नापोलीसँग काराबाग एफके २-० ले पराजित
बुधबार, १० मङ्सिर २०८२, ०४ : १२
सारांश
- च्याम्पियन्स लिगमा नापोलीले काराबाग एफकेलाई २-० ले पराजित गर्यो।
- खेलभर नापोलीले नियन्त्रण कायम राख्दै महत्त्वपूर्ण जित हासिल गर्यो।
- म्याकटोमिनेली र आत्मघाती गोलले नापोलीलाई जित दिलायो।
काठमाडौँ। बुधबार सम्पन्न च्याम्पियन्स लिगको खेलमा नापोलीले काराबाग एफकेलाई २-० ले पराजित गरेको छ। खेलभरि नापोलीले नियन्त्रण कायम राख्दै महत्त्वपूर्ण जित हात पारेको हो ।पहिलो हाफमा दुवै टोलीले केही अवसर बनाए पनि गोल हुन सकेन। दोस्रो हाफमा भने नापोलीले खेलको लय पकड्यो। ६५औँ मिनेटमा स्कट म्याकटोमिनेली नापोलीलाई अग्रता दिलाए।
७२ औँ मिनेटमा काराबाखका मार्को जान्कोभिचले आत्मघाती गोल गरेपछि नापोलीले २-० को अग्रता कायम गर्न सफल भयो ।
जितसँगै नापोलीले तीन अङ्क जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण