भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा एक जना पक्राउ
बिहीबार, २० चैत २०७६, १२ : २२
सिन्धुली – भरुवा बन्दुकसहित पक्राउ एक जना पक्राउ पक्राउ परेका छन् ।
सिन्धुली तीनपाटन गाउँपालिका–६ उपिनथुम्का बस्ने ४१ वर्षीय जित बहादुर सुनुवारलाई भरुवा बन्दुक १ थान सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी वाङरिङबाट खटिएको प्रहरीले सुनुवारलाई उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण