व्यस्त फुुटपाथमा यौन सम्पर्क गर्नेमाथि ११ हप्ता जेल सजाय
व्यस्त फुुटपाथमै, त्यो पनि दिउँसै यौन सम्बन्ध राख्ने एक व्यक्तिमाथि जेल सजाय भएको छ । खबर बेलायतको हो, ४५ वर्षका जोनाथन पिसानीले अब जेलभित्रै क्रिसमस मनाउनेछन् । यद्यपी, उनीसँग यौनकार्यमा संलग्न महिलालाई भने जरिवानामात्रै तिराइएको छ ।
गत अगस्टमा ग्रेटर म्यानचेस्टरस्थित स्टेलीब्रिज शहरमा ४० वर्षीया केट ज्याक्सन र ४५ वर्षका जोनाथन यौनलिला गरिरेहका थिए । म्यानचेस्टर इभनिङ न्युजका अनुुसार सुरुमा कुराकानी र त्यसपछि साइडरको बोलत साटासाट गरेर यो जोडी नजिकिएको थियो । घटना देख्दासाथ सर्वसाधारणलाई जोनाथनले ज्याक्सनको बलात्कार गरे भन्ने भ्रम प-यो, त्यसपछि उनीहरुले प्रहरी बोलाएका थिए ।
यद्यपी, केही समयपछि सिसिटिभी फूूटेज नियाल्दा यो जोडी मस्त आलिंगनमा डुुबेको देखियो । यस घटनापछि म्यानचेस्टर क्राउन अदालतले जोनाथनलाई सार्वजनिक सभ्यतामा खलल पुु¥याएबापत ११ हप्ताको जेल सजाय सुनाएको छ ।
यही आरोपमा दोषी पाइएकी ज्याक्सनले मेजिस्ट्रेक्ट्समा हाजिर हुनअघि गत महिना माफी मागेकी थिइन् । उनलाई जरिवाना तिराइएको छ र १२ महिनासम्म समुदायको निगरानीमा राख्न आदेश दिइएको छ ।
अदालतका न्यायाधीशले यस घटनालाई ‘दर्दनाक’ भनेका छन् । अभियोजनकर्ताका अनुसार घटनामा संलग्न दुुबैजनाले गल्ती स्विकार्दै माफी मागिसकेका छन् ।
जोनाथनका वकिल इयान रिग्डवेले या त समुदायले निगरानी गर्ने आदेश लागु गर्न वा जेल सजाय निलम्बन गर्न माग गरेका थिए । उनकाअनुसार जोनाथन मानसिक स्वास्थसँग लडिरहेका छन् र आफ्ना डाक्टरसँग पनि परीक्षण गराउने प्रयास गरिरहका छन् ।
त्यस्तै, ज्याक्सनकी वकिल क्रिस्टोफरले घटनापछि ज्याक्सन निकै स्तब्ध भएको बताएकी छिन् । ‘उनी बाइपोलर र पर्सन्यालिटी डिसअर्डरको औषधी लिइरहेकी छिन् र सम्भवत कडा अल्कोहल सेवन गर्दा यस्तो घटना घटेको हुनसक्छ र यो उनका लागि निकै स्तब्धकारी छ,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण