वास्तवमा यती सुन्दर छन् फिल्मका डरलाग्दा ‘भूत’
हरर फिल्मको एक पृथक क्रेज हुन्छ । डरलाग्दा फिल्मले हाम्रो दिमागमा गहिरो असर पुर्याउने गर्दछ । फिल्ममा देखिएको भूतको अनुहार लामो समयसम्म यादमा रहिरहन्छ । तर त्यस पछाडि लुकेको वास्तविक अनुहारबारे कसैले सोच्दैन । यस्तोमा यो थाहा पाउनु रोचक हुनेछ क िआखिर ती डरलाग्दा अनुहारको पछाडि कस्तो अनुहार छ ।
फिल्मः द रिङ्ग सिरिज
डेविग चेसलाई फिल्म ‘द रिङ्ग सिरिज’ (सन् २००२, २००५) मा मानिसहरुलाई तर्साइरहेको देख्न सकिन्छ । पर्दामा भयानक देखिने त्यो अनुहार हेरेर कसैले पनि सोच्न सक्दैन कि वास्तविक जीवनमा यती सुन्दर छ ।
‘द एक्जोर्सिस्ट’ (सन् १९७३) को भूतले त्यतिबेला सबैलाई तर्साएको थियो यद्यपी, जो अनुहार त्यो भूतको पछाडि थियो उनको नाम लिन्डा ब्लेयर्स हो ।
सन् २०१६ मा रिलिज भएको फिल्म ‘द कन्ज्यूरिङ–टु’ मा बोनी एरन्स भूतको भूमिकामा देखिएकी थिइन् ।
सन् १९९० मा रिलिज भएको फिल्म ‘इट’ मा टिम करी एक डरालाग्दो जोकरको रोलमा थिए । अब सन् २०१७ मा यो नामबाट अर्को नयाँ फिल्म रिलिज भयो । यसमा पनि टिम, पेनिवाइस बनेर सबैलाई तर्साउँछन् ।
फिल्म ‘द ग्रज सिरिज’ (सन् २००४, २००६) मा कयाको साइकीले सबैलाई निकै तर्साएकी थिइन् । यद्यपी, वास्तविक जीवनमा उनी निकै मायालु देखिन्छिन् ।
जिपर्स क्रिपर्सका ‘द क्रिपर’ (सन् २००१) पछाडि जुन नायकको नाम थियो ती हुन् – जोनाथन ब्रेक । वास्तविक जीवनमा यस्ता देखिन्छन् जोनाथन ।
फिल्म ‘अ नाइटमेयर अन एल्म स्ट्रिट’ (सन् १९८४) मा जुन एल्मले सबैलाई तर्साएका थिए ती थिए रोबर्ट इंग्लंद ।
फिल्म ‘द हेलरेजर’ (सन् १९८७) मा डाउग ब्रेडलीले आफ्नो अचम्मको लुक्सले सबैलाई तर्साएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण