यमनमा कोरोनाका पाँच नयाँ संक्रमित भेटिए, स्थिती भयावह हुनसक्ने चेतावनी
बिहीबार, १८ वैशाख २०७७, ०६ : ५६
यमनमा कोभिड–१९ का पाँच नयाँ संक्रमित भेटिएका छन् । यसको ठिक एकदिन अघि संयुक्त राष्ट्रले ‘युद्धले जर्जर भइसकेको यमनमा कोरोना भाइरस फैलिरहेको छ’ भन्दै चेतावनी दिएको थियो ।
यसअघि यमनमा एकजना मात्रै संक्रमितबारे जानकारी थियो । स्वास्थ्यकर्मीका अनुसार यमनजस्तो देशमा कोरोना संक्रमण फैलिनु निकै खतरनाक हुनसक्छ । पाँच वर्षभन्दा बढी समयसम्म चलेको गृहयुद्धले यमनलाई ध्वस्त पारेको छ र यहाँको स्वास्थ्य सेवा लगभग मृत छ ।
यतिमात्रै होइन, संयुक्त राष्ट्रको आँकडा अनुसार यमनको एक करोड बढी जनसंख्या भोकमरीको स्थितीमा छ र दुई करोड जनसंख्यासँग पिउनका लागि सफा पानी, सरसफाई र अन्य मूलभूत सुविधासमेत छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण