संजय दत्तकी छोरीले सेयर गरिन् बोल्ड तस्बिर
मङ्गलबार, ३१ असोज २०७४, १३ : ४२
संजय दत्तकी छोरी त्रिशाला दत्तले केही दिन अघि बोल्ड तस्बिर सेयर गरेकी छिन् । त्रिशालाले यी फोटो आफ्नो इन्स्टाग्राममा सेयर गरेकी हुन् । फोटोमा विभिन्न ह्यासट्याग गरी आफू दुब्लाएको भनी जानकारी दिएकी छिन् ।
फेसन दुनियाँमा संघर्षरतः
संजय दत्त र उनकी पहिलो श्रीमती ऋचा शर्माकी छोरी त्रिशाला अहिले फेसन जगतमा संघर्ष गरिरहेकी छिन् । सन् २०१४ मा उनले आफ्नो पहिलो ड्रिम ट्रेसेज एक्सटेन्सन लाइन सुरु गरेकी थिइन् । उनले न्यूयार्कको जोन जे कलेजमा क्रिमिनल जस्टिसबाट कानूनमा ग्रेजुएशन पनि गरिसकेकी छिन् । स्मरण रहोस्, संजय दत्त र ऋिचा शर्माले सन् १९८७ मा विवाह गरेका थिए । त्रिशालाको जन्म सन् १९८८ मा भएको थियो । ऋचालाई ब्रेन ट्युमर थियो जसका कारण उनको डिसेम्बर १० तारिख सन् १९९६ मा मृत्यु भयो । आमाको मृत्युपछि त्रिशाला न्यूयोर्कमा आफ्नी फूपू एनासँग बस्छिन् ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण