कोरोनाभाइरसः एशियाली देशमा के छ ताजा स्थिती ?
शुक्रबार, १२ वैशाख २०७७, ०८ : ४०
– चीनमा पछिल्लो एक हप्तादेखि कोरोनाभाइरस संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।
– दक्षिण कोरियाली सरकारले आफूले हरेक घरलाई रकम उपलब्ध गराउने घोषणा गरेको छ । यसअघि यो योजना मध्यम वर्गीय र निम्न आय भएकाहरुका लागि बनाइएको थियो ।
– कोरोना भाइरसका कारण जापानमा मन्दी आउन सक्छ । कोरोनाभाइरसका कारण अर्थव्यवस्थामा खराब असर परेका करण यो चेतावनी जारी गरिएको हो ।
– इन्डोनेशियाले आज शुक्रबारदेखि घरेलु हवाई सेवा र समुद्री यात्रामा रोक लगाउनेछ । रमजानको महिनालाई दृष्टिगत गर्दै यो प्रतिबन्ध लगाइनेछ ।
– फिलिपिन्सले मनिलासमेत ती सबै स्थानको लकडाउनलाई १५ मेसम्म बढाएको छ जहाँ कोरोनाभाइरसको संक्रमणको खतरा अत्यधिक छ ।
– मलेसियाले लकडाउनका धेरैजसो प्रतिबन्धलाई १२ मे सम्मका लागि लागू गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण