नयाँ वर्ष २०२०मा भायानेटको २० एमवीपीएस प्लान
शुक्रबार, १८ पुस २०७६, १५ : ४९
काठमाडौं– नयाँ वर्ष २०२० को अवसरमा भायानेटले “ट्रिपल ट्वान्टी अफर” २०एमवीपीएसको नयाँ इन्टरनेट प्लान ल्याएको छ ।
यो नयाँ इन्ट्री–लेबलको प्लान सीमित अवधिका लागि वार्षिक ११ हवा चार सयमा उपलब्ध छ, जसमा २५०प्लस च्यानलहरु भएको नेट टीभी निःशुल्क पाउनुका साथै जडान शुल्कमा एक हजार छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।
यसका साथै भायानेटले बजारमा आएको २० वर्ष पनि मनाइरहेकोले “ट्रिपल ट्वान्टी अफर” नयाँ ग्राहकको लागि भायानेटको परिवारसँग जोडिनका लागि उत्कृष्ट समय हो । यो अफर ३० डिसेम्बर २०१९ देखि १४ जनवरी २०२० सम्म लागू हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण