‘भर्खर त यो संकट सुरु भयो, यो भाइरससँग लामो समयसम्म बाँच्नु छ’
शुक्रबार, १२ वैशाख २०७७, ०८ : ०२
जर्मनीकी चान्सलर एंगेला मर्केलले उनको देशले कोरोनाभाइरस संक्रमणसँग लड्नका लागि निकै चलाखीपूर्ण र सतर्कताका साथ काम गर्न आवश्यक भएको बताएकी छिन् ।
मर्केलले यो संकटको सुरुवात मात्रै भएको बताएकी छिन् । उनले भनिन्,ृज्ञे‘हामीले यो भाइरससँग लामो समयसम्म बाँच्नुपर्नेछ । जर्मनी निकै भिन्न तरिकाले तयार हुनुछ । अर्थात् इयूको बजेटमा हाम्रो योगदान आशा गरेभन्दा धेरै हुनेछ ।’
बिहिबार जर्मनीमा कोरोनाभाइरसको संक्रमण बढेर १ लाख ४८ हजार बढी पुगेको छ । यहाँ मृतकको कूल संख्या ५ हजार ९४ पुगेको छ । मर्केलले कोरोनाभाइरसलाई संक्रमण दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो चुनौती बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण