पाल्पामा ढाकाको मास्क उत्पादन
आइतबार, ०२ चैत २०७६, १६ : २९
बुटवल । करुवा र ढाका उत्पादनले विशेष पहिचान बोकेको पाल्पामा बजारको माग पूर्ति गर्न ढाकाको मास्क उत्पादन सुरु गरिएको छ । तानसेनमा रहेको पाल्पा मदन पोखरा ढाका पसलले ढाकाको मास्क उत्पादन थालेको हो ।
उद्योगका सञ्चालक कमल भण्डारीका अनुसार ढाकाको मास्कको अहिले राम्रो व्यापार भइरहेको छ । पछिल्लो एक हप्ता मै ३० हजार मास्क उत्पादन भइसकेको उद्योगकी प्रबन्ध निर्देशक सितम् भण्डारीले जानकारी दिइन् ।
माग बढिरहेको भन्दै उनले उत्पादित ढाकाको मास्क काठमाण्डौं , पोखरा , नारायणघाट , बुटवल , भैरहवमा , पूर्वी नेपाल र सुदुरपश्चिमाञ्चलको धनगढीसम्मबाट माग भएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण