काठमाडौँ आउँदै गरेको सुमो दुर्घटनाः अधिकांश मृतकको पहिचान खुल्यो (अपडेट)
शुक्रबार, ११ पुस २०७६, १९ : १६
काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ओखरडाँडाको ‘सिस्नेरी–काठमाडौँ’ सडकखण्डमा सुमो दुर्घटना हुँदा मृत्यु हुने ६ जानमध्ये केहीको पहिचान खुलेको छ । दुर्घटनामा परी माउन्ट एभरेस्ट बोर्डिङ स्कुल चन्द्रनिगाहपुरका शिक्षक मनिस विक र उनकी श्रीमती सृजना विक, रौतहट चन्द्रपुर मिलनचोकका केदार तिमल्सिना, सप्तरीको नेत्र बहादुर विक र उनकी श्रीमतीको मृत्यु भएको छ । अर्का एकजनाको भने पहिचान खुलेको छैन ।
रौटहटको चपुरबाट काठमाडौं आउँदै गरेको ना१ज ३४३३ नम्बरको सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र थप तीनजनाको उपचारको क्रममा मृत्यु भएको मकवानपुरका एसपी सुशील सिंह राठौरले जानकारी दिए । सुमोमा सवार गम्भीर घाइते ३ जनाको काठमाडौमा उपचार भैइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक ललन राउत कुर्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण