नायिका असिनले जन्माइन् छोरी, लुकाएर राखेकी थिइन् गर्भवती भएको कुुरा
नायिका असिनले मंगलबार कोच्चीको अस्पतालमा छोरीलाई जन्म दिएकी छिन् । यद्यपी, उनले आफू गर्भवती भएको कुरा सबैलाई लुकाएर राखेकी थिइन् । स्मरण रहोस्, असिनले माइक्रोम्याक्सका सह–संस्थापक राहुल शर्मासँग सन् २०१६ मा विवाह गरेकी थिइन् । असिन र राहुल शर्माका साथी अक्षय कुमारले अस्पताल पुगेर दुबैलाई चकित तुल्याए ।
असिन र राहुलले छोरी जन्मेको एक खुसीमा स्टेटमेन्ट जारी गर्दै भने, ‘हाम्रो घरमा एक परीको आगमन भएकाले हामी निकै खुसी छौं । पछिल्लो ९ महिना हाम्रो लागि सबैभन्दा विशेष र रोमाञ्चक पल रह्यो र हामीलाई प्रेम र समर्थन गर्ने आफ्ना सबै शुभचिन्तकलाई धन्यवाद दिन चाहन्छौं ।’ राहुलेले आफ्नो ट्वीटरमा एक फोटो सेयर गर्दै लेखे, ‘Ecstatic to announce that Asin & I have been blessed with an Angelic Baby Girl earlier today. Thank you for all your love & wishes’ ।
आफ्ना साथी राहुल शर्मा र असिनकी छोरी जन्मिएको खुसीमा अक्षय कुमार मध्यरातमा कोच्ची पुगे र दुबैलाई बधाई दिए । उनले असिनकी छोरीलाई बोके पनि । अक्षयले असिनकी छोरीको एक फोटो आफ्नो ट्वीटरमा शेयर गर्दै लेखे, ‘One joy which is completely unmatched...congratulations to my dearest friends Asin and @rahulsharma on the arrival of their little angel' ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण