कोरोनाभाइरस संक्रमणबाट निको भएका ३२८ चिनियाँ नागरिक अस्पतालबाट घर फर्के
सोमबार, २० माघ २०७६, ०९ : ०५
एजेन्सी । चिनियाँ स्वास्थ निकायहरुले शनिबार साँझसम्म कोरोनाभाइरस संक्रमित भएकामध्ये ३२८ विरामी निको भएर घर फर्किएको जानकारी दिएका छन् ।
शनिबार मात्र ८५ मानिस रोगमुक्त भएर घर फर्किएका थिए, तीमध्ये ४९ संक्रमणको केन्द्र मानिने हुवेई प्रान्त निवासी थिए ।
चीनको नेसनल हेल्थ कमिसनले आइतबार उसको दैनिक रिपोर्टका क्रममा यो जानकारी दिएको हो ।
शनिबारसम्म कोरोनाभाइरसको संक्रमणबाट ३०४ व्यक्ति मारिए भने १४,३८० रोगको पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण