नरेन्द्र मोदीले लेखे नायक अनिल कपुरलाई चिट्ठी, यो कामका लागि मागे साथ
शनिबार, ३१ भदौ २०७४, १६ : २७
बलिउड अभिनेता अनिल कपुरलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एउटा चिट्ठी लेखेका छन् । उक्त चिट्ठीमा मोदीले अनिललाई स्वच्छता अभियान र महात्मा गान्धीको प्रसंग उल्लेख गरेका छन् । स्मरण रहोस्, अक्टोबर २ तारिखमा भारतमा गान्धी जयन्ती मनाइन्छ जसका कारण प्रधानमन्त्री मोदीले अनिल कपुरसँग स्वच्छता अभियानमा साथ दिन आग्रह गरेका छन् ।
चिट्ठीमा मोदीले स्वच्छता अभियानलाई गान्धीको मुटुको नजिक बताउँदै ‘स्वच्छता नै सेवा’ हो भन्ने सन्देश दिएका छन् । यस्तै, मोदीले फिल्मको महत्वपूर्ण योगदानको कुरा गर्दै सिनेमा परिवर्तनका लागि निकै ठूलो माध्यम भएको र परिवर्तनका लागि सिनेमा र अनिल कपुरको आवश्यकता भएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण