इलाम । इलामको सूर्योदय नगरपालिकास्थित ढोरेमा शनिबार अपराह्न एउटा सुमो गाडी दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका छन्। नयाँबजारबाट फिक्कलतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ज ४०१६ नम्बरको सुमो बरबोटे–नयाँबजार...