‘ककटेल पार्टी’ मा मलाइकाको पछि पछि अर्जुन कपूर
बलिउड अभिनेत्री मलाइका अरोडा र अर्जुन कपूरको सम्बन्धको विषयलाई लिएर निकै चर्चा हुन थालेको छ । उमेरको अन्तरले पनि प्रेमसम्बन्धको बारेमा खबर बाहिरिएसँगै उनीहरु चर्चामा थिए ।
यसैबीच, एकपटक फेरि यो जोडी चर्चामा छाएको छ । बोल्ड लुक्सका कारण यो जोडी ‘टक अफ द टाउन’ बनेका छन् । मंगलबार मध्यरातमा अरमान जैन र अनीषा मल्होत्राको विवाहको ककटेल पार्टीमा सहभागी हुन गएको यो जोडीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।
यसैबीच मलाइका अरोडा निकै हट लुक्समा देखिएकी छिन् । उनी रातो सारीमा देखिएकी छिन् । अर्जुन कपूरले हरियो रङको शेरवानी लगाएका छन् । उनी भेन्यूमा पुग्ने वित्तिकै मलाइकालाई पर्खिरहन्छन् र मलाइका भेन्यूमा पुगेपछि दुवैले फोटोशुट गर्दै गराएका छन् ।
यसका साथै सामाजिक सञ्जालमा अर्को भिडियो भाइरल भएको छ । उक्त भिडियोमा मलाइका व्यवसायी मुकेश अम्बानी र उनकी पत्नी नीता अम्बानीसँग भेटघाट गर्छिन् र अगाडि बढ्छिन् त्यसै समयमा मलाइकाको पछि पछि अर्जुन कपूर छिटो छिटो हिँडेर पछि पछि गएको देखिएको छ ।
भाइरल यो जोडीको तस्बिर पनि निकै भाइरल भइरहेको छ । साथमा दुवै निकै सुन्दर देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण