टेलिभिजन प्रस्तोताको रोमाञ्चकारी प्रेम, पूर्वप्रेमिका भन्छिन्, ‘दिनमा धेरैपटक यौनसम्पर्क हुन्थ्यो’
जोइ एसेक्स चर्चित बेलायती टेलिभिजन पर्सनालिटी हुन् । २०११ देखि २०१३ सम्म उनी आईटिभी रियालिटी शृंखला ‘द अन्ली वे इज एसेक्स’ मा देखिएका थिए ।
यी प्रस्तोताकी पूर्व प्रेमिकाले अहिले आफ्नो सम्बन्धबारे नयाँ खुलासा गरेकी छिन् । २१ वर्षीया ब्राजिली मोडल ब्रान्डा सन्तोषकाअनुसार जोडीबीच दैनिक एकपटक यौनसम्पर्क हुन्थ्यो । ‘हामीबीच दैनिक यौन सम्पर्क हुन्थ्यो। कहिलेकाहिँ मुड हेरेर एकैदिनमा धेरैपटक पनि,’ उनले भनिन्, ‘उनी मेरो शरीरलाई निकै माया गर्थे ।’ ३० वर्षीया जोइले एकपटक आफूहरुबीच शारिरीक सम्पर्क नरहेको संकेत गरेका थिए । यद्यपी, ब्रान्डा यसलाई नाटक भन्छिन्, ‘जोइ धेरै बाठा छन् । उनी सिल्ली देखिएजस्तो नाटक गर्छन्, यो उनको काम हो ।’
गत मेइमा यो जोडीले डेटिङ सुरु गरेको थियो । उनीहरुबीच साथीमार्फत चिनाजान भएको थियो र प्रेम सम्बन्ध पाँच महिनामात्रै चल्यो । ब्रान्डासँग भेट हुँदा मेक्सिकन मोडल लोरेना मेडिनासँग जोइको ब्रेकअप भएको धेरै समय भइसकेको थिएन । उनीहरु सँगै बस्न थाले । गत जुलाईमा यो जोडी इबिजाको तीन दिने भ्रमणमा गरएको थियो, जहाँ उनीहरुले समुन्द्री किनारमा फोटो खिचाएका थिए ।
यद्यपी सेप्टेम्बरमा यो जोडीको ब्रेकअप भयो । ब्रेन्डाको बुझाइमा अहिले पनि उनीहरुमा निकट नै छन् । ‘म जोईलाइै १० मा ८ अंक दिन्छु । उनी सुन्दर, आर्कषक पुरुष हुन् । तर १० मा १० दिन्न,’ उनले भनिन् ।
ब्रान्डा भन्छिन्, ‘हामीले विवाह र बच्चाका विषयमा पनि धेरै छलफल ग¥यौं । तर मैले विहेका लागि सोच्ने उमेर भइसकेको छैन । म धेरै सक्रिय छु र केही गर्न चाहन्छु । उनी तयार देखिन्छन् किनकी उनी ३० वर्षको भइसकेका छन् ।’ ब्राजिलको राजधानी ब्रासिलिया स्थायी घर भएकी यी मोडल अहिले सेन्ट्रल लण्डनमा बस्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण