रिलिज भएको २४ घण्टा नबित्दै लिक भयो सबैले रुचाएको यो फिल्म
शनिबार, ०७ असोज २०७४, १२ : ५९
राजकुमार रावको फिल्म न्यूटन शुक्रबार मात्रै रिलिज भएको थियो । आलोचक र दर्शकले फिल्मको निकै तारिफ गरे । न्यूटनलाई हिजो नै भारतको तर्फबाट उत्कृष्ट विदेशी फिल्म क्याटगोरीमा समावेश गरिएको छ । तर रिलिजको २४ घण्टापछि नै फिल्म पाइरेसीको शिकार भयो ।
रिपोर्टका अनुसार फिल्मको एचडी भर्सन अनलाइन थुप्रै वेबसाइटमा हालिएको छ । सुरुमा फिल्मको मध्यम कपी अनलाइन देखिएको थियो तर पछि फिल्मको एचडी भर्सन लिक गरियो । यो लिंकलाई सोसल मिडियामा निकै तिब्र रुपमा सेयर गरिँदै छ ।
२४ घण्टाभित्र फिल्म अनलाइन लिक हुनु निर्माताका लागि समस्याको कारण बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण