‘कोरोनाको दोस्रो लहरले थप समस्या ल्याउनेछ’
बुधबार, १० वैशाख २०७७, ०८ : २५
अमेरिकाका वरिष्ठ रोग विशेषज्ञका अनुसार यदि कोरोनाभाइरसको लहर पुनः आए त्यसले थप समस्या निम्त्याउने चेतावनी दिएका छन् ।
सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका निर्देशक रोबर्ट रेडफिल्डले मंगलबार त्यतिबेला चेतावनी जारी गरे जब अमेरिकाका थुप्रै राज्यमा लकडाउन छुट दिने योजनामा काम गरिरहेका छन् । ।
रेडफिल्डले वासिङ्टन पोस्टसँग भने, ‘यो कुराको पूरा सम्भावना छ कि अर्को जाडोयाममा यो भाइरस पुनः सक्रिय हुनेछ र हामी अहिले जुन अवस्थाबाट गुज्रिरहेका छौं, त्यो योभन्दा पनि भयानक हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण