काठमाडौँ। आसन्न प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै काठमाडौँ क्षेत्र नं ३ मा चुनावी रौनक बढेको छ । दलका घोषणा पत्रसहित उम्मेदवारहरू घरदैलो अभियानमा छन् । आमसभासहित प्रचारप्रसार सुरु भएको छ । गोर्कणेश्वर नगरपालिका–४ का स्थानीय भीमभक्त तामाङले
गण्डकी । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कास्की क्षेत्र नं २ का उम्मेदवारहरूले कृषि र पर्यटनको विकाससँगै सुशासन अभिवृद्धि गराउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । भरतपोखरी विकास मञ्च, पोखरा महानगर– ३३...
बुटवल । २०७९ सालमा लुम्बिनी प्रदेशमा प्रतिनिधि सभातर्फ सबैभन्दा धेरै सिट नेकपा एमालेले जितेको थियो । कुल २६ सिट रहेको प्रदेशमा एमालेले ११ सिट जितेर आफ्ना सांसदहरू प्रतिनिधि सभामा पठाएको...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले फागुन २१ मा हुने निर्वाचनलाई स्वर्णिम इतिहास लेख्नका लागि मतदातासँग आग्रह गरे । सुदूरपश्चिमको राजधानी धनगढीमा...
कञ्चनपुर । चुरेफेदस्थित शुक्लाफाँटा नगरपालिकाअन्तर्गत पर्ने मुक्तकमैया बस्ती नौखरी प्रवेश गर्ने मुख्य मार्गमा राखिएको होर्डिङ बोर्ड (सूचना पार्टी)ले निर्वाचन नजिकिएको सङ्केत गर्छ । उक्त बोर्ड कुनै व्यावसायिक प्रयोजनका लागि नभई प्रतिनिधिसभा...
म्याग्दी । म्याग्दीका उम्मेदवारले हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने विषयलाई मुख्य चुनावी मुद्दा बनाएका छन् । सात वर्षअघि सरकारले केही नेपाल ऐन संशोधन गरेर म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गरे पनि...
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले तयार गरेको प्रतिज्ञापत्र अनुमोदन गरेको छ । बुधबार बिहान ११ बजे बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल...
बागलुङ । बागलुङ–१ का उम्मेदवारले एउटै मञ्चबाट चुनावी एजेन्डा प्रस्तुत गरेका छन् । मंगलबार साँझ बागलुङ बजारस्थित ऐश्वर्य पार्कमा आयोजित ‘प्रत्यक्ष संवाद’मा सहभागी आठ उम्मेदवारले बागलुङको विकास र समृद्धिमा आएका...
सुर्खेत । प्रतिनिधिसभा निर्वाचनमा ‘हेभीवेट’ भिडन्त हुने सुर्खेत—१ मा यो पटक पूर्व उपप्रधान तथा गृहमन्त्री पूर्णबहादुर खड्काले चुनावी मैदान छाडे । विशेष महाधिवेशनपछि नेपाली कांग्रेस आधिकारिकता सम्बन्धी विषय अदालतमा प्रवेश...
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का उम्मेदवार ईश्वर पोखरेलले चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्र पारेका छन् । नेता पोखरेलले घरदैलोका क्रममा टोल टोलमा पुगेर...
काली बहादुर परियार जुम्ला । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा जुम्लाको चुनावी माहोल तातेको छ । गाउँ टोल, चोक,चौतारो र सामाजिक सञ्जाल सबै तिर उम्मेदवारका...
काठमाडौँ । आम निर्वाचन आउन अब केवल १५ दिन मात्र बाँकी छ । यससँगै उम्मेदवारहरू मतदाताको घरदैलोमा केन्द्रित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर–३ को उम्मेदवार...
धनगढी । कञ्चनपुरमा प्रतिनिधि सभाका तीन वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर–३ मा यस पटक विगत भन्दा फरक चुनावी माहोल छ। फरक चुनावी माहोलमा मतदाताहरू पनि यस पटक यो क्षेत्रबाट विगत...
काठमाडौँ । नेपाली कांग्रेसको प्रतिज्ञापत्र आज सार्वजनिक हुने भएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा हुन गइरहेको चुनावी सभामार्फत प्रतिज्ञापत्र सार्वजनिक गरिने भएको हो । प्रतिज्ञा सभामा नेपाली कांग्रेसका सभापति...
काठमाडौँ । निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ । आयोगले सामाजिक सञ्जालमा गलत सूचना सम्प्रेषण नगर्न र...
जनकपुरधाम । नेपाली कांग्रेसका मधेस प्रदेश सभापति एवं मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रधानमन्त्रीका अन्य आकांक्षीहरूलाई कांग्रेस सभापति तथा प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापासँग खुला संवाद गर्न चुनौती दिएका छन्। मंगलबार जनकपुरधाममा आयोजित पत्रकार...
काठमाडौं । सामाजिक अभियन्ताको रूपमा सक्रिय थिए, कलेजमा पढाउँथे । अघिल्लो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत राजनीतिज्ञका रूपमा उदाए सन्तोष परियार । रास्वपाका २१ जना सांसदमध्ये एक उनी संसद्मा...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं काठमाडौँ क्षेत्र नं. ९ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डोलप्रसाद अर्याल (डीपी) ले आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन् । ‘तपाईंको एक...
काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँकै आधा उम्मेदवारले हालसम्म बैङ्क खाता खोलेका छैनन् । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० निर्वाचन क्षेत्रमा गरी २५० जना उम्मेदवारले...
काठमाडौँ । विद्यार्थी आन्दोलनको करिब डेढ वर्षपछि बंगलादेशमा हालै आम निर्वाचन भयो । निर्वाचनमा कुल ३०० मध्ये २१२ सिट जित्दै बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) विजयी भयो । यो दुई तिहाइ...
हामी कुनै व्यस्त सडकमा हिँड्दा होस् वा पाँच मिनेट सामाजिक सञ्जाल स्क्रोल गर्दा, देशको वातावरण बदलिँदै गरेको प्रस्ट अनुभूति हुन्छ । आसन्न फागुन २१ को सङ्घीय निर्वाचन नजिकिँदै जाँदा, यो...
काठमाडौँ । ललितपुरको क्षेत्र नम्बर २ मा २०४८ सालदेखि अहिलेसम्म सम्पन्न भएका ७ निर्वाचनमध्ये ५ निर्वाचन नेकपा एमालेले जितेको छ । नेपाली कांग्रेस र माओवादीले एक/एक निर्वाचन जितेका छन् । ...
बागलुङ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै पूरै मुलुक निर्वाचनमय बनेको छ । गाउँ-सहरका चोकदेखि चौतारीसम्म चुनावकै चर्चा भइरहेको छ । तर हिमाली जिल्ला मुस्ताङमा भने चुनावी चहलपहलले छोएजस्तो लाग्दैन ।...
भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले...
जनकपुरधाम । प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरू चुनाव प्रचारप्रसारमा होमिएका छन् । सोही क्रममा सर्लाही क्षेत्र नम्बर ३ का उम्मेदवारहरू पनि आफ्नो पक्षमा मत तान्न औपचारिक रूपमा...
पाेखरा । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा १४ हजारभन्दा बढी कर्मचारी खटिने भएका छन् । प्रदेशका ११ जिल्लामा रहेका दुई हजार ३९६ मतदान केन्द्रमा...
काठमाडौँ । निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले नेपालको निर्वाचन प्रणालीमा पारदर्शिता कायम गर्न गरिएका प्रयासहरू पर्याप्त नरहेको टिप्पणी गरेका छन्। वर्तमान निर्वाचन प्रणाली, बढ्दो खर्च र सुधारका आवश्यकताहरूका बारेमा...
काठमाडौँ । निर्वाचन आयोगले दिएको समयसीमा अनुसार दलहरूले सोमबारदेखि चुनावी प्रचार प्रसार सुरु गरेका छन् । यही क्रममा पूर्वमन्त्री कुलमान घिसिङले पनि आफ्नो चुनावी प्रचार तीव्र पारेका छन् । उज्यालो...
पोखरा । कास्कीमा फागुन २१ गते हुने निर्वाचनका लागि २ वटा अस्थायी मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगको निर्देशन अनुसार कैदीबन्दी, निर्वाचनमा नखटिएका कर्मचारी र सुरक्षाकर्मीका लागि यी केन्द्रहरू...
काठमाडौँ । २०७४ को स्थानीय चुनावमा विवेकशील नेपालीबाट काठमाडौँको मेयरको उम्मेदवार बनेकी रञ्जु दर्शना यो पटकको चुनावमा काठमाडौँ क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेकी छिन् । १७...
दमक । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज झापाको दमक नगरपालिका क्षेत्रमा विभिन्न कार्यक्रमहरूमा सहभागी हुने भएका छन् । निर्वाचन लक्ष्यित कार्यक्रममा अध्यक्ष ओलीले...
काठमाडौँ । विगतमा राजधानी केन्द्रित भएर चुनावी घोषणापत्र सार्वजनिक गर्दै आएका राजनीतिक दलहरू यो पटक विकेन्द्रित हुने भएका छन् । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने कतिपय...
चितवन । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र नं. ३ मा चुनावी माहौल तातिएको छ । यसैक्रममा नेकपाका उम्मेदवार रेणु दाहालले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएकी...
काभ्रे । काभ्रे क्षेत्र नम्बर- १ का एमाले उम्मेदवार अमित लामाले डाडापारी क्षेत्रमा घरदैलो कार्यक्रम सुरु गरेका छन् । घरदैलो कार्यक्रममा उनले आफ्नो विकास योजना प्रस्तुत गर्दै खानी खोला र...
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकभर निर्वाचनमय वातावरण बन्दै गएको छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि आजदेखि प्रचारप्रसार गर्ने समय सुरु भएपछि चुनावी...
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित समाचार प्रकाशित गर्ने अनलाइनमाथि आवश्यक कारबाहीका लागि पत्र पठाएको छ। आयोगले सेतोपाटी अनलाइनले आचारसंहिता विपरीत समाचार लेखेको भन्दै आवश्यक कारबाहीका लागि सोमबार पत्राचार...
बागलुङ । प्रतिनिधि सभाको आसन्न निर्वाचनका कारण गण्डकीको हिमाली जिल्ला म्याग्दीको राजनीतिक वातावरण तातेको छ । उम्मेदवार गाउँ केन्द्रित हुँदा जिल्ला सदरमुकाम बेनी बजारमा भने खासै चहलपहल छैन । यद्यपि...
मोरङ । नेपाली कम्युनिस्ट पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर १ को चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । सो क्षेत्रमा नेकपाले प्रत्यक्षतर्फ कुलप्रसाद...
भक्तपुर । प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र आज छपाइ अन्तिम चरणमा पुगेकोे छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ बाँकी भएको पाँच लाख मतपत्र आज दिनभरमा छपाइ सम्पन्न जनाएको छ...
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनले भोजपुरलाई यतिबेला एउटा जिल्लाको चुनावमा मात्र सीमित राखेको छैन, दुई पूर्वमुख्यमन्त्री र प्रभावशाली नेताहरूको प्रतिष्ठाको लडाइँ बनेको छ । एकातिर...
सुर्खेत । प्रतिनिधि सभा अन्तर्गत कर्णालीका १२ निर्वाचन क्षेत्रमध्ये कालिकोट यो पटक निकै चासोको केन्द्रमा छ । किनकि माओवादी जनयुद्धका समयमा सहकर्मी रहेका महेन्द्रबहादुर शाही र खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ यस...