बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बैठक कोठादेखि लिभिङ एरियासम्म यस्तो देखिन्छ अमिताभ बच्चनको ‘जालसा’

शनिबार, २१ असोज २०७४, १५ : १९
शनिबार, २१ असोज २०७४

अमिताभ बच्चन चाँडै नै ७५ वर्ष पुग्न लागेका छन् । सन् १९४२ अक्टोबर ११ तारिखमा उनको जन्म इलाहाबादमा भयो । थुप्रै सुपरहिट फिल्ममा काम गर्ने अमिताभ मुम्बईमा प्रतिक्षा, जालसासहित चार बंगलाका मालिक हुन्  जबकी ‘जनक’ को प्रयोग उनी अपिफसको रुपमा गर्दछन् ।

अमिताभको मुम्बईको जुहू इलाकामा बंगला छ । अहिले अमिताभ बच्चन आफ्नो परिवारसहित ‘जालसा’ मा बस्छन् । दुई तल्ले उक्त घर करिब १० हजार स्क्वायर फिटमा फैलिएको छ । उनको घरको फ्लोरिङ इटालियन मार्बलको हो । यस्तै, बाथरुमको फिटिङ फ्रान्स र जर्मनीबाट मगाइएको हो । हरेक कोठालाई भिन्न थिममा सजाइएको छ । बैठक कोठादेखि लिभिङ एरियासम्म सबै कोठाको सजावट उत्कृष्ट छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप