आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

सुदूरपश्चिमलाई सातौँ सफलता

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध सातौँ सफलता हात पारेको छ ।   त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले शेर मल्लको रूपमा सातौँ विकेट...