अन्जु र प्रमोदको स्वरमा ’तिम्रो मेरो दिलको बास’
बिहीबार, ०८ जेठ २०७७, ११ : ५८
काठमाडौं – नेपाली आधुनिक सुगम संगीतका चर्चित संगीतकार सन्तोष श्रेष्ठको नयाँ गीत ‘तिम्रो मेरो दिलको बास’ सार्वजनिक भएको छ ।
संगीकार श्रेष्ठकै शब्द, संगीत रहेको यो गीतमा गायक गायिका अन्जु पन्त र प्रमोद खरेलले युगल स्वर भरेका छन् ।
प्रेमका विभिन्न प्रसंग समेटिएको यो संगीतकार श्रेष्ठको शब्द तथा संगीत दुबै एकसाथ रहेको पहिलो गीत हो । कोरोनाको कहरका कारण गीतको भिडियो भने अहिले लिरिकल रुपमा निर्माण गरिएको छ ।
कोरोनाको कहर अनुकुल भएपनि गीतको आकर्षक भिडियो समेत बनाईने संगीतकार श्रेष्ठले बताए । लकडाउनका कारण घरमा रहेकाहरुको बिचलीत मन शान्त पार्न मद्दत गर्ने उदेश्यले गीत सार्वजनिक गरेको श्रेष्ठको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण