टीभीएस ‘न्यू रेस अपाचे १६० २भी’ सार्वजनिक, मूल्य कति ?
सोमबार, ३२ साउन २०७८, १८ : ४१
काठमाडौं । टू–ह्वीलर तथा थ्री–ह्वीलर निर्माता कम्पनी टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले कम्पनीले ‘टीभीएस न्यू रेस इन्स्पाइर्ड ग्राफिक्स र फराकिलो टायर भएको अपाचे १६० २भी’ सार्वजनिक गरेको छ ।
जगदम्बाले काठमाडौंको सानो भर्याङमा आफ्नो शोरुम विस्तार गरी यो मोटरसाइकल सार्वजनिक गरेको हो ।
कम्पनीले अपाचे १६० २भीमा न्यू रेस इन्स्पाइर्ड ग्राफिक्स समावेस गरि फरक डिजाइनमा बजारमा ल्याएको हो । यसको पछाडि १२०/७०×१७को नयाँ फराकिलो टायर राखिएको छ जसले बाटोमा अझ राम्रो ग्रिप र सुरक्षा प्रदान गर्ने कम्पनीको दावी छ ।
२ लाख ६९ हजार ९ सय रुपैयाँ मूल्य तोकिएको यो मोटरसाइकल पर्ल वाइट, म्याट ब्लु, ब्ल्याक, ग्लस रेड र ग्रे गरेर ५ ओटा भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण