शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

खेलकुद

रोनाल्डोको ६६ औँ ह्याट्रिक

रियाद । क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतले अल नासरले साउदी प्रो लिगमा अल वेहदामाथि गोल वर्षा गरेको छ । अल नासर ६–० गोलले विजयी बनेको हो । खेलको पाँचौँ मिनेटमा रोनाल्डोले टोलीलाई अग्रता दिलाए ।