाइगर टिम तिखातालले सिन्धुलीको ब्लु अल्पाइन क्लबलाई पराजित गरेको हो...
काठमाडौँ । खुला अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको ३३ औं संस्करणमा सहभागी हुन ३० खेलाडीसहित ३२ सदस्यीय नेपाली कराँते टोली बुधबार भारतको कोलकाता प्रस्थान गरेको छ । जनवरी ४ देखि ५...
काठमाडौँ । तीव्र गतिका बलर जसप्रित बुमराहले आईसीसी टेस्ट वरीयतामा कुनै पनि भारतीय बलरले हासिल गरेको सबैभन्दा धेरै रेटिङ अङ्कको कीर्तिमान बनाएका छन् । मेलबर्न टेस्टमा सफल प्रदर्शन गरेका बुमराहले...
मेलबर्न । मेलबर्न टेस्टमा पराजयपछि भारतीय मुख्य प्रशिक्षक गौतम गम्भीरले खेलाडीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । इन्डियन एक्सप्रेसका अनुसार मेलबर्नमा पराजयपछि खेलाडीहरू ड्रेसिङ रुममा फर्कने बित्तिकै गम्भीरले सम्पूर्ण टोलीलाई ‘अब...
लण्डन । प्रिमियर लिग क्लब वुल्भ्सका फरवार्ड माथेयस कुन्हालाई फुटबल एसोसिएसनले दुई खेलका लागि प्रतिबन्ध गरेको छ । यो महिनाको सुरुमा उनले इपस्विचका सेक्युरिटीसँग झगडा गरेका थिए । ब्राजिलियन...
लण्डन । खराब प्रदर्शनपछि वेयन रुनीले आपसी सहमतिमा च्याम्पियनसिप क्लब प्लीमथ आर्गायल एफसीको नेतृत्व छाडेका छन् । रुनीले गत मे मा क्लबको नेतृत्व सम्हालेका थिए । ३९ वर्षीय इंग्ल्याण्डका...
काठमाडौँ । तारकेश्वर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टी–१० क्रिकेट प्रतियोगितामा मंगलबार सातवटा खेलिएका छन् । काठमाडौँ स्युचाटारस्थित तारकेशवर क्रिकेट क्लबको इन्डोर मैदानमा सम्पन्न खेलमा बीडीएस, तारकेश्वर यूथ...
काठमाडौँ । ललित स्मृति एन्फा यू–१८ फुटबल प्रतियोगिताको अन्तिम खेलमा न्यु रोड टिम (एनआरटी) ले सफलता हात पारेको छ । एनआरटी क्लबले प्रतियोगिताको अन्तिम खेलमा मंगलबार नेपाल पुलिस क्लबलाई २–१...
काठमाडौँ । सन् २०२४ को अन्तिम दिन विश्व क्रिकेटमा एउटा रमाइलो घटना भएको छ । बंगलादेश प्रिमियर लिग क्रिकेटको मंगलबार खेलिएको खेलमा एक बलरले एक बलमै १५ रन दिएका हुन्...
काठमाडौँ । भारतीय टोलीका कप्तान रोहित शर्माले अस्ट्रेलियाविरुद्धको बोर्डर–गावस्कर टेस्ट शृंखलालगत्तै टेस्ट क्रिकेटबाट सन्न्यास लिने दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन् । बोर्डर–गावस्कर शृंखला अन्तर्गतको पाँचौँ तथा अन्तिम खेल जनवरी...
काठमाडौँ । वर्षभर टेस्ट क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वका प्रभावशाली खेलाडीहरुलाई समावेश गरेर मंगलबार क्रिकेट अस्ट्रेलियाले सन् २०२४ को उत्कृष्ट टोली सार्वजनिक गरेको छ । सन् २०२४ को अन्तिम...
काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाले भर्खरै क्लबमा भित्राइएका आक्रामक मिडफिल्डर डानी ओल्मोसँग सम्बन्धित दोस्रो पुनरावेदनमा पनि निराशा भोग्नु परेको छ । स्पेनिस खेलाडी ओल्मोलाई बाँकी सिजनका लागि पनि क्लबमा दर्ता...