अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झण्डै एक महिनाअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग मिलेर सुरु गरेको युद्ध अन्त्य गर्न इरानसँग फलदायी वार्ता भएको कुरामा जोड दिइरहेका छन्। यस भाष्यको मुख्य समस्या भनेको इरानका शीर्ष अधिकारीहरूले यसलाई पटक-पटक